साताको तीन कविता – कवि कला अनुरागी

साताको तीन कविता – कवि कला अनुरागी
बलेफी–६, माङ्खा, सिन्धुपाल्चोकका कला अनुरागी साहित्य लेखन सँगसँगै पत्रकारिता पनि गर्दै आइरहेका छन् । अङ्ग्रेजी साहित्य र राजनीतिशास्त्रमा स्नातक, पत्रकारितामा स्नातकोत्तर गरेका अनुरागी नेपाली पत्रकारिता र साहित्य दुवैमा स्थापित नाम हो । रेडियो नेपाल, तराई टेलिभिजन, समाचार दैनिक, नयाँ पत्रिका दैनिक, शैक्षिक म्यागजिन नुवागी, रातोपाटी डटकम, अन्नपूर्ण पोस्टको म्यागजिन अन्नपूर्ण टुडे र कान्तिपुर साप्ता...

हामी नेपाली ग्लोबलको संगठन बिस्तार

हामी नेपाली ग्लोबलको संगठन बिस्तार
न्युयोर्क । २४ नोभेम्बर २०१८ मा स्थापना भएको “हामी नेपाली ग्लोबल” ले संसारका विभिन्न स्थानमा आफ्नो च्याप्टर विस्तार गरिरहेको छ। हालसम्म जम्मा ३४ वटा च्याप्टरहरु विश्वका बिभिन्न देशमा बिस्तार भैईसकेको केन्द्रिय अध्यक्ष अमृत लामा बताउँछन् । अध्यक्ष लामाका अनुसार “हामी नेपाली ग्लोबल” नेपाल र नेपालीलाई समृद्ध बनाउने उदेश्यले सबै जात,धर्म वा वर्गलाई समेटेर विशुद्ध स्वतन्त्र संगठनको रुपमा स्थाप...

पर्या साहित्य:अन्तरक्रिया`बातलाब´ कार्यक्रम सम्पन्न

पर्या साहित्य:अन्तरक्रिया`बातलाब´ कार्यक्रम सम्पन्न
चन्द्र मादेन आन्छन   काठमाडौं । फाल्गुण २० गते शनिवार अखिल नेपाल लेखक संघको आयोजनामा पर्यावरण सम्वन्धी साहित्यिक अन्तरक्रिया र कविता गोष्ठी सम्पन्न भएको छ । प्रमुख वक्ता पर्यावरण अभियन्ता एवं साहित्यकार विजय हितानले "देश भक्ति, माया प्रेम, राजनैतिक, राजा महाराज आदिको बारेमा धेरै कलम चलायौं, अब हाम्रो जनजीवनसंग सम्बन्धित प्रकृति प्रदुषण,खोलानाला स्वच्छ राख्न, अनि हरेक जीवजन्तुको रक्षार्थ स...

सुवास क्षितिजको ‘लगन कसेर’ (भिडियो)

सुवास क्षितिजको  ‘लगन कसेर’ (भिडियो)
काठमाडौं । गायक खेम थापा र गायिका मिलन नेवारको स्वरमा रहेको ‘लगन कसेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द तथा संगीत सुवास क्षितिजको रहेको छ । नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ । गीतमा युवा युवती बीच आगामी समयमा लगनगाँठो गाँस्ने सुरसार गर्दै गरेको प्रसङगलाई गीतमा समेटिएको छ । दुर्गा पौडेलको छायाँकन , प्रकाश धमलाको सम्पादन तथा काजिस श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘लगन क...

साताको तीन कविता – कवि असीम सागर

साताको तीन कविता – कवि असीम सागर
कवि असीम सागर नेपाली साहित्यको कविता लेखनमा पृथक लेखनीका कारण स्थापित  कविमध्ये पर्छन् ।  स्थायी ठेगाना - सन्धिखर्क न. पा. ४, अर्घाखाँची हाल - लगनखेल , ललितपुर बसोबास गर्ने यी कवि आफ्नो लेखनीकै कारण नेपाली साहित्यमा कम राम्रो  लेख्ने कवि मध्ये पर्छन् । कविता गीत र गजल लेखनमा ससक्त मानिने उहाँ दर्जनौं संघसंस्थाहरुबाट सम्मानित हुनुहुन्छ।  प्रस्तुत छ साताको तीन कविता । हामी फग...

