साताको तीन कविता – कवि रिमा के सी

साताको तीन कविता – कवि रिमा के सी
बर्तमान पुस्तामा लेखीरहेका कविहरु बीच रिमा के सी एक शसक्त हस्ताक्षर हो । आफ्ना कविताहरुमा शालीन र शान्त उनका कविताहरु यो समयको शक्तीशाली आवाज हो प्रस्तुत छ साताको तीन कविता । जीवन गीत कुन शोकमा छ प्रकृति आकाश रोइरहेछ । एकालापमा छ्न बाटा मृत्यु र जीवन, दुवैको खबर बोकेर हावा बेतमास बहिरहेछ बजाउँदै कहिले साइरन झस्काउँछ हुरी समय पनि कति निर्मम, निष्ठुरी बेचैनीले घेरिएछन मन झ्यालका चेपचेपमा आँखाहर...

साताको तीन कविता – कवि मातृका नेम्वाङ

साताको तीन कविता – कवि मातृका नेम्वाङ
नेपाली साहित्यको कविता बिधामा बिशेष पहिचानको मुद्दालाई आफ्नो कविता लेखनको केन्द्रमा राखेर लेखीरहने कवि मातृका नेम्वाङ इतर अभियानसँग जोडीएका कवि हुन उनका कविताहरुले मुन्धुमी मिथहरु अत्यन्तै ससक्तरुपमा आएको हुन्छ। प्रस्तुत छ साताको तीनको कविता युगको विनिर्माण शताब्दीऔं भैसक्यो इतिहास ढलेको ओढेर आफ्नै सभ्यताको खोल कतिन्जेल सुतिरहन्छौ ओ आदिम भुईंमान्छे हो उठ अब , गिज्याइरहेको छ इतिहासको पानाहरूले......

साताको तीन कविता – कवि जुनु दिव्य राना

साताको तीन कविता  – कवि जुनु दिव्य राना
हङकङमा बसेर कविता लेख्ने कवि जुनु दिव्य राना एक क्रान्तिकारी कवि हुन । उनका कविताहरुले महिलामाथि गरिने बिभेद र अन्यायको बिरोधमा चर्को रुपमा बिरोध गरेको हुन्छ बिशेषगरि स्त्री र पुरुषबीचको मनोदशालाई गहिरोगरि उनका सृजनाहरुले बोलीरहेको हुन्छन। अझ स्पष्ट भन्नुपर्दा कुनै किसिमको लेभल नलगाई आफ्नो कुराहरु कविता मार्फत राख्न सक्नु आफैमा हिम्मत हो जुन उनको कविताहरुमा पाइन्छ । प्रस्तुत छ साताको तीन कविता सह...

साताको तीन कविता -कवि बिक्रम सुब्बा

साताको तीन कविता -कवि बिक्रम सुब्बा
आफ्ना कविताहरुमा सधैँ बिद्रोह बोकीरहनु तर पनि प्रेमलाई कवितामा जोगाइरहनु कवि बिक्रम सुब्बा कविताहरुको प्रमुख बिशेषता हो । तीसको दशकमा नेपाली साहित्यमा आएका यी कवि आफ्ना पुस्तामाझ प्रखर र शक्तीशाली कवि मध्ये एक हुन। प्रस्तुत छ साताको तीन कविता सगरमाथा नाङ्गै देखिन्छ कुनै छलकपटको चिसो योजना थाल्न हो कि या कुनै झूप्रोको छातीमा सर्दी हाल्न हो ? शान्तिको कुनै ओस्याइलो गीत गाउन हो कि या कुनै गुराँ...

साताको तीन कविता – कवि रवि रोदन

साताको तीन कविता – कवि रवि रोदन
हाल भारतको गान्तोकमा बसोबास गर्ने कवि रवि रोदन नेपाली र हिन्दी दुबै भाषामा कविता लेख्न सक्ने स्थापीत कवि मध्ये एक हुन् । कविताको अतिरिक्त आख्यानमा पनि उत्तिकै शक्तीशाली रुपमा कलम चलाउछन् । शिक्षण पेशासँग सलग्न रोदनको समय स्ट्रोक कविताकृति प्रकाशित छ प्रस्तुत छ साताको तीन कविता । चप्पल लाएर सडकमा जीवन थीङहरु ! हिजसम्म बग्दै गरेको टिस्टामा तिमीले देखेको आकास नाचिरहेको बादल तिमीले देखेको धुप्पीका र...

