साताको तीन कविता- कवि अनिल कार्की
कवि अनिल कार्कीको जन्म २० जुन १९८६ मा पीपलतड (मुवानी) गाउँ, पिथौरागढ,उत्तराखण्ड, भारतमा भएको हो । उनका पुर्खाहरू नेपालको सुदूर पश्चिमबाट धेरै अगाडि भारतमा गएर बसेका हुन । उनले समाजशास्त्र, हिन्दी र पत्रकारिता विषयमा एमएका साथै ‘छायावादोत्तर लम्बी कविताओं में रचना विधान तथा विचारधारा’ विषयमा पीएचडी उपाधि हासिल गरेका छन । उनका प्रकाशित कृतिहरूमा उदास बखतों का रमोलिया, भ्यास कथा तथा अन्य कहानियाँ,एक ...