हङकङ नेपाली महासंघले २०० थान अक्सिजन कन्सन्ट्रेटर र अन्य कोभिड राहत नेपाल पठाउदै

हङकङ नेपाली महासंघले २०० थान अक्सिजन कन्सन्ट्रेटर र अन्य कोभिड राहत नेपाल पठाउदै
१ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा । कोभिड-१९ को दोस्रो लहरको खराब असर नेपालमा पर्दा दैनिक दस हजारको संख्यामा संक्रमित हुने र दैनिक करिब  २०० जनाले ज्यान गुमाउने क्रम रहेपछि संसार भरका नेपालीहरु शोक र पीडामा जानू परेको स्थिति थियो । तिसौ हजारको संख्यामा रहेका हङकङबासी नेपालीहरु पनि यस पिडाबाट अछुतो रहने कुरा आएन। निजि र संस्थागत हिसाबले कसरी कोरोना संक्रमितलाई सहयोग गर्न सकिन्छ  भ...

योगा र नृत्यले रोगसँग लडने शक्ति बढाउने

योगा र नृत्यले रोगसँग लडने शक्ति बढाउने
बलेवा, १८ जेठ , मे १ २०२१ ताराखोला गाउँपालिकाले बनाएको अस्थायी कोभिड अस्पतालमा बेलाबेलामा गीत घन्किन्छ । कतिबेला चिच्याएको सुनिन्छ भने कतिबेला अस्पताल शान्त रहन्छ । अहिले पनि अस्पतालमा १२ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालको नजिकै पुग्दा लाग्छ यहाँ कुनै उत्सव चलिरहेको छ । बिरामी र स्वास्थ्यकर्मीसँगै नृत्य गर्छन्, सँगै चिच्याउँछन् र सँगै शान्त हुन्छन् । कुनै उत्सव वा झैझगडा ...

भारतमा एकै दिनमा २१ लाख २३ हजारको कोरोना परिक्षण

भारतमा एकै दिनमा २१ लाख २३ हजारको कोरोना परिक्षण
नयाँ दिल्ली, ९ जेठ २३ मे २०२१ : भारतमा एकैदिनमा २१ लाख २३ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको छ । एकै दिनमा यति धेरै कोरोना परीक्षण गरिएको यो पहिलो पटक भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार एकै दिनमा २० लाखभन्दा बढीको कोरोना परीक्षण गरिएको यो पाँचौ दिन हो । पछिल्लो २४ घण्टामा भारतमा २१ लाख २३ हजार ७८२ हजार जनाको...

भारतमा कोरोनामुक्त हुनेलाइ ब्लाक फंगस भन्ने अर्को महामारीबाट बच्न मुस्किल

भारतमा कोरोनामुक्त  हुनेलाइ ब्लाक फंगस भन्ने अर्को महामारीबाट बच्न  मुस्किल
नयाँ दिल्ली । मे २१, २०२१।  भारतमा कोरोनाभाइरस महामारीको संक्रमणबाट मृत्यु हुनेको दैनिक संख्यामा कमी आउन सकेको छैन । विगत २४ घण्टामा थप चार हजार २०९ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहित भारतमा कोभिड–१९ को संक्रमणबाट २ लाख ९१ हजार ३६५ जनाको मृत्यु भएको छ । भारतमा बढी घातक मानिएको कोभिड–१९ को दोस्रो लहर शुरु भएयता दैनिक चार हजारको हाराहारीमा सं...

कमजोर र प्रयोजनहिन मानिसलाई मार्न कोरोनाभाइरस बनाइएको हो

कमजोर र प्रयोजनहिन मानिसलाई मार्न कोरोनाभाइरस बनाइएको हो
क्रान्ति सुब्बा अहिलेको विश्व  कोरोनामय यसो भनु कोरोना भाइरसको नयाँ भेरिएन्टमय भएकोछ। मास्क , सेनिटाइजर, भौतिक दुरि जस्ता आत्मरक्षक कवचहरु भुत्ते भएकाछ्न। कोभिड महामारीको पहिलो लहरले विश्वव्यापी रूपमा बुढाखाडा र रोगीविरामीलाई सोत्र्याम्मै पार्यो। त्यसपछि भाइरसको उत्परिवर्तित अर्थात म्युटेसनले ल्याएको भेरिएन्टले विभिन्न देशमा  मृत्युको आततायी दोस्रो , तेस्रो , चौथो लहर ल्यायो, ल्याइर...

