साताको तीन कविता- कवि सुस्मिता वानिया

साताको तीन कविता- कवि सुस्मिता वानिया
सबै भन्दा कान्छो पुस्ताकी कवि सुस्मिता वानिया नेपाली कविता लेखनको क्षेत्रमा उदाउदै गरेकी एक प्रतिभाशाली कवि हुन । उनका कविताले बिशेषगरि पितृसत्तामत्क व्यवस्थाको बिरोध गरेका हुन्छन । उनका सबै जसो कविताहरुले समानतामुलक समाज स्थापनाको लागि बिद्रोह गरिरहेका हुन्छन । अनि अर्को चाहिँ कुनैपनि हिंसाको उनको रचनाले खुलेरै बिरोध गरिरका हुन्छन । प्रस्तुत छ साताको तीन कविता । महंगो वेश्यालयकी महंगी वेश्या च...

कति प्रयोग भईएछ

कति प्रयोग भईएछ
एकान्तमा हराउदै कयौ पटक म सोच्छु कति प्रयोग भईएछ कतिले प्रयोग मात्र गरेछन् । आफ्ना सबै कहानीहरु अरुका सपना भएछन कोरिएका ती शब्दहरु कसैलाई मार्गचित्रण भएछ ।। कति घोटिएछु कति प्रयोग भएछु यथार्थको खोजीमा अरुका सपना साकार पार्न ।।। यद्यपि खुशी लाग्छ मेरा सपना कसैलाई आत्मसन्तुष्टिको एउटा आयाम त बनेछ ।।।। बिनयबिष्णु केसी। बिराटनगर

साताको तीन कविता – कवि मनु लोहोरुङ राई

साताको तीन कविता – कवि मनु लोहोरुङ राई
हाल अमेरिकामा बसोबास गरिरहेकी कवि मनु लोहोरुङ राई प्रवासमा बसेर लेख्ने मध्ये राम्रो कविमा पर्नुहुन्छ । आफ्नो कवितामा सधै अन्याय र बेथितिको बिरोधमा प्रतिकार गरिहनु उहाँको कविताको बिशेषता नै हो । सधैँ सकारात्मक परिवर्तनको निम्ति आवाज उठाइरहने यी कविताहरु शान्ति , सदभाव , प्रेम र परिवर्तनको निम्ति एक ससक्त आवाजहरु हुन प्रस्तुत छ साताको तीन कविता । भ्रमित सपना अहा ! कस्तो शान्त ! मेरो देश- अचेल संगी...

साताको तीन कविता – कवि अनिल श्रेष्ठ

साताको तीन कविता – कवि अनिल श्रेष्ठ
अनिल श्रेष्ठ नेपाली कविताको क्षेत्रमा एउटा शालिन नाम हो । उनका कविताहरुमा प्रकृतिको सुन्दरतालाई नजिकबाट महसुस गर्न सकिन्छ । मान्छेको मनोदशालाई नजिकबाट बुझ्न पाइन्छ र प्रेमको निम्ति समग्र मानव समाजलाई एक कविको नाताले शान्तिपुर्ण समाज निर्माणको आव्हान गरेको छ । प्रस्तुत छ साताको तीन कविता । गुमनाम हुँदै गइरहेको एउटा नाम जसरी चराहरु आकाशमा उडेका छन निर्विघ्न चराहरु झैं म आकाशमा उडन सक्दिनँ यो जाडो...

साताको तीन कविता-कवि गोकुल अधिकारी

साताको तीन कविता-कवि गोकुल अधिकारी
२०२० सालमा विराटनगरमा जन्मीएका कवि गोकुल अधिकारी हालसम्म अक्षरको घर र गोधुलि घर गरि दुइ कृतिहरु प्रकाशित छन। नेपाली लेखक संघ मोरङको अध्यक्ष समेत रहेका कवि अधिकारीको कविताहरु आफैमा मानवतावादी चिन्तनले लेखीएका छन । हत्या हिंसाको बिरोध गर्दै एक शालिन र शान्त समाजको परिकल्पनाको निम्ति उहाँको कविताहरुले जिकीर गरिरहेको हुन्छ। प्रस्तुत छ साताको तीन कविता । नयाँ नेपाल आफ्नै मुटु र कलेजोबाट जातिगत पहिचान...