साताको तीन कविता – कवि सोझो गाउँले

साताको तीन कविता – कवि सोझो गाउँले
वास्तविक नाम भरत बहादुर भण्डारी तर नेपाली साहित्यको क्षेत्रमा सोझो गाउँलेको नामबाट स्थापित २०४४ सालमा बझाङको थलारामा जन्मीएका कवि गाउँले प्राध्यापन पेशामा सम्लग्न छन् हालसम्म उनको "मनको बाँसुरी" कविता सङ्ग्रह २०६४ "मरुभूमिमा हिमपात" कविता सङ्ग्रह २०७७ गरि दुई कृति प्रकाशित छ । प्रस्तुत छ साताको तीन कविता आँसुले भिजेको मरुभूमि आमाको माया जस्तो घाम उतै छ बाबाको छाया जस्तो जून उतै छ प्रीयसीको स...

साताको तीन कविता – कवि बज्र कुमार राई

साताको तीन कविता – कवि बज्र कुमार राई
तीन दशक देखि कविता लेखन र पत्रकारितामा सकृय बज्र कुमार राई हाल हङकङमा बसोबास गर्नुहुन्छ । चुपचाप लेख्न रुचाउने तर बाहिर ल्याउन नचाहने राई हङकङमा लेखीरहेका समकालिन कविहरुमा एक शसक्त कवि हुन् । प्रस्तुत छ साताको तीन कविता साथीसँग ! जोर्डनको बुढो पार्कमा चिन्ताओ क्यान समातेर रातभर एक्लै बर्बराउँदै बस्ने मान्छे ! त्यो को होला साथी ? जसको वासना धरोधर्म हाम्रै जस्तो निर्वासित छ। उहि दुले रेष्टुर...

साताको तीन कविता – कवि पवित्रा सुनार

साताको तीन कविता – कवि पवित्रा सुनार
पत्रकारितामा सकृय कवि पवित्रा सुनार गीत कविता लेखनमा पनि उत्तिकै सकृय नाम हो । करिब दुइ दशकदेखि साहित्यमा सकृय सुनारको २०७३ सालमा ‘ युगको आवाज ’ कविताकृति प्रकाशित छ । प्रस्तुत छ हङकङ खबरमा साताको तीन कविता मेरो देश ! मैे मात्र तिमीलाई मुटुमा लुकाएर के गर्नु ? तिम्रो छातिमा हुल्ली खेल्नेहरुको लस्कर छ तिम्रो पीडामा थप्पड हान्नेहरुको लस्कर छ तिम्रो अखण्डतालाई धुजा पार्नेहरुको लस्कर छ मेरो देश ! ...

साताको तीन कविता – कवि शुसिला निनाम

साताको तीन कविता – कवि शुसिला निनाम
आफना रचनाहरुमा शुसिला निनाम स्पष्ट छीन अनि प्रेमील।,पछिल्लो पुस्तामाँझ धारिलो तरबार जस्तो कविता लेखीरहेकी यी कवि एक बलशाली कवि हुन। प्रस्तुत छ साताको तीन कविता प्रतिशोध ग्रेटवाल जस्तो सामाजिक पर्खाल भताभुङ्ग पार्दिन मन छ धरहरा जस्तो घमण्ड भत्काइदिन मन छ बीच सडकमा तिम्रो चिरहरण गरेर विर्य लुट्न मन छ त्यही विर्यबाट अराजक छोरीहरु जन्माएर निरन्तर अराजकता मच्चाउन मन छ विर्य लुटिएको उजुरी दिन तिमी प...

साताको तीन कविता – कवि हेमन यात्री

साताको तीन कविता – कवि हेमन यात्री
पचासको अन्तिम दशकबाट लेखन प्रारम्भ गरेका कवि हेमन यात्री आफ्नो पुस्तामा चर्चीत कवि मध्ये एक हुन । हालसम्म “पहाड मसितै यात्रा गर्छ” कविता कृति प्रकाशित छ । प्रस्तुत छ साताको तीन कविता आमाको गीत हिउँदे बतासको लैबरीमा थपडी बजाइरहेछन चिउरीका पातहरू भर्लेनि पाखामा कोरस आलापिरहेछन एकहुल हलेसोका बथान आमा रुखबाट गीतका हरफहरू खसाईरहेकी छन नजिकै बगिरहेको छ छिपछिपे खोला आमा रुखबाट ओर्लेर कुवा बनाउँछिन र क...