आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरि सरकारमा फर्कने : प्रदीप ज्ञवाली

आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरि सरकारमा फर्कने : प्रदीप ज्ञवाली
नेकपा 'एमाले'का प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरि सरकारमा फर्कने बताएका छन् । तत्कालका लागि परमादेशबाट आफूहरु सरकारबाट हट्नु परेको उल्लेख गर्दै प्रवक्ता ज्ञवालीले जनादेशको माध्यामबाट फेरि आफनो पार्टी सरकारमा फर्कने बताएका हुन । नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीले शुक्रबार लगनखेलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले स्थानीय तहको निर्वाचन, प्रदेश तहको निर्...

स्त्रीलम्पट डीएगो कछुवाको सुन्दर कथा

स्त्रीलम्पट डीएगो कछुवाको सुन्दर कथा
डीएगो कछुवामा संचित अपुर्व यौन उर्जाका कारण बडेमान आकारको कछुवा गालापागोस टापुबाट लोप हुने अवस्थाबाट बचेको कथा चाखलाग्दो छ। गालापागोस टापुलाई सर्वप्रथम स्पेनी अन्वेषकले सन १५३५ मा पत्ता लगाएका हुन। सन १५७० मा कोरिएको मानचित्रमा यसको नाम स्पेनी भाषामा इन्सुलाए डि लस गालोपेगोस भनेर राखिएको थियो जसको अर्थ हो कछुवाहरुको टापू । १९ वटा द्विप समूह मिलेर बनेको गालापगोस द्विपपुन्ज मुलभुमी इकुएडरबाट ६०...

बालबालिकाको अनलाइन खेलको समय हप्ताको तीन घन्टा मात्र दिने घोषणा गर्यो

बालबालिकाको अनलाइन खेलको समय  हप्ताको तीन घन्टा मात्र दिने  घोषणा गर्यो
अनलाइन खेलका कारण बालबालिकालाई पठनपाठनमा समय नदिने समस्या भएको, अत्यधिक खेलका कारण उनीहरूमा एकोहोरोपन विकास भएको लगायतका गुनासा बढ्दै गएपछि अनलाइन खेलका लागि विश्वकै सबैभन्दा विशाल बजारका रूपमा लिइने चीनका प्राविधिकहरूले प्रशासनको दबाबमा यो निर्णय गरेका हुन्। अबदेखि बालबालिकाले एउटै अनलाइन खेल हप्ताको तीन घण्टा मात्र खेल्न पाउने छन् । यसलाई प्राविधिकको विवेकी कदमको रुपमा चिनियाँ जनताले स्वागत गरे...

काठमाडौंको फोहोर व्यवस्थापनमा सहजीकरण गर्न माग गर्न मेयर शाक्यको प्रधानमन्त्री देउवालाई आग्रह

काठमाडौंको फोहोर व्यवस्थापनमा सहजीकरण गर्न माग गर्न  मेयर शाक्यको प्रधानमन्त्री देउवालाई आग्रह
काठमाडौं शहरको फोहोरमैला व्यवस्थापनमा सहजीकरण गरिदिन माग गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन। फोहोरमैला व्यवस्थापनका लागि बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गरी त्यहाँ फोहोर व्यवस्थापनको व्यवस्था मिलाउन सहजीकरण गरिदिन मेयर शाक्यले प्रधानमन्त्री देउवालाई आग्रह गरेका हुन। काडमाडौं,काभ्रे,धादिङ र नुवाकोट जिल्लाको फोहोरको अ...

पीडितले न्यायको प्रतीक्षा गरेको लामो समय भयो, यो समस्यालाई चाँडोभन्दा चाँडो समाधान गर्नुपर्ने जरुरी छ : मन्त्री कार्कीले

पीडितले न्यायको प्रतीक्षा गरेको लामो समय भयो, यो समस्यालाई चाँडोभन्दा चाँडो समाधान गर्नुपर्ने जरुरी छ   : मन्त्री कार्कीले
कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सङ्क्रमणकालीन न्यायलाई छिट्टै टुङ्ग्याउने बताएका छन् । बेपत्ता पारिएका पीडितको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले द्वन्द्वकालीन समस्या जतिसक्दो छिटो टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेको हो । “पीडितले न्यायको प्रतीक्षा गरेको लामो समय भयो, यो समस्यालाई चा...

साताको तीन कविता – कवि पारिजात

साताको तीन कविता – कवि पारिजात
नेपाली साहित्यको क्षेत्रमा पारिजात एक कालजयी अनि आफ्नो समयकी एक चर्चीत र शक्तीशाली साहित्यकार हुन् । उनको आफ्नो जीवनकालमा बिद्रोही साँस्कृतिक समुह राल्फाको नेतृत्व गरि परिवर्तनको निम्ति एक ससक्त आन्दोलनमा उनको महत्वपुर्ण योगदान रहेको छ । जीवनको हरेक परिवेश र परिस्थीतिहरमा सधैँ उत्साहपुर्ण मुस्कुराएर बाँच्न सक्नु पारिजातको एक महत्वपुर्ण पक्ष हो प्रस्तुत छ साताको तीन कवितामा उनका तीन कविता छल धरती...

स्वर्गीय मङ्गला देवी सिंहको २५ औं वार्षिक स्मृति दिवस सम्पन्न

स्वर्गीय मङ्गला देवी सिंहको २५ औं वार्षिक स्मृति दिवस सम्पन्न
महिला सुरक्षा दवाव समुहले अधिकारकर्मी तथा नेपाली कॉग्रेसकी नेतृ स्व मङ्गला देवी सिंहको २५ औं वार्षिक स्मृति दिवस एक अन्तरक्रिया सम्पन्न गरेको छ । जुम तथा प्रत्यक्ष उपस्थीति सहित आयोजीत उक्त कार्यक्रमको प्रमुख अथितिको रुपमा स्व मङ्गला देवीका सुपुत्र प्रकाशमान सिंह श्रेष्ठ उपस्थीत थिए । उनले सभालाई सम्बोधन गर्दै नेपालमा महिला अधिकार तथा प्रजातन्त्र ल्याउन आफ्नी आमाको ज्यादै ठुलो त्याग तपस्या ...

भारतको असममा सात ट्रकमाथि आगजनी, पाँच ड्राइभर जिउँदै जले

भारतको असममा सात ट्रकमाथि आगजनी, पाँच ड्राइभर जिउँदै जले
भारतको असमको दीमा हसाओ जिल्लामा दियुंगबरा नजिकै अज्ञात मानिसहरुले सात ट्रकमाथि आगजनी गरेका छन् । यसकारण पाँचजना ट्रक ड्राइभरको जलेर मृत्यु भएको छ । रिपोर्टका अनुसार आगलागी अघि उनीहरुले थुुप्रै राउन्ड फायरिङ पनि गरे । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । रातोपाटीबाट

बेलायतबाट नेपाललाई १ लाख ३० हजार डोज एस्ट्राजेनेका खोप सहयोग

बेलायतबाट  नेपाललाई १ लाख ३० हजार डोज एस्ट्राजेनेका खोप  सहयोग
काठमाडौँ । संयुक्त अधिराज्य सरकारले द्विपक्षीय सहायता अन्तर्गत नेपाल सरकारलाई उपलब्ध गराएको १ लाख ३० हजार डोज एस्ट्राजेनेका खोप बुधबार काठमाडौं आईपुगेको छ । खोप त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आएलगत्तै नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपाल सरकारलाई हस्तान्तरण गरेकी छन् । उक्त खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा भण्डारण गरिने बताइएको छ। यसबारे लण्डनस्थित नेपाली दूताव...