नेपालभर संक्रमितको संख्या ८२ हजार ५५० पुग्यो

नेपालभर संक्रमितको संख्या ८२ हजार ५५० पुग्यो
काठमाडौ ।२४ घण्टा यता १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार २०१ जनामा कोरोना परीक्षण भएको थियो । सोही अवधिमा निको हुनेको संख्या भने २५४० जना रहेको छ । बितेको २४ घण्टामा कोरोनाबाट ४ जनाले ज्यान गुमाएका छन् भने देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ...

एउटा गैंडाको दुःखद मृत्यु

एउटा गैंडाको दुःखद मृत्यु
चितवन ।भरतपुरको गोन्द्राङमा हेटौंडा - चितवन पूर्व पूर्वपश्चिम राजमार्गमा सडक विस्तारको लागि बनाइएको नाली छेउको खाल्डोमा परेर अन्दाजी १२ वर्षको पोथी गैंडाको मृत्यु भएकोछ। नजिकैको वनदेवी सामुदायिक वनबाट भाग्ने क्रममा आइतबार दिउँसो स्थानीय समय ३:३० बजे खाल्डोमा भासिएपछि निस्कन नसक्दा गैडाको मृत्यु भएको थियो । गोन्द्राङदेखि पुल्चोक सम्म ६ लेनको सडक विस्तारको लागि नाली बनाइएको थियो । नाली बनिसकेको भ...

कथा – स्याबास शुभश्री !

कथा – स्याबास शुभश्री !
दीप्स शाह आक्कल झुक्कल अफिसको ढोकैमा भेटिंदा म उसका आँखा नियाल्थें । अनगिन्ति अनुहारसंग मेरा आँखा ठोक्किन्छन तर केहि खास अनुहारका खास आँखाहरुले मलाइ तुरुन्तै कैद गर्छन। यसरी मेरा आँखालाइ कैदी बनाउने अत्यन्त सिमित आँखा मध्ये उसका ति दुइ शान्त आँखा पनि थिए । सामान्य चिनाजानी थियो हामी बीच । म त्यो सामान्यलाइ प्रगाढ बनाउने प्रयत्नमा थिएँ । एउटा नजानिँदो आकर्षणको सिर्सिरे बतासले मलाइ हल्का छोए झैं भ...

साताको तीन कविता-कवि सम्पदा रिजाल

साताको तीन कविता-कवि सम्पदा रिजाल
पेसाले नर्श रहेकी सम्पदा रिजाल मोफसल बाहिर बसेर कविता कर्म गरीरहेकी पछिल्लो पुस्ताको शशक्त हस्ताक्षर हुन् । उनका कविताहरुले सामाजिक न्याय, समतामुलक समाज र सह-अस्तित्वको वकालत गर्छन्। विभिन्न सामाजिक मुद्दाहरुमा आफ्नो स्पष्ट बिचार अभिव्यक्त गर्ने सम्पदाका कविताहरु उनको बलियो चेतनाका प्रतिबिम्बहरु हुन् । प्रस्तुत छ साताको तीन कविता । प्रतिबन्ध ओठमा झुन्ड्याइएको ताल्चा खोल्नु र केही सपनाका निस्ता ग...

भारतले फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट भारत आउने सम्पूर्ण अन्तर्राष्ट्रिय उडान स्थगित गर्यो

भारतले फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट भारत आउने सम्पूर्ण अन्तर्राष्ट्रिय उडान स्थगित गर्यो
कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट भारत आउने सम्पूर्ण अन्तर्राष्ट्रिय उडान स्थगित गरिएको छ। तीब्र रुपमा फैलिरहेको कोरोनाको जोखिम कम गर्न भारतले उडान स्थगित गरेको भारतीय उड्डयन अधिकारीहरूले बताएका छन्। भारतको नागरिक उड्डयन महानिर्देशनालयले जारी गरेको परिपत्र अनुसार नागरिक उड्डयनसँग सम्बन्धित निकायबाट स्वीकृति लिएका र सबै कार्गो सञ्चालन ...

अफ्रिकी देश घानामा शक्तिशाली विस्फोट कयौँ मानिसको मृत्यु

अफ्रिकी देश घानामा शक्तिशाली विस्फोट कयौँ मानिसको मृत्यु
जनवरी २० तारिख दिउँसो भएको विस्फोटमा सयौँ घरहरु ध्वस्त भएको र १७ जनाको शव फेला परेको अधिकारीहरुले जनाएका छन। भत्किएका घरका भग्नावशेषबाट ५९ जनालाई घाइते अवस्थामा निकालिएको छ। घाइतेको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढन सक्ने स्थानीय प्रहरीले जनाएको छ। पश्चिमी घानाको बोगोसो र बावेडे सहरको बीचमा पर्ने अपाइते गाउँमा विस्फोटक पदार्थ भरिएको ट्रक मोटरसाइकलसँग ठोक्किँदा विस्फोट भएको हो। त्यहाँको रा...

एकै बर्ष तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व छ

एकै बर्ष तीन तहको  निर्वाचन गर्नुपर्ने दायित्व  छ
प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन गर्नु सरकारको दायित्व रहेको बताएका छन। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले तीन वटै तहको निर्वाचनको पूर्वतयारीका कामहरु सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरेको हो । उनले संसदमा देखिएको अवरोध समाधानका लागि दलहरुबीच संवाद र सहमति जुटाउन सरकार प्रतिवद्ध रहेको बताए।

पत्रकार लालबहादुर बिश्वकर्माको सहज उपचार अभावको कारण अकाल मृत्यु

पत्रकार लालबहादुर बिश्वकर्माको  सहज उपचार अभावको कारण अकाल मृत्यु
२६ वर्षीय जुझारु पत्रकार एलबीको मृत्युको कारण अस्पतालको नाफामुखी व्यवहार दोषी रहेको भनेर सामाजिक सन्जालहरुमा बिभिन्न व्यक्तिहरुले आआफ्नो वाल तथा सञ्चारमाध्यमहरूमा राखेका छन। आफू जीवितै रहेको स्टाटस पोष्ट गरेको भोलिपल्ट एलबीले नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले आफ्नो कोभिड अनुभव र सरकारी अस्पतालको प्रवृतिबारे लेखिएको स्टोरी ‘त्यो रात मलाई वीर अस्पतालबाट ननिकालेको भए बाँच्दिनथेँ’ लाई सेयर गर्द...

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ। बिहीवार एउटा सूचना प्रकाशित गर्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी र प्राध्यापक पनि सङ्क्रमित भएकाले त्यस्तो निर्णय लिइएको जनाएको...

पोखरा चिनाउने शरणार्थीहरूको कथा

पोखरा चिनाउने शरणार्थीहरूको कथा
स्मीता अधिकारी- उतिबेला तिब्बतबाट हिँडेर मुस्ताङको लोमान्थाङ हुँदै पोखरा झर्दा बाटोमै जन्मिएकी आफ्नी आमाको कथाले ३८ वर्षीया हिसी छोइडेनलाई आज पनि झस्काउँछ । तिब्बतबाट करीब एक हप्ताको पैदल यात्रापछि हिसीकी आमा मिगमार डोल्मा बाटैमा जन्मिएकी थिइन् रे । ‘मानव बस्तीभन्दा धेरै पर, हिउँ जमेका अनकन्टार पाखापखेरा, न खाना, न न्यानो बास, बाटो अन्दाज गरेर जोहो गरेको खाना पनि सकिएको अवस्थामा उनकी आमाले धर्ती...