साहित्यकार दिलिप योञ्जनको तामाङ सेलो `डम्फु र टुङना बजाउदै´ नयाँ वर्षमा सार्वजनिक गरिदै
काठमाण्डौं
गायक शुभ तामाङ र गायिका सुनिमा लोको स्वरमा रहेको तामाङ सेलो गीत ’डम्फु र टुङना बजाउदै’ नेपालीहरुको नव वर्षमा सार्वजनिक गर्ने तयारी गरिएको छ । तामाङ समुदायको महान पर्व लोसारको अवसरमा गीतलाई बजारमा ल्याइने निमार्ण पक्षले बताएको छ ।
अमेरिकामा रहेर नेपाली साहित्यको विकास र कला र संस्कृतिको विषयमा कलम चलाउदै आउनुभएका साहित्यकार दिलिप योञ्जन तामाङको शब्द डि वी लामाको एरेन्ज जोगलाल लामाको रहे...









