न्युयोर्कमा ‘ह्योल्मो सोनाम ल्होसार २१५०’ भव्यताका साथ सम्पन्न

न्युयोर्कमा ‘ह्योल्मो सोनाम ल्होसार २१५०’ भव्यताका साथ सम्पन्न
न्युयोर्क,अमेरिका संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा ह्योल्मो सोनाम ल्होसार भव्य,सभ्य र व्यवस्थित तवरले सम्पन्न भएको छ। ‘ह्योल्मो सोनम ल्होसार २१५०’  गत फेब्रुअरी ४, २०२३ शनिबार सम्पन्न गरिएको हो। स्मरण रहोस् नेपालको करिब ९२ गाउँमा  “ह्योल्मो आदिवासी समुदाय” छरिएर बसेका छ्न। यस आदिवासी समुदायको उत्थानको निम्ति अमेरिकामा स्थापित ह्योल्मो सोसाइटी अफ अमेरिकाले न्युयोर्कमा आयोजना गर...

साताको तीन कविता – कवि गगन योक्पाङदेन

साताको तीन कविता – कवि गगन योक्पाङदेन
द पोएट आईडलको प्रतिस्पर्धामा रहनु भएका कवि गगन योक्पाङदेन नेपाली कविता लेखीरहेका पछिल्ला पुस्ताहरुमाँझ प्रवल सम्भावना बोकेका एक शक्तिशाली कवित्वचेत बोकेका कवि हुन् । उनका कविताले रैथाने सुगन्ध बोक्नुका साथै मानवीय संवेदनाहरुलाई मिहिनरुपमा अभिव्यक्त गरेका हुन्छन् । २०७१ मा टाडीँकुन्ज परिवार स्थापना गरि " जुरुवा" साहित्य पत्रिका निरन्तररुपमा प्रकाशन गरि हाल मिक्लाजुङ साहित्य समाजको अध्यक्षको रुपमा ...

ढुक्क संग कारोबार गर्नुस्, तपाईंको बचत सुरक्षित छ– तुलसी सहकारी

ढुक्क संग कारोबार गर्नुस्, तपाईंको बचत सुरक्षित छ– तुलसी सहकारी
विराटनगर । विराटनगर स्थित तुलसी बहुमुखी सहकारी संस्थाले बचत कर्ताको बचत सुरक्षित रहेकोले ढुक्क संग कारोबार गर्न आग्रह गरेको छ । सहकारीका सञ्चालक समितीका सचिवका अनुसार सम्पुर्ण बचत कर्ताको बचत रमक प्रत्येक दिन ३० जना सेवाग्राहीलाई सर्वसुलभ तरिकाबाट रकम भुक्तानी गरिरहेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो तपाईंहरुको लगानी सुरक्षित छ । भ्रामक समाचार र हल्लाको पछि बचतकर्ता नलागी र ढुक्क संग कारोब...

गायक सीताराम पोखरेल लाई भारतको लोकप्रिय अवार्ड

गायक सीताराम पोखरेल लाई भारतको लोकप्रिय अवार्ड
काठमाडौं। नेपाली म्युजिक भिडियोका बादशाह नै मानिएका नेपाली गायक सीताराम पोखरेल भारतमा सम्मानित बनेका छन्। भारतको पदमश्री अवार्ड पछिका ठूला अवार्ड मानिएको भारतीय प्रतिष्ठित अवार्डवाट गायक पोखरेल सम्मानित बनेका हुन्। विगत तीन दशक देखि नेपाली गीत गायन तथा नेपाली म्युजिक भिडियो लगायत सामाजिक क्षेत्रमा उच्च योगदान दिएवापत गायक पोखरेललाई इण्डियन टेलिभिजनको दादासाहेव फल के अवार्ड २०२३ वाट सम्मानित गरि...

प्रवासी नेपाली एकता मंचको कार्यसमिति बैठक सम्पन्न

प्रवासी नेपाली एकता मंचको कार्यसमिति बैठक सम्पन्न
न्युयोर्क , अमेरिका । प्रवासी नेपाली एकता मंच अमेरिकाको कार्यसमिति बैठकले केहि रिक्त पदलाई पुर्ती गरेको छ। पदपूर्ति र अन्य कार्य बिभाजनबारे जानकारी दिन महासचिव युवराज खनालको नाममा एक प्रेस विज्ञप्ति जारी गरिएको छ । जसको संपादित अंश यहाँ प्रस्तुत गरिएको छ। आदरणीय प्रिय पत्रकार साथीहरुहार्दिक अभिवादन !यहाँहरु सबैको माया प्रेम र स्नेहको बलमा अमेरिकामा क्रियाशील अग्रणी सामाजीक संस्थाहरु मध्ये एक प...

