विद्यार्थीमाथि यौन शोषण गर्ने शिक्षकसहित चार जनालाई १८ वर्ष कैद

विद्यार्थीमाथि यौन शोषण गर्ने शिक्षकसहित चार जनालाई १८ वर्ष कैद
काठमाडौं । जिल्ला अदालत धनकुटाले विद्यार्थीमाथि यौन शोषण गर्ने शिक्षकसहित चार जनालाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ । धनकुटा नगरपालिकाकी १४ वर्षीया बालिकामाथि पटक पटक बलात्कार गर्ने धनकुटा–६ का शिक्षक मदन अधिकारी, स्थानीय गौरी अत्री, देवेन्द्र श्रेष्ठ र भक्तबहादुर मगरलाई अदालतले दोषी ठहर गरेको हो । जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले शिक्षक अधिकारीलाई १८ वर्ष ६ महिना कैद तथा अ...

अदालतको अवहेलनासम्बन्धी सबै रिटमाथि आज सुनुवाइ

अदालतको अवहेलनासम्बन्धी सबै रिटमाथि आज सुनुवाइ
काठमाडौं । अदालतको अवहेलनासम्बन्धी सबै रिटहरूमाथि सर्वोच्च अदालतमा न्यायाधीश मनोज शर्माको इजलासमा आज सुनुवाइ हुँदैछ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहेका बेला बाहिर दिइएका अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री र पूर्व प्रधानन्यायाधीशहरूविरुद्ध अवहेलना मुद्दा चलाउन माग गर्दै पेश भएका निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो । प्रधानमन्त्रीले बरिष्ठ अधिवक्ता कृष्णप्र...

कांग्रेसले लिनुपर्ने बाटो

कांग्रेसले लिनुपर्ने बाटो
वर्तमान नेपालको राजनीति तरल र दिशाहीन अवस्थामा छ । ‘संविधानमाथिको कू’ बाट लोकतन्त्र र गणतन्त्रमाथि प्रहार भै सर्वसत्तावादी यात्राको प्रारम्भ भएको छ । संविधानले नगरेको व्यवस्थालाई प्रधानमन्त्रीले अन्तर्निहित अधिकार ठान्नु अधिनायकवादको परिचायक हो । हिटलरले नाजीवादमा जे अभिलक्षण देखेका थिए, तिनै अभिलक्षण वर्तमान नेपालका प्रधानमन्त्री ओलीबाट प्रदर्शित भएका छन् । हिटलर पनि चुनावबाटै आएका थिए । यस्तै...

यस्तो छ एकता राष्ट्रिय अभियानको अवधारणापत्र

यस्तो छ एकता राष्ट्रिय अभियानको अवधारणापत्र
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको अवधारणापत्र जनताको अपार समर्थन, आशा र भरोशाको हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज राजनीतिक रुपमाविभाजित भएको छ।पार्टीका दुई अध्यक्षबीचदेखापरेका अन्तर्विरोधहरुको व्यवस्थापन गर्न दुबै अध्यक्षसहित केन्द्रीय सचिवालयअसफल भए पछि पार्टीका कुनै पनि निकायमा छलफलै नगरी एउटा अध्यक्षसहितका प्रतिनिधिसभा सदस्यहरु छापामार शैलीमा प्रधानमन्त्र...

चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता

चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता
काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अधवक्ताहरू लोचन भट्टराई र धनजित बस्नेतले बुधबार छुट्टाछुट्टै निवेदन दर्ता गराएका हुन् । निवेदनमा अदालतमा विचाराधीन विषयमा प्रतिक्रिया दिएर चार पूर्व प्रधानन्यायाधीशले अदालतको अवहेलना गरेको दाबी गरिएको छ । पूर्वप्रधानन्यायाधीशहरु म...

