अमेरिकामा किराँत राईहरुको साकेला थान निर्माणका लागि न्युह्याम्सायरमा देउसी भैलो सम्पन्न
शेखर राई / राकेश राईन्यूह्याम्सायर, अमेरिका
यूनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाको न्यू ईङ्गल्याण्ड च्याप्टरको संयोजकत्वमा विगत वर्षमा झैं यस वर्षको बलिहाङ पूजा तथा शुभ-दिपावली २०७९ को अवसरमा युक्रा (UKROA ) केन्द्रले “हाम्रो अभियान अमेरिकामा साकेला थान” भन्ने मूल मन्त्रकासाथ आफ्ना अन्य चारवटै च्याप्टरहरु क्रमशः ट्याफ, डिएमभिपी, क्यालिफोर्निया र न्यूयोर्कलाई भर्चुअली जूम मार्फत जोड्...









