आज हङकङमा ९ जना कोभिड-१९ संक्रमित केस जसमा एक सेक्युरिटी गार्ड र K11 को कार्टिएर बुटिकका एक स्टाफ पनि परे
४ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर च्वाङ सुक क्वानले आज अपरान्ह ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ९ वटा नयाँ कोरोना संक्रमित केस पुष्टि भएको बताएकी छिन।
जसमा ३ आयातित ( १ जना फिलिपिन्सबाट आएको डोमेस्टिक हेल्पर जसले कोरोना भाइरसको नयाँ नस्ल N501Y बोकेकी छिन,१ जना इन्डोनेसियाबाट आएका डोमेस्टिक हेल्पर , १ जना पाकिस्तान...