‘पार्टी एकता राष्ट्रिय अभियान’ को घोषणा

‘पार्टी एकता राष्ट्रिय अभियान’ को घोषणा
काठमाडौं । विभाजनपूर्वको नेकपा उपाध्यक्ष वामदेव गौतमको ‘पार्टी एकता राष्ट्रिय अभियान’ को घोषणा भएको छ । आज बुधबार ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रममार्फत अभियानको घोषणा कार्यक्रम सुरु भएको हो । संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीबाट छुट्टिएर छुट्टै समूह बनाई प्रचण्ड माधव पक्ष अघि बढिरहेका छन् । उपाध्यक्ष गौतमले भने अझै पनि आफू पार्टी एकताकै पक्षमा रहेको बताउँदै...

संसद विघटनको विरुद्धमा फैसला हुन्छः गगन थापा

संसद विघटनको विरुद्धमा फैसला हुन्छः गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतसँग अलग्गै संविधान नभएकाले ढिलो भए पनि संसद विघटनको विरुद्धमा फैसला हुने विश्वास व्यक्त गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज पत्रकारहरुसंग कुराकानी गर्दै नेता थापाले कांग्रेसले आफैले बनाएको संविधान पढेर नै संसद विघटनलाई असंवैधानिक भनेको बताए । अदालतसंग भएको पनि त्यही संविधान हो । त्यसैले अदालतले ढिलो गरे पनि असंवैधानिक...

बामदेव विचारः जुन समूहले अध्यक्ष दिन्छ, त्यही समूहमा जाने

बामदेव विचारः जुन समूहले अध्यक्ष दिन्छ, त्यही समूहमा जाने
काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफूलाई जुन समूहले अध्यक्ष दिन्छ, त्यही समूहमा जाने र पार्टी एकताका लागि प्रयास गर्ने बताएका छन् । आज पत्रकारहरुसँग कुरा गर्दै नेता गौतमले भने, ‘म कुनै समूहमा जानका लागि अभियान चलाएको होइन, जुन समूहले मलाई अध्यक्ष दिन्छन्, त्यही समूहमा गएर अध्यक्ष हुन्छु र पार्टी एकता गर्दछु ।’ उपाध्यक्ष गौतमले आफूले पार्टीमा गुटबन्दी नगरेकाले ...

बढ्दै छ बलात्कारः असुरक्षित छन् महिला र बालिका

बढ्दै छ बलात्कारः असुरक्षित छन् महिला र बालिका
लोग्शरी कुँवर काठमाडौं । महोत्तरी, बर्दिबास नगरपालिकाकी ६ वर्षीया बालिकाको शव २०७७ मङ्सिर ८ गते फेला पर्‍यो । अघिल्लो दिन दिउँसो बहिनीसँगै छिमेकी अरुणकुमार साहको पसलमा चकलेट किनेर घर फर्केकी उनी एकैछिनमा फेरि बाहिर निस्केकी थिइन् । साँझ अबेरसम्म नफर्केपछि आमाबाबुले खोजे, टोलछिमेक गुहारे, तर फेला पारेनन्  । भोलिपल्ट राति बोरामा कोचिएको अवस्थामा उनको शव भेटियो । घटनास्थल पुगेकी पत्रकार सुनिता बरा...

४९ वर्षमा शेरधन राईले गरे विवाह

४९ वर्षमा शेरधन राईले गरे विवाह
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री तथा नेकपाका नेता शेरधन राई आज विवाहवन्धनमा बाँधिएका छन् । ४९ वर्षिय राईको २३ वर्षिया मोडल जाङ्मु शेर्पासँग आज राजधानीमा विवाह भएको हो । राजधानीको एउटा पार्टी प्यालेसमा सानो जमघटमा राईले विवाह गरेका हुन् । कोरोनाका कारण थोरै संख्यामा जन्ती लगिएको थियो । पर्यटनमन्त्री भानुभक्त ढकाल विवाहमा पुगेका थिए । विवाहमा बेहुला र बेहुली आफ्नो जातीय पोशाकमा सजिएका छन् ।...