हङकङको चिम शा चुइमा निर्माण हुदै गरेको ४८ तले होटेलमा आगलागी

हङकङको चिम शा चुइमा निर्माण हुदै गरेको ४८ तले होटेलमा आगलागी
क्रान्ति सुब्बा https://youtu.be/aIaI4yi1Neo आगलागीको दृश्य हेर्न माथिको भिडियो क्लिक गर्नुहोस् https://youtu.be/HcVvggeoeZE आगो लागेको केहिपछिको अवस्था हेर्न माथीको भिडियो क्लिक गर्नुहोस् हङकङको चिम सा चुइमा निर्माणाधीन अवस्थामा रहेको ४८ तले लक्जरी किम्पटन हङकङ होटलमा मार्च २ तारीख रातको ११ बजे तिर आगो लाग्न शुरु भएको थियो । राति ११ बजेर ११ मिनेट हुँदा फायर डिपार्टमेन्टले आगो ...

नेपालका प्रथम सहिद लखन थापा मगरको १४६ औं स्मृति दिवस न्युयोर्कमा मनाइयो

नेपालका प्रथम सहिद लखन थापा मगरको १४६ औं स्मृति दिवस न्युयोर्कमा मनाइयो
न्यूयोर्क। फेब्रुअरी १९, २०२३ आइतबारका दिन नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले “नेपालका प्रथम सहिद लखन थापा मगरको १४६ औं स्मृति दिवस” मनाएको छ। प्रथम सहिद लखन थापा मगरले नेपालको इतिहासमा पुर्याएको योगदानलाई स्मरण गर्दै सम्मान स्वरुप यो स्मृति दिवस मनाएको हो । कार्यक्रममा फिप्नााका सल्लाहकार, संघीय परिषदका सभामुख, उपसभामुख, पूर्व अध्यक्षहरू, न्यूयोर्क राज्यका लागि नेपाल सर...

भत्किएको कोरोनाभाइरसको अन्तिम किल्ला हङकङ र एउटा विश्व युद्धको अन्त

भत्किएको कोरोनाभाइरसको अन्तिम किल्ला हङकङ र एउटा विश्व युद्धको अन्त
क्रान्ति सुब्बा हङकङमा कोभिड महामारीको संक्रमण गति पहिलाको तुलनामा कता हो कता सुस्त भएको छ। हङकङ सरकारले अन्ततोगत्वा कोभिडलाई रुघाखोकीको हैसियत दिएपछि नागरिकहरु कोरोनाबाट कम उतर्सिन थालेका छ्न भन्दा फरक नपर्ने स्थिति छ। तरै पनि झन्डै एक हजार दिन अथवा तीन वर्ष अघि अथवा ठ्याक्कै मिति नै तोकेर भन्ने हो भने जुलाई २९, २०२० देखि  अविछिन्न मास्क लाउदा लाउदा भुक्तमान खेपेका नागरिक माथी एउटा अन्त...

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले यस वर्षको ग्रान्ड साकेला उभौली २०२३ अमेरिकाको दोस्रो ठुलो राज्य टेक्सासमा मनाउने घोषणा

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले यस वर्षको ग्रान्ड साकेला उभौली २०२३ अमेरिकाको दोस्रो ठुलो राज्य टेक्सासमा मनाउने घोषणा
शेखर राई / राकेश राईन्यूह्यम्सायर,अमेरिका २०२३ सालको साकेला उभौली यूनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरीकाले यो वर्षको वैशाखे पूर्णिमाको पावन अवसरमा किरात राईहरूको महान चाड साकेला उभौली टेक्सास राज्यको युलेस (Euless) सहर स्थित भिलेज अफ बियर क्रीक पार्क (Village of Bear Creek Park ) मा मनाउने भएको छ। संस्थाको केन्द्रिय समितिको संयोजन तथा टाफ च्याप्टर (TAF Chapter) को संयोजकत्वमा यो कार्यक...

नेपाली कथानक चलचित्र ’म पर्खिरहन्छु ’को प्रिमियर शो विराटनगरमा सम्पन्न

नेपाली कथानक चलचित्र ’म पर्खिरहन्छु ’को  प्रिमियर शो विराटनगरमा सम्पन्न
विराटनगर शनिबार, १३ फागुन, २०७९ लामो प्रतीक्षापछि नेपाली कथानक चलचित्र ‘म पर्खिरहन्छु’ को प्रथम प्रदर्शन (प्रिमियर शो) आज शनिबार विराटनगरमा सम्पन्न भएको छ । इन्द्रेणी कला प्रतिष्ठानको आयोजनामा चलचित्रको प्रिमियर शो सम्पन्न भएको हो । विराटनगरका कलाकारहरु बाहुल्य रहेको यो चलचित्र २०७७ सालको नयाँ वर्षमा प्रदर्शनी (रिलिज) को तयारी भए पनि कोरोना कहरले रोकिएको थियो । पछि नयाँ नेपाली चलचित्रहरुको...