हङकङ नेप्लिज माइनोरिटी अर्गनाइजेसन समुद्र किनार सरसफाइ अभियानमा जुट्यो

हङकङ नेप्लिज माइनोरिटी अर्गनाइजेसन समुद्र किनार सरसफाइ अभियानमा जुट्यो
क्रान्ति सुब्बा, हङकङ । हङकङ नेप्लिज माइनोरिटी अर्गनाइजेसनले जनवरी २२ तारीख चुन मुन बट्टरफ्लाइ समुद्र किनारमा बिहान करिब १० बजे पर्यावरणीय जागरूकता सम्बन्धि एउटा  कार्यक्रमको आयोजना गरेको छ । हङकङमा रहेका नेपाली बालबालिका तथा युवा जमातलाई बाताबरणबारे सचेत तुल्याउन यस्तो कार्यक्रमको आयोजना गरिएको संस्थाकि अध्यक्ष शिला घमालले बताइन् । उनका अनुसार हङकङमा रहेका नेपाली बालबालिका र युवा पुस्ता...

साताको तीन कविता – श्रीबाबु कार्की

साताको तीन कविता – श्रीबाबु कार्की
कवि श्रीबाबु कार्कीले नेपाली साहित्यमा पचासको दशकदेखी निरन्तर लेख्दै आइरहेका छ्न। श्रीबाबु कार्की २०३३ सालमा तामाकोसी दुई झुले दोलखामा जन्मीएका हुन् । उनका कविताहरुले समाजमा भएका बेथितिहरुको बिरोधमा शालिनरुपमा बिद्रोह गरिहेको हुन्छ । हालसम्म उहाँका बिभिन्न बिधामा आधा दर्जन भन्दा कृतिहरु प्रकाशित छन । प्रस्तुत छ साताको तीन कविता । आगोको आत्मकथा पढेको छ कसैले आगोको आत्मकथा ? हो, आगोसँग पनि छ भीषण...

किरण भुजेलको नयाँ गीत ‘फूल देखेँ ’सार्वजनिक

किरण भुजेलको नयाँ गीत ‘फूल देखेँ ’सार्वजनिक
नेपाल आइडलबाट अगाडी आएका गायक किरण भुजेल र समिक्षा अधिकारीको स्वरमा फूल देखेँ बोलको गीत बजारमा आएको छ । गीतकार प्रमिला बस्नेतको युट्युव च्यानल मार्फत बजारमा आएको यो गीतमा प्रमिला बस्नेतको सब्द, अर्जुन पोखरेलको संगीत, अर्जुन पोखरेलकै एरेन्ज र किरन भुजेल तथा समिक्षा अधिकारीको स्वर रहेको छ । ए वान प्लस स्टुडियोमा यो गीतको रेर्कडिङ तथा मिक्सीङ भएको छ । यसको भिडियोमा करिस्मा ढकालको साथमा किरन भुजे...

सुवास खत्रीको स्वरमा ‘गाउँमा घर छ का’ (भिडियोसहित)

सुवास खत्रीको स्वरमा ‘गाउँमा घर छ का’ (भिडियोसहित)
काठमाडौं । गायक सुवास खत्री र गायिका समिक्षा अधिकारीको सुमधुर स्वर रहेको पञ्चेबाजा गीत ‘गाउँमा घर छ का ’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत सुजित खत्रीको रहेको छ । सो गीतको भिडियोमा सारिका केसी र ओवी रायमाझीले न्यायपुर्ण ढंगले अभिनय गरेको देख्न सकिन्छ । गीतलाई विशाल घिमिरेले निर्देशन गरेका छन् भने नवराज उप्रेतीको छायांकन र नविन धर्ति मगर को सम्पादन रहेको छ । भिडियोः

हङकङको पेङ चाउ टापु गोलि काण्ड : प्रहरीको गोलिबाट एक जना फिलिपिनो घाइते

हङकङको पेङ चाउ टापु गोलि काण्ड : प्रहरीको गोलिबाट एक जना फिलिपिनो घाइते
क्रान्ति सुब्बा https://youtu.be/inA3Zpp2GMc भिडियो हीर्न माथी क्लिक गर्निहोस पृष्ठभुमि जनवरी २४ तारीख साँझ । स्थान : २/ फ्लोर , नम्बर ६ विङ अन स्ट्रीट , पेङ चाउ । सारा हङकङमा चाइनिज नयाँ वर्षको तेस्रो दिनको चहलपहल थियोे । हङकङको एकलासमा रहेको एउटा सानो द्विप पेङ चाउको ग्रामीण वातावरण प्रायः सुनासान नै रहन्छ । चिनियाँ जातिको महान चाड  नयाँ वर्षको अवसरमा हर्षोल्लासका सा...