मास्टर मित्रसेन थापा मगरको जीवनीमा आधारित उपन्यास `लाहुरेको रेलिमाइ´ विमोचित
काठमाडौं। ‘लाहुरेको रेलिमाई फेसनै राम्रो, रातो रुमाल रेलिमाई खुकुरी भिरेको..' भन्ने किंवदन्ती प्रतित कालजयी गीतका गायक बहुमुखी प्रतिभाका धनी, १/१ गोर्खा राइफलका सैनिक मास्टर मित्रसेन थापा मगर (१८९५ डिसेम्बर २९ - १९४६ अप्रील ६) को जीवनीमा आधारित उपन्यास “लाहुरेको रेलीमाई ” सार्वजनिक भएको छ ।
साङ्ग्रीला प्रकाशनगृहद्वारा बैशाख २३ गते शनिवार राजधानीमा आयोजित कार्यक्रममा सञ्चारिका समुहकी अध्यक्...









