शान्तिराज राई, न्युयोर्क । “हामी नेपाली ग्लोबल” को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन नोभेम्बरको २४-२५ भव्यताको साथ अमेरिकाको कनेक्टिकट राज्यमा सम्पन्न भएको छ । ग्लोबलका अध्यक्ष अमृत लामाको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनले पुन नयाँ नेतृत्वमा  लामालाई चयन गरेको छ। “नेपाल आमाको आशु पुछ्ने ” मुल नारा राखेर  सुरु गरिएको  उक्त सम्मेलनमा विश्वका विभिन्न देश र   अमेरिकाको बिभिन्न राज्यबाट प्रतिनिधिहरु उपस्थित भएका थिए ।

“हामी  नेपाली ग्लोबल” ले आरम्भमा अध्यक्ष अमृत लामाको नेतृत्वमा विश्व शान्तिको कमना गर्दै पदयात्रा निकालेको थियो । पद यात्राको समापन संगै सम्मेलनको उद्धघाटन सत्र सुरु भएको थियो । सम्मेलनको उद्धघाटन सत्रमा विभिन्न देश एवं  अमेरिकाका  विभिन्न राज्यबाट आएका प्रतिनिधिहरूले प्रगति विवरणका साथ  आफ्नो धारणा पनि राखेका थिए ।

दोस्रो दिनको बन्द सत्र ले नयाँ कार्यसमितिको घोषणा गरेको थियो । उक्त नयाँ  कार्यसमिति अन्य विभागका नामवाली यस प्रकार रहेका छ्न।

अध्यक्ष  : अमृत लामा “अमेरिका”
उपध्याक्ष : नवराज केसी “अमेरिका”
उपाध्यक्ष : टेक लामा “अमेरिका”
उपाध्यक्ष : भोमा लिम्बु “अस्ट्रेलिया”
महासचिव : मोनि लिम्बु “अस्ट्रेलिया”
सचिव : डाक्टर पदम लाल महर्जन “नेपाल”
CPA भुवन पौडेल “अमेरिका”
कोषध्यक्ष : पशुपति श्रेष्ठ “अमेरिका”

बोर्ड अफ डाइरेक्टर
जनक भण्डारी “अमेरिका”
ज्ञानेन्द्र ढकाल “अमेरिका”
राधा शर्मा “अमेरिका”
अर्जुन खड्का  “अमेरिका”
खमलाल भट्ट  “अमेरिका”
गीता लामा  “बेल्जियम”
निनम्मा राई  “जर्मनी”
अम्बिका डिसी  “दक्षिण कोरिया”
गंगाराज शर्मा पौडेल  “नेपाल”
बिजय ढुंग  “मलेसिया”
अंजना शाह  “नेपाल”
रामकुमार श्रेष्ठ   “पोल्यांड”
केशबराम राई  “अमेरिका”

एम्बासडर
राजा घले  “नर्थ साउथ अमेरिका”
बिजय मोक्तान  “जर्मन”
जुनु गुरुंग  “दक्षिण कोरिया”
सुनिता शर्मा खरेल  “अस्ट्रेलिया”

काउंसुलर
नारायण श्रेष्ठ  “नेपाल”
देव गुरुंग  “बेलायत”
किरण सिग्देल  “जर्मनी”
पासंग लामा  “मलेसिया”
गीता लामा  “बेल्जियम”
अशोक सिंह नेपाली  “भारत”
कुमार शर्मा  “रसिया”
प्रबिन प्रजापति  “डेनमार्क”
राम कुमार श्रेष्ठ  “पोल्यांड”
सानु राजा महर्जन  “क्यानडा”
बम बहादुर लामा  “ईजरायल”
श्याम कृष्ण गुरुंग  “हंगकंग”
भोला लामिछाने  “स्पेन”
राजकुमार बिस्ट  “न्युयोर्क”
याम अधिकारी  “न्यु जर्सी”
रामचंद्र भट्ट  “टेक्सास”
बिधान लामा  “ओरिगन”
हरी कार्की  “लुइजाइना”
घनश्याम खड्का  “कनेक्टिकेट”
विकेश श्रेष्ठ   “क्लोराडो”
गोबिंद प्रसाद पौडेल  “नेब्रास्का”
अशोक श्रेष्ठ   “हवाइ”
अशोकराज राजभंडारी  “क्यालीफोर्निया”
लक्ष्मी डंगोल  “क्यान्टिकी”
मेडनराज श्रेस्ठ  “मेरिल्यांड”
डाक्टर राम चंद्र बराल  “साउथ क्यार्लियन”
बिदुर गिरी  “भर्मन”
अरुण राज भण्डारी  “इंडियाना”
सुबाश भण्डारी  “लस एंजलस”
उज्जवल खडका  “निशोडा”
अम्बिका लोहनी  “जर्जिया”
प्रबिन के बज्राचार्य   “ओक्लाहा”

डाइरेक्टर  (कल्चर अफ रिक्रिएसन)
नवीन  के केसी
लुना श्रेष्ठ
बिंदु सापकोटा निरौला
राजु सिमखड़ा बिजया

डाइरेक्टर (प्रेस अफ पब्लिकेसन)
शान्तिराज राई
देब मोक्तान
अंकुर के लुइटेल
श्याम स्मिथ
गंगा लामा घिसिंग

डिपार्टमेण्ट डाइरेक्टर
डाइरेक्टर हल अफ अमेरिका – डाक्टर प्रभात अधिकारी
डाइरेक्टर टेक्नोलोजी एंड इनफरमेसन – सुमन थापा
डाइरेक्टर एजुकेशन – पुर्ण लामा
डाइरेक्टर युथ कोडिनेटर – दीपेन्द्र लामा
डाइरेक्टर अफ पब्लिक रिलेसन – सोभकांत पांडे
डाइरेक्टर अफ स्पोर्ट्स – मनमोहन वाइबा
डाइरेक्टर अफ फाइनान्स – लभदेव जोशी
डाइरेक्टर अफ रिस्यर – रमेस एमके पौडेल
डाइरेक्टर अफ बिजनेस अमेरिका – सेबक अत्रिको
डाइरेक्टर अफ क्रिएटिभ डिजाइन – पंकज कार्की
डाइरेक्टर अफ क्रिएटिभ डिजाइन – भरतमान श्रेस्ठ

कार्यक्रममा  कलाकारहरु डिजे जांगबु ,बसन्ती राई,गोमा योन्जन,संजोग योन्जन,आंगगेलु शेर्पा,बिक्रम जंग शाहले
आ- आफ्नो   प्रस्तुति दिएर  हललाई संगीतमय तुल्याएका थिए ।

तपाईको प्रतिक्रिया