ओली नेतृत्वको नेकपाद्वारा चुनावी घोषणापत्र लेख्ने कार्य शुरु

ओली नेतृत्वको नेकपाद्वारा चुनावी घोषणापत्र लेख्ने कार्य शुरु
काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको तर्फबाट चुनावका लागि घोषणापत्र लेख्ने कार्य शुरु गर्ने तयारी गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओली चुनावी घोषणा–पत्र लेख्ने तयारीमा लागेका हुन् । ओलीले घोषणा–पत्रमा समावेश गर्नुपर्ने विषयबारे सुझाव दिन देशभरका नेता कार्यकर्तालाई परिपत्र गरेका छन् । गत बिहीवार देशभर...

जनगणनाका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक आह्वान

जनगणनाका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक आह्वान
काठमाडौँ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान गरेको छ । विभागले राष्ट्रिय जनगणना २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो । विभागले आज पत्रकार सम्मेलन आयोजना गरी ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना लिन लागेको जानकारी गराएको छ । करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका ...

कांग्रेस राणनीतिः जसले मुख्यमन्त्री दिन्छ, उसैलाई समर्थन

कांग्रेस राणनीतिः जसले मुख्यमन्त्री दिन्छ, उसैलाई समर्थन
काठमाडौं । नेपाली कांग्रेसले नेकपाको समूहसँग सहकार्य गर्ने नयाँ रणनीति लिएको छ । प्रदेश सरकारमा आफूलाई जसले मुख्यमन्त्री दिन्छ, त्यही समूहसंग सहकार्य गर्ने रणनीतिमा कांग्रेस लागेको हो । प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गरेपछि नयाँ सत्ता समीकरणको पहल सुरु भएको हो । दुवै प्रदेशमा सरकार गठन गर्न कांग्रेसको समर्थन अनिवार्य देखिएको छ ।...

विप्लव समूहले राखेको बम डिस्पोज

विप्लव समूहले राखेको बम डिस्पोज
काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा विप्लव समूहले राखेको बम डिस्पोज गरिएको छ । बनेपाका बुडोलस्थित सडकमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम फेलापारी डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बिहान ३ बजेदेखि अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प पारेर बम खोज्ने कार्य सुरु गरेको थियो । बिहान ३ बजेदेखि ठप्प भएको र बम डिस्पोज भएपछि अरनिको राजमार्ग पुनः सञ्चालनमा आएको ...

सेनामा राधिका बनिन्, जंगल वारफेर तालिम लिने पहिलो महिला

सेनामा राधिका बनिन्, जंगल वारफेर तालिम लिने पहिलो महिला
काठमाडौं । नेपाली सेनामा इतिहास रच्दै पहिलोपटक एक महिला सिपाहीले प्रतिविद्रोह तथा जंगल युद्धकला (जंगल वारफेर) तालिम पुरा गरेकी छन् । १८ कात्तिकदेखि ६ माघसम्म भएको तालिममा राधिका थापाले महिलातर्फ पहिलो पटक तालिम लिएकी हुन्। नेपाली सेनाका अनुसार २०६९ सालमा सेनामा प्रदेश गरेकी सिन्धुपाल्चोक मेलम्चीकी थापाले सैन्य आधार तालिमपछि उच्च स्तरको शारीरिक एवं मानसिक क्षमता चाहिने तालिममा सहभागी भएकी हुन्। ...

दाहाल–नेपाल समूहः शक्ति प्रदर्शनको सन्देश

दाहाल–नेपाल समूहः शक्ति प्रदर्शनको सन्देश
बबिता शर्मा काठमाडौँ — देशभरका कार्यकर्ता भेला पारेर नेकपाको दाहाल–नेपाल समूहले संघीय राजधानीमा शक्ति प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यतालिका हेरफेर गर्दै दाहाल–नेपाल समूहले शक्ति प्रदर्शनमार्फत विभिन्न शक्ति केन्द्रलाई सन्देश दिएको छ । पहिलो सन्देश सर्वोच्च अदालतलाई : प्रधानमन्त्री केपी ओलीले दुई वर्ष कार्यकाल बाँकी रहँदै पुस ५ मा संसद् विघटन गरेको कदमलाई नेकपाको दाहाल–नेपाल समूहल...

उखु किसानको बक्यौता रकम दिन आयोगको माग

उखु किसानको बक्यौता रकम दिन आयोगको माग
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले उखु किसानको बक्यौता रकम तत्काल भुक्तानी दिने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै किसानको बक्यौता रकम उपलब्ध नगराउने उद्योगीहरूलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन समेत सरकारसँग माग गरेका छन् । आयोगको विज्ञप्तिको पूर्ण पाठः प्रेस–विज्ञप्ति ७ माघ, २०७७ उखु किसानहरू...

मुख्यमन्त्री शेरधन राईविरुद्ध सभा हलबाहिर विरोध प्रदर्शन

मुख्यमन्त्री शेरधन राईविरुद्ध सभा हलबाहिर विरोध प्रदर्शन
विराटनगर । प्रदेश १ सभाको बैठक चलिरहँदा नेकपा प्रचण्ड(माधव समूहका कार्यकर्ताले मुख्यमन्त्री शेरधन राईविरुद्ध सभा हलबाहिर विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा सो समूहले मुख्यमन्त्री शेरधन राईको राजीनामा मागेको छ । उनीहरूले संसद पुनस्स्थापनाको मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजीनामा दिनुपर्ने नारा लगाएका थिए । प्रदेशसभा परिसरभित्र र बाहिर सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । ...

कांग्रेसले आज वडा वडामा प्रदर्शन गर्दै

कांग्रेसले आज वडा वडामा प्रदर्शन गर्दै
काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज वडास्तरमा प्रदर्शन गर्दै छ । देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज विरोध प्रदर्शन आयोजना गरिएको नेपाली कांग्रेसले जनाएको छ । संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ । अब वडा स...

‘हिलो छ्याप्ने’ डरले प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित हुने

‘हिलो छ्याप्ने’ डरले प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित हुने
काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक औपचारिक रुपमा शुरुमात्रै भएर अनिश्चितकालका लागि स्थगित हुने भएको छ । विभाजित नेकपाका दुवै पक्षले एकले अर्कोलाई ‘हिलो छ्याप्न’ थालेपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित हुने भएको हो । सभामुख प्रदिप भण्डारीले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा ६ महिनाभित्र संसदको बैठक बस्नुपर्ने संवैधानिक व्यवस्थालाई जोगाउन प्रदेश प्रमुखको पत्रमात्र पढेर सुना...