गीतकार प्रमीला बस्नेतको “एक पटकको नेपाली सधैंको नेपाली ” बोलको गीत सार्वजनिक
काठमाण्डौं ।
क्यानडामा रहेर पनी नेपाली साहित्यमा सक्रिय गीतकार प्रमीला बस्नेतको रचना रहेको ’एकपटकको नेपाली सधैंको नेपाली ’ बोलको गीतको भिडियो युट्यु मार्फत सार्वजनिक भएको छ । गीतमा कृष्ण काफ्ले, रिता के.सी, सुवास खड्का र गृस्मा खड्काको स्वर रहेको छ । सरोज प्याकुरेलको संगीत रहेको गीतमा एरेन्जर मनोहर सुनामको एरेन्ज र भोला पौडेलको रेर्कडिङ तथा मिक्सिङ रहेको छ ।
विदेशमा बस्ने एनआरएन नेपालीको कथा समेट...