साताको तीन कविता – कवि महेश पौडयाल

साताको तीन कविता – कवि महेश पौडयाल
नेपाली साहित्यको क्षेत्रमा लेखक महेश पौड्याल एक परिचित स्रष्टा, अनुवादक तथा समालोचक हुन । २०३८ सालमा सतासीधाम गाविस तथा हालको शिवसतासी नगरपालिका , दूधेमा जन्मिएका पौड्याल त्रिभुवन विश्वविद्यालयको अङग्रेजी विभागमा उप–प्राध्यापकको रूपमा कार्यरत छन । अँग्रेजी भाषा र साहित्यमा पनि गहिरो दखल भएका लेखकको हालसम्म दर्जन भन्दा धेरै बिभिन्न विधामा लेखिएको कृतिहरु प्रकाशित छन भने कैयौं पुरस्कार र सम्मानबाट स...

साताको तीन कविता-कवि तीर्थ श्रेष्ठ

साताको तीन कविता-कवि तीर्थ श्रेष्ठ
कवि तीर्थ श्रेष्ठ तीसको दशकको शक्तीशाली कवि मध्येका एक हुन। उहाँको कविताहरुमा जीवन र मृत्युको गहिरो अनुभूति पाइन्छ। प्रेमप्रतिको शालीन अभिव्यक्ति उहाँको कविताको अर्को सुन्दर पक्ष हो । मन्द गतिमा चलायमान महासागर जस्तो उहाँको कविताहरुले समाजमा भएको बेथितिहरुलाई शान्त र शालिनरुपमा प्रस्तुत गरिहेको हुन्छ । हालसम्म उहाँको प्रकाशित कृति तीर्थ श्रेष्ठका कविताहरु, जिन्दगीको कुरुक्षेत्रबाट ,पाइलाका नीवहरुल...

साताको तीन कविता-कवि अस्मिता मानन्धर

साताको तीन कविता-कवि अस्मिता मानन्धर
नेपाली तथा अंग्रेजी,दुबै भाषामा कबिता लेख्दै आएकी कवि अस्मिता मानन्धर पेशाले बिभिन्न समयमा द काठमाडौं पोष्टमा 'कल्चर एण्ड आर्टस्' बिभागका सम्पादक र रिपब्लिकामा रिपोर्टरका रूपमा आबद्ध भई,प्राय संस्कृति, कला, साहित्य, महिला अधिकार, मानव अधिकार,पहिचानका बिषयमा कलम चलाउँदै आउनु भएको छ। चित्रकलामा पनि दख्खल राख्नु हुने मानन्धरको कविताले नारी संवेदनाको कुरालाई गहिरो र गम्भीररुपमा अभिव्यक्त गरेको हुन्छ ।...

साताको तीन कविता कवि-निर्मल तामाङ

साताको तीन कविता कवि-निर्मल तामाङ
कालेबुंग समालबोंग गाउँका कवि निर्मल तामाङ एक शक्तीशाली कवि हुन । आफ्नो पुस्ताबीच गहिरो रुपमा राजनितिक चेत राख्ने तामाङ कविताको क्षेत्रमा लामो रेसका घोडा हुन । उनको भर्खरै 'जब हावा चल्छ' कविताकृति प्रकाशित भएको छ । उनको कविताहरुले भारतीय नेपाली समाजको अवस्थालाई सुक्ष्मरुपमा बिश्लेषण गरेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता । रोटी धेरै नै सेकाइयो भने चाहिँ रोटी पनि डढछ। त्यसपछि त हामी सबै जान्द...

साताको तीन कविता – कवि सुष्मा रानाहँमा

साताको तीन कविता – कवि सुष्मा रानाहँमा
हाल कोरियामा रहेर कविता लेखीरहेकी कवि सुष्मा रानाहँमा आफ्नो पुस्ताबीच एक स्थापित नाम हो । उनका कवितामा समाजिक न्याय र पहिचानको बिषय शसक्तरुपमा आएको हुन्छ । स्वतन्त्रता र आत्मासम्मान उनको कविताको प्रमुख बिशेषता हो । प्रस्तुत छ साताको तीन कविता बाग्दातामा अल्झेको रुङ्री चलिरहेकाछन उसरी नै अझैसम्म बतासहरू हो,म यसरीनै जिउदो हुँ तर पूर्ण छ जस्तो लाग्दैन यो समय अपूर्ण छ भनौं पनि कसरी ? सपनाहरूको गन्त...