म्याग्दीमा एचडियु र अक्सिजनसहितको आइसोलेशन सञ्चालन

म्याग्दीमा एचडियु र अक्सिजनसहितको आइसोलेशन सञ्चालन
म्याग्दी, ६ जेठ (रासस) : म्याग्दीको बेनी अस्पतालले कोरोना सङ्क्रमितको उपचारका लागि हाई डिफिसेन्सी युनिट (एचडियु) र अक्सिजनसहितको २० शय्या क्षमताको छुट्टै आइसोलेशन कक्ष शुरु गरेको छ । एचडियुलाई मिनी आइसीयु पनि भनिन्छ । बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारको रु पाँच-पाँच लाख सहयोगमा अस्पतालको निर्माणाधीन भवनको पाँच कोठामा आइसोलेशन सञ्चालन गरिएको हो । तीन कोठा बिरामी राख्न र दुई कोठा स्वास्थ्य...

भारतमा कोभिड–१९ बाट एकै दिनमा चार हजार ५२९ जनाको मृत्यु

भारतमा कोभिड–१९ बाट एकै दिनमा चार हजार ५२९ जनाको मृत्यु
५ जेठ (रासस-सिन्ह्वा) कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा थप चार हजार ५२९ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मङ्गलबार त्यहाँ २ लाख ६७ हजार ३३४ जना थप सङ्क्रमित थपिएका छन् । गएको केही दिनयता भारतमा कोरोना सङ्क्रमितको संख्यामा केही कमि आएको भएयता पनि सोमबारको तुलनामा मङ्गलबार केही बढी सङ्क्रमित भएका छन् । भारतमा सो...

ब्राजिलमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ४ लाख ३९ हजारभन्दा बढी पुग्यो

ब्राजिलमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ४ लाख ३९ हजारभन्दा बढी पुग्यो
५ जेठ (रासस-सिन्ह्वा) ब्राजिलमा कोभिड १९ बुधबार कोरोना भाइरस सङ्क्रमणको कारण थप २ हजार ५१७ जनाको मृत्यु भएको छ ।योसँगै यहाँका नागरिकको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ३८९ जना पुगेको छ । गत २४ घण्टामा ब्राजिलमा ७५ हजार जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । ब्राजिलमा कुल संक्रमितको संख्या १ करोड ५७ लाख ३५ हजार ४८५ पुगेको यहाँको स्वास्थ्य मन्त्राल...

हङकङमा चार महिनाको एक जना बच्चा संक्रमित जसका पिता नयाँ भेरिएन्टबाट संक्रमित थिए

हङकङमा चार महिनाको एक जना बच्चा संक्रमित जसका पिता नयाँ भेरिएन्टबाट संक्रमित थिए
१६ मे २०२१ हङकङ । क्रान्ति सुब्बा । आज हङकङमा ४ वटा कोरोना संक्रमित केस देखा परेको छ। जसमा ३ जना आयातीत परेका छ्न भने १ जना पुर्व केसबाट सरेर आएको स्थानीय केस रहेकोछ। हङकङमा कोरोना संक्रमित कुल संख्या ११,८२५ पुगेको छ। आजको आयातितमा एक  जना इन्डोनेसियाबाट आएकी ४० वर्षकी महिला ,भारतबाट आएकी एक २९ वर्षकी महिला र रशियाबाट आएका  एक ५५ वर्षका  पुरुष  परेका छ्न। आज देखापरेको...

भारतमा एकैदिनमा ४,१८७ जनाको कोभिडबाट निधन, आगामी अगस्टसम्ममा मृत्यु संख्या १० लाख पुग्ने

भारतमा एकैदिनमा ४,१८७ जनाको कोभिडबाट निधन, आगामी अगस्टसम्ममा मृत्यु संख्या १० लाख पुग्ने
९ मे २०२१ - (नयाँ दिल्ली)। भारतमा कोभिड -१९ बाट मृत्यु हुनेको संख्या लगातार दुई दिन सम्म दिनको ४ हजार भन्दा बढीको दरले बढेकोछ। फलस्वरूप देशव्यापी लकडाउनको  आह्वान गरिएकोछ। भारतको  स्वास्थ्य मंत्रालयले  गत २४ घन्टामा ४,०९२ जनाको  मृत्यु सूचना सार्वजनिक गरेकोछ, भारतमा  कुल मृत्यु संख्या २४२,३६२ पुगेको छ ।  गत २४ घन्टामा ४०३,७३८ नयाँ केस दर्ता भएकाछ्न। महामारी शुरु भ...