मलाई कसैले बन्धक बनाएको छैनः सांसद शाही

मलाई कसैले बन्धक बनाएको छैनः सांसद शाही
काठमाडौं । बाग्लुङका सांसद खिमविक्रम शाहीले आफू बिरामी भएका कारण अस्पताल गएको र कसैले बन्धक नबनाएको प्रष्ट पारेका छन् । गण्डकी प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि मतदानको संघारमा बेपत्ता भएका भनिएका सांसद शाहीले आज बिहीबार एक विज्ञप्ति जारी गर्दै सदनमा जाने भनि तयारी गरिरहेका बेला अचानक बिरामी भएकाले अस्पताल गएको प्रष्ट्याएका हुन् । कतिपयले उनलाई बन्धक बनाई अस्पताल पुर्‍याइएको ...

कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आईसीयूमा सारियो

कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आईसीयूमा सारियो
काठमाडौँ । कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आईसीयूमा सारिएको छ । कोरोना संक्रममणका कारण थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाहको शरीरमा अक्सिजनको मात्रा निकै कम देखिएपछि आईसीयूमा सारिएको अस्पताल प्रशासनले जनाएको छ । आज बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै अस्पतालले श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि शाहलाई आईसीयूमा सारिएको जनाएको छ । विज्ञप्तिमा भन...

लकडाउनमा सबै पेट्रोल पम्प खुला रहने

लकडाउनमा सबै पेट्रोल पम्प खुला रहने
काठमाडौँ । निषेधाज्ञाको अवधिभर काठमाडौँ उपत्यकाका सबै पेट्रोल पम्प खुला रहने भएका छन् । नेपाल आयल निगमले बुधबार एक सूचना प्रकाशित गरी निषेधाज्ञाको समयमा पेट्रोल पम्पहरू खुला रहने जनाएको हो । पेट्रोलियम प्रदार्थको सहज र सरल ढंगबाट आपूर्ति तथा बिक्री वितरणको व्यवस्था मिलाउन निगमले थानकोटस्थित निगमको क्षेत्रीय कार्यालय खुल्ला राख्ने पनि जनाएको छ । कोरोना सङ्क्रमणबाट बच्न सरकारले विनाकाम घर ...

जनमोर्चाका सांसद शाहीको अवस्था अज्ञात भएपछि गण्डकी प्रदेश सभाको बैठक स्थगित

जनमोर्चाका सांसद शाहीको अवस्था अज्ञात भएपछि गण्डकी प्रदेश सभाको बैठक स्थगित
काठमाडौँ । पर्याप्त तर्क र आधारविना नै आज गण्डकी प्रदेशसभाको वैठक स्थगित भएको छ । अर्को वैठकको मितिसमेत तोकिएको छैन । जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीको अवस्था अज्ञात रहेको भन्दै उक्त पार्टीकी सचेतक पियारी थापाले सभामुख नेत्रनाथ अधिकारीलाई जीवन रक्षाको माग गर्दै निवेदन दिएपछि प्रदेश सभाको कारबाही अनिश्चितकाल लागि स्थगित गरिएको हो । प्रदेश सभा सचिव हरिराज पोखरेलले सूचना जारी...

बागमती प्रदेशले पायो पहिलोपटक महिला मन्त्री

बागमती प्रदेशले पायो पहिलोपटक महिला मन्त्री
काठमाडौं । बागमती प्रदेश सरकारमा पहिलो पटक महिला मन्त्री नियुक्त भएकी छन् । आज सामाजिक विकास मन्त्रीको रुपमा सरस्वती बस्नेतले सपथ लिएसँगै यो प्रदेश सरकारमा पहिलो पटक महिला मन्त्रीको रुपमा बस्नेतले सपथ लिएकी छन् । २०७४ सालमा प्रदेश मन्त्रिपरिषद गठन भए पनि एकजना पनि महिला मन्त्री थिएनन् । दोलखाबाट प्रदेश सांसद रहेकी बस्नेत झण्डै चार दशकदेखि राजनीतिमा क्रियाशील छन् । सामाजिक विकास मन्त्री माननीय स...

माओवादी केन्द्रका सबै कमिटीमा ३५ प्रतिशत महिला

माओवादी केन्द्रका सबै कमिटीमा ३५ प्रतिशत महिला
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले अब सबै कमिटीमा ३५ प्रतिशत महिला र २० प्रतिशत दलितको अनिवार्य प्रतिनिधित्व गर्ने भएको छ। केन्द्रको आज मंगलबार बसेको स्थायी कमिटी बैठकले विधान संसोधन सम्बन्धी प्रस्तावलाई पारित गर्दै नयाँ संगठन संरचना अबलम्बन गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यस्तै सबै समितिका पदाधिकारीमा १ जना महिला अनिवार्य राखिने छ । २० प्रतिशत युवाको अनिवार्य उपस्थि...

काठमाडौं उपत्यकामा फेरि निशेधाज्ञा हुँदै

काठमाडौं उपत्यकामा फेरि निशेधाज्ञा हुँदै
काठमाडौं । कोरोना संक्रमणको स्थिति भयावह बन्न थालेपछि काठमाडौं उपत्यकाका तीनै जिल्लामा वैशाख १६ गतेदेखि एक साता निषेधाज्ञा जारी गरिएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि भन्दै सोमवार साँझ आदेश जारी गरि यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने जनाएका छन् । साथै, प्रशासनले निषेधाज्ञा अवधीभर सार्वजन...

फ्लोर क्रस गर्ने चारै जनाको पद चट

फ्लोर क्रस गर्ने चारै जनाको पद चट
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरी विश्वासको मत दिएका चारजना सांसदको पद रिक्त भएको छ । प्रदेशसभा नियमावलीको दफा १९१ बमोजिम सातौ अधिवेशनको दोस्रो बैठकमा सभामुख राजबहादुर शाहीले संसद्लाई जानकारी गराएपछि सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढाको पद रिक्त भएको हो । राजनैतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ (१) बमोजिम आवश्यक कार...

आइपीएल बीचमै छोडेर घर फर्किने निर्णय

आइपीएल बीचमै छोडेर घर फर्किने निर्णय
एजेन्सी । भारतमा कोरोना महामारीको दोस्रो लहर उत्कर्षमा पुगेपछि जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा प्रभाव पर्न थालेको छ । केही खेलाडीहरुले आइपीएल बीचमै छोडेर घर फर्किने निर्णय लिएका छन् । अहिलेसम्म तीन अष्ट्रेलियन र एक भारतीय खेलाडीले खेल छोडेर घर फर्किने निर्णय लिएको बीबीसीले जनाएको छ । अष्ट्रेलियाका खेलाडीहरु एडम जाम्पा, केन रिचार्डसन र एन्ड्रू टाइका साथमा भारतीय खेलाडी रविचन्द्र आश्विनल...

पूर्वनिर्धारित सबै परीक्षा स्थगित

पूर्वनिर्धारित सबै परीक्षा स्थगित
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका सबै पूर्वनिर्धारित परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ। त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबार बसेको बैठकले वैशाख १४ गतेदेखिका सबै वार्षिक र सेमेस्टर परीक्षाहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । परीक्षा चलिरहेका बेला कोभिड-१९ को दोस्रो लहर आएर विभिन्न ठाउँमा निषेधाज्ञा जारी भएकाले परी...