धरानका मेयर हर्क साम्पाङ्गलाई वर्ल्ड बुक अफ रेकर्ड्स -लण्डनबाट सम्मान
धरान / धरान उप-महानगरपालिकाका मेयर हर्कराज राई ( हर्क साम्पाङ्ग)ले आफ्नो प्रयासमा श्रमसंस्कृतिको प्रवर्द्धन गरी देश-विदेशबाट प्रशस्त प्रशंसा पाइरहेका छ्न। यस क्रममा "वर्ल्ड बुक अफ रेकर्ड्स -लण्डन " ले समेत उनको कदर गरेको छ।
मेयर हर्क साम्पाङ्गले यही श्रमसंस्कृतिको प्रवर्द्धन गर्दै ९८ दिनमा करीब ४२ किलोमिटर पाइप तानेर कोकाहा खोलाको पानी धरानसम्म ल्याउन सफल भएकोमा "वर्ल्ड बुक अफ रेकर्ड्स -लण्डन " ल...