दाहाल–नेपाल समूहको बन्दः एक ट्याक्सी जलाइयो, चार ट्रक तोडफोड
काठमाडौँ । बन्दको अवज्ञा गरेको भन्दै नेकपा दाहाल–नेपाल समूहका बन्दकर्ताले चार ट्रक र एक ट्याक्सीमा तोडफोड गरेका छन् ।
प्रहरीका अनुसार दाहाल–नेपाल समूहका कार्यकर्ताहरुले राजधानीको गोंगबूमा पार्किङ गरेर राखिएको एक ट्याक्सी जलाएका हुन् ।
महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहका अनुसार प्रदर्शनकारीहरुले प्रदेश नम्बर ३-०१-००२ ज ५८८१ नम्बरको ट्याक्सी जलाएका हुन् ।
यस्तै बन्दकर्ताले ना ३ ख ३९३...









