कोभिड–१९ को सन्दर्भमा प्रधानमन्त्रीको सम्बोधन (पूर्ण पाठ हेर्नुहोस्)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९को सन्दर्भमा आज देशवासीका नाममा सम्बोधन गरेका छन् । सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिडको यो लहर नयाँ स्वरुपमा थप घातक रुपमा देखा परेको भन्दै सावधान हुन आग्रह गरेका छन् । उनले कोरोना भाइरस महामारीको दोस्रो भेरियन्ट फैलिएसँगै सबैलाई सावधान हुन तर आतंकित नहुन आग्रह समेत गरेका छन् ।
हेर्नुहोस् प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठः
कोभिड–१९को सन...








