हाम्रो आन्दोलनहरु आफ्नो अस्तित्व पहिचान र सामाजिक न्यायको आन्दोलन हो- मधुराज केरुङ
नेपाली साहित्यमा पहिचानको आन्दोलनलाई ससक्तरुपमा अगाडी बढाईरहेका पछिल्ला पुस्ताहरुमध्ये मधुराज केरुङ एक स्थापित नाम हो । राज्यका हरेक साँस्कृतिक अतिक्रमणहरुको बिरोधमा सधैँ खबरदारी गर्ने केरुङ लिम्बु समुदायमा साँस्कृतिक अभियान र संरक्षणको निम्ति राज्यलाई खबरखारी गर्ने एक दरिलो आवाज हो । हाल संस्कृत विश्वबिधालयमा पि एच डी गर्दै गरेका केरुङको प्रकाशित कृतिहरु फक्ताङ्लुङ्को फेदिबाट गजल संग्रह (२०६७ )सा...