कोशी प्रदेशमा आन्दोलनको आगो सल्किँदै

कोशी प्रदेशमा आन्दोलनको आगो सल्किँदै
नरप्रसाद लिम्बु लुम्फुङ्वा https://youtu.be/oBIXO-uTpwY लाजेहाङलाइ सहिद घोषणा गर्ने माग। हेर्नुस् माथिको भिडियो । नेपालको पुर्वी भाग प्रदेश नम्बर एक अर्थात तथाकथित कोशी प्रदेश अहिले अशान्त र आन्दोलनरत छ । नेपालको एकिकरणसँगै असन्तुष्ट नेपालको पुर्वी भेग समय समयमा आन्दोलनरत रहेको जगजाहेर छ । पूर्वको यो भूमिले राणा शासनकाल, सात सालको क्रान्ति लगत्तै, पञ्चायती व्यवस्था हुँदै प्रजातन्त्र तथ...

धरानका मेयरलाई वातावरणवादीले दिए १५ दिने अल्टिमेटम

धरानका मेयरलाई वातावरणवादीले दिए १५ दिने अल्टिमेटम
https://youtu.be/W2Xpv05s0MY अल्टिमेटमबारे मेयर साम्पाङको भनाइ माथि भिडियोमा हेर्नुस् धरान। धरानमा पानीको समस्यालाई नीतिगतरुपमा सुधार गर्न र चारकोसे जंगलको फोहोर फाल्ने स्थानमा आगो लगाई वातावरण प्रदुषण गर्ने कार्य तुरुन्त बन्द गर्न धरानका नगर प्रमुखलाई वातावरणवादीहरुले १५ दिने अल्टीमेटम दिएका छन ।   धरानको पानी र पर्यटन क्षेत्रमा काम गर्दै आएको वातावरण तथा पर्यटन विकास क...

न्युयोर्कमा घ्याल्सुम्दोवासीको ल्होसार कार्यक्रम सम्पन्न

न्युयोर्कमा घ्याल्सुम्दोवासीको ल्होसार कार्यक्रम सम्पन्न
न्युयोर्क । घ्याल्सुम्दो सेवा संस्था अमेरिकाको आयोजनामा गत मार्च ११, २०२३ शनिबार न्युयोर्कमा यस वर्षको ग्याल्पो ल्होसार भब्यताका साथ सम्पन्न भएको छ । सन १९९९ देखि संस्थागत रुपमा कृयाशिल  घ्याल्सुम्दो सेवा संस्था नेपालको मनांग जिल्लाको तल्लो भेगमा बसोबास गर्ने समुदायद्वारा गठित सामाजिक संस्था हो । विशेष दुई गाँउपालिका “चामे” र “नासो” क्षेत्रमा बसोबास गर्ने मानिस घ्याल्सुम्दोबासी भित्र पर्द...

कोशी प्रदेशको बिरोध अमेरिकामा पनि

कोशी प्रदेशको बिरोध अमेरिकामा पनि
सुरेश चाम्लिङ्गन्युयोर्कबाट युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरीकाको  पूर्व सभापती वर्तमान सल्लाहकार मिलन राईको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अमेरीकाको लागी नेपालको राजदूत श्रीधर खत्रीलाई भेटी एक ज्ञापन पत्र हस्तान्तरण गर्नु भएको छ। प्रदेश न १ लाई कोशी प्रदेश नामाकरण गरेकोमा खेद व्यक्त गर्दै उक्त नाम तत्काल खारेज गरी किरात प्रदेश नामाकरण गर्न जोड़दार माग गरेको छ।  प्रेस विज...

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाद्वारा सोलुखुम्बुमा नोक्छुङ/नोक्छुहरु सम्मानित

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाद्वारा सोलुखुम्बुमा नोक्छुङ/नोक्छुहरु सम्मानित
शेखर राई/ राकेश राईन्यूह्यम्सायर युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले (UKROA) किरात राई संस्कृति र संस्कारमा आधारित पुजा/अनुष्ठान र कर्मकाण्डहरुलाई मुन्दुमी बिधी पूर्वक सम्पन्न गर्न सक्ने अग्रज गुरुहरु - जसलाई नोक्छुङ /नोक्छो र तोकाया  भन्ने गरिन्छ - लाई गत फागुन ३ गते  सोलुखुम्वु जिल्लाको माप्य दुधकोशी गाँउपालिका-१ मा विशेष कार्यक्रमक़ो ओयोजना गरी सम्मान गरेको छ। प्रकृ...

चीन अमेरिका द्वन्दको विवरण

चीन अमेरिका द्वन्दको विवरण
रमेश केसी विश्व भूराजनीतिका अध्येता डा. पराग खन्नाले समकालिन विश्वलाई बुझ्न तीन कुराहरुको आवश्यकता औल्याएका छन् । ति हुन भू–राजनीति, भू–अर्थनीति र भू–प्रविधी । यी तीनै  कुरा बुझेका केभीन रुढले चीन अमेरिका द्वन्दको विवरण दिदै पुस्तक प्रकाशन गरेका छन । रुढ अस्ट्रेलियाका पूर्व पराराष्ट्र मन्त्री, पूर्व प्रधानमन्त्री र वर्तमान थिङक ट्याङ्क एसिया सोसाइटीका अध्यक्ष हुन । चीनीया भाषा मण्डारीनक...

हङकङ सरकारले अप्रिल १६ मा दिने ५,००० डलरको भौचर बारे पुर्ण जानकारी

हङकङ सरकारले अप्रिल १६ मा दिने ५,००० डलरको भौचर बारे पुर्ण जानकारी
क्रान्ति सुब्बा हङकङ सरकारले दुई किस्तामा प्राप्त हुने गरि योग्य नागरिकहरूलाई दिइने ५,००० हङकङ डलर बराबरको इलेक्ट्रोनिक उपभोग भौचरको वितरण सम्बन्धि विवरण सार्वजनिक गरेको छ। मार्च १० तारीख शुक्रबार  सार्वजनिक गरेको विवरण अनुसार स्थायी बासिन्दा र नव आगन्तुक अर्थात अस्थायी वासिन्दाले यही १६ अप्रिलमा ३,००० हङकङ डलर बराबरको पहिलो किस्ता प्राप्त गर्नेछन् र दोस्रो किस्ताको रूपमा बाँकी रहेको २,०...

हामी नेपाली ग्लोबलको संगठन बिस्तार

हामी नेपाली ग्लोबलको संगठन बिस्तार
न्युयोर्क । २४ नोभेम्बर २०१८ मा स्थापना भएको “हामी नेपाली ग्लोबल” ले संसारका विभिन्न स्थानमा आफ्नो च्याप्टर विस्तार गरिरहेको छ। हालसम्म जम्मा ३४ वटा च्याप्टरहरु विश्वका बिभिन्न देशमा बिस्तार भैईसकेको केन्द्रिय अध्यक्ष अमृत लामा बताउँछन् । अध्यक्ष लामाका अनुसार “हामी नेपाली ग्लोबल” नेपाल र नेपालीलाई समृद्ध बनाउने उदेश्यले सबै जात,धर्म वा वर्गलाई समेटेर विशुद्ध स्वतन्त्र संगठनको रुपमा स्थाप...

पर्या साहित्य:अन्तरक्रिया`बातलाब´ कार्यