नेपाली कथानक चलचित्र ’म पर्खिरहन्छु ’को प्रिमियर शो विराटनगरमा सम्पन्न

नेपाली कथानक चलचित्र ’म पर्खिरहन्छु ’को  प्रिमियर शो विराटनगरमा सम्पन्न
विराटनगर शनिबार, १३ फागुन, २०७९ लामो प्रतीक्षापछि नेपाली कथानक चलचित्र ‘म पर्खिरहन्छु’ को प्रथम प्रदर्शन (प्रिमियर शो) आज शनिबार विराटनगरमा सम्पन्न भएको छ । इन्द्रेणी कला प्रतिष्ठानको आयोजनामा चलचित्रको प्रिमियर शो सम्पन्न भएको हो । विराटनगरका कलाकारहरु बाहुल्य रहेको यो चलचित्र २०७७ सालको नयाँ वर्षमा प्रदर्शनी (रिलिज) को तयारी भए पनि कोरोना कहरले रोकिएको थियो । पछि नयाँ नेपाली चलचित्रहरुको...

गायक विनु श्रेष्ठ को ‘विहानको मन्द घाम’ सार्वजनिक

गायक विनु श्रेष्ठ को ‘विहानको मन्द घाम’ सार्वजनिक
काठमाडौँ । गायक विनु श्रेष्ठ को ‘विहानको मन्द घाम’ गीत सार्वजनिक भएको छ । सो रोमान्टिक गीतमा सुनिता श्रेष्ठ ’सुवी’ र विनु श्रेष्ठको शब्द तथा रुपेश गुरुङ र विनु श्रेष्ठको संगीत तथा एरेन्ज रहेको छ । प्रेममा सफर गरिरहेका युगल जोडि बीचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । जयेन्द्र कुवँरको छायाँकन , विजयराज भुर्तेलको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ‘विहानको मन्द घाम’ गीतको भिडियोमा प्रवेश जंग ...

खुशी थुलुङको ‘तिमी जान्छु भन्दैछौ’ सार्वजनिक

खुशी थुलुङको ‘तिमी जान्छु भन्दैछौ’ सार्वजनिक
कर्णपृय स्वरकि धनी गायिका खुशी थुलुङको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘तिमी जान्छु भन्दैछौ’ बोलको गीत शुक्रबार खुशी थुलुङको अफिसियल युटुब च्यानलमा सार्वजनिक गरिएको हो । ग्रेस एन्जल कार्कीको शब्द संगीत रहेको गीतमा खुशीले स्वर दिएकी छिन् । गीतका एरेन्जर महाराज थापा हुन् । भिडियोमा गायिका खुशी स्वयम प्रस्तुत भएकी छिन् । अरुण बरुण न्यौपानेले खिचेको भिडियोलाई बिकाश दहालले सम्पादन गरेका हुन् । भि...

हङकङ निवासी कलाकार कृष्णभक्त महर्जन र महेश शिल्पकारले स्टार अवार्ड हात पारे

हङकङ निवासी कलाकार कृष्णभक्त महर्जन र महेश शिल्पकारले स्टार अवार्ड हात पारे
हङकङ । नेपालभाषाको सबैभन्दा ठूलो र विशेष मानिंदै आएको नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्डको दोस्रो संस्करण काठमाडौंको प्रज्ञा भवन कमलादीमा सम्पन्न भएको छ । कार्यक्रममा गीतसंगीतको रचनादेखि म्यूजिक भिडियोसम्मका बिधालाइ समेट्दै जम्मा ३२ किसिमका अवार्ड वितरण गरेको थियो । यसपालि देखि भने प्रवासी कलाकार विधालाई पनि समाबेस गरिएको छ । जस अन्तर्गत हङकङबाट अवार्ड जित्ने तीन जना कलाकार परेका छ्न। स्थाप...

मेरील्याण्ड करियर एकेडेमी विराटनगरकी छात्रा सालु सिएको नतिजामा बोर्ड प्रथम

मेरील्याण्ड करियर एकेडेमी विराटनगरकी छात्रा सालु सिएको नतिजामा बोर्ड प्रथम
विराटनगर / विगत एक दशकदेखि विराटनगरमा चार्टर्ड एकाउन्टेन्सी सञ्चालन गर्दै आएको प्रदेश १ को पहिलो र एकमात्र संस्था मेरील्याण्ड करियर एकेडेमीमा अध्ययनरत छात्रा सालु अग्रवाल हालै प्रकाशित नतिजामा देशैभरीबाट सिए उपाधी प्राप्त गर्ने मध्ये बोड प्रथम भइ सिए उपाधी हासिल गर्न सफल भएकी छिन् । मोफसलमा रहेर पनि देशैभरका विद्यार्थीहरुको चार्टर्ड एकाउन्टेन्सी सिए शिक्षामा पहिलो रोजाईको रुपमा रहेको मेरील्याण्ड ...

सन्दिप पाख्रिन र गृष्मा तामाङको अभिनयमा तामाङ भाषाको ‘कोन्ज्यो’ सार्वजनिक

सन्दिप पाख्रिन र गृष्मा तामाङको अभिनयमा तामाङ भाषाको ‘कोन्ज्यो’ सार्वजनिक
काठमाडौंँ । भ्यालेन्टाइन डेको अवसरमा गायक राज दोङ र गायिका जितु लोप्चनको स्वरमा रहेको तामाङ भाषाको गीत ‘कोन्ज्यो’सार्वजनिक भएको छ । भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक गीतमा राज दोङको शब्द र संगीत, सरोज लामाको एरेन्ज तथा मिक्सिङमा रहेको गीत सार्वजनिक भएको छ । प्रेममा रहेका युवा र युवतीले विचमा भएको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । गीतको भिडियोलाई अष्ट्रेलियाको विभिन्न स्थानमा छायाँकन गर...

किरण भुजेलको नयाँ गीत ‘फूल देखेँ ’सार्वजनिक

किरण भुजेलको नयाँ गीत ‘फूल देखेँ ’सार्वजनिक
नेपाल आइडलबाट अगाडी आएका गायक किरण भुजेल र समिक्षा अधिकारीको स्वरमा फूल देखेँ बोलको गीत बजारमा आएको छ । गीतकार प्रमिला बस्नेतको युट्युव च्यानल मार्फत बजारमा आएको यो गीतमा प्रमिला बस्नेतको सब्द, अर्जुन पोखरेलको संगीत, अर्जुन पोखरेलकै एरेन्ज र किरन भुजेल तथा समिक्षा अधिकारीको स्वर रहेको छ । ए वान प्लस स्टुडियोमा यो गीतको रेर्कडिङ तथा मिक्सीङ भएको छ । यसको भिडियोमा करिस्मा ढकालको साथमा किरन भुजे...

सुवास खत्रीको स्वरमा ‘गाउँमा घर छ का’ (भिडियोसहित)

सुवास खत्रीको स्वरमा ‘गाउँमा घर छ का’ (भिडियोसहित)
काठमाडौं । गायक सुवास खत्री र गायिका समिक्षा अधिकारीको सुमधुर स्वर रहेको पञ्चेबाजा गीत ‘गाउँमा घर छ का ’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत सुजित खत्रीको रहेको छ । सो गीतको भिडियोमा सारिका केसी र ओवी रायमाझीले न्यायपुर्ण ढंगले अभिनय गरेको देख्न सकिन्छ । गीतलाई विशाल घिमिरेले निर्देशन गरेका छन् भने नवराज उप्रेतीको छायांकन र नविन धर्ति मगर को सम्पादन रहेको छ । भिडियोः

मेचु धिमालको ’सङ्गो संसार’ भिडियो सार्वजनिक

मेचु धिमालको ’सङ्गो संसार’ भिडियो सार्वजनिक
काठमाण्डौं अपेक्षाकृत नेपालमा उत्कृष्ट म्युजिक भिडियोहरु निर्माण हुन थालेका छन् । थोरै लगानी र थोरै जनशक्तिमा निर्माण हुने म्युजिक भिडियोका लागि पर्याप्त मेहनत गरेको देखिन्छ । साथै सिलसिलाबद्ध कथा पनि पेश गर्ने प्रवृत्ति बढेको छ । यस्तै एक म्युजिक भिडियो सार्वजनिक भएको छ, सिङ्गो संसार । यसमा मेचु धिमालले स्वर दिएकी छिन् । गायन रियलिटी शो भ्वाइस अफ नेपालबाट निकै चर्चा बटुलेकी उनले यसमा मीठो भाक...

विनिसा पौडेलको ’मलाई जिन्दगी काट्नु छ ’ रिलिज

विनिसा पौडेलको ’मलाई जिन्दगी काट्नु छ ’ रिलिज
काठमाडौँ । गायिका विनिसा पौडेलको स्वर रहेको ’मलाई जिन्दगी काट्नु छ‘ बोलको गीत रिलिज गरिएको छ । सार्वजनिक गीतको भिडियोमा मोडलद्धय मेक्सम खाती, विशाल नेपाली, स्मारिका ढकाल, सामरिका ढकालको अभिनय रहेको छ । गीतमा विशाल नेपाली, विजय सुनारको शब्द, विशाल नेपालीको संगीत तथा विजेश्वर राज तण्डुकारको एरेन्ज छ । भिडियोमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेमकहानीलाई देखाइएको छ । दिनेश पराजुलीको छायाँकन, अमृत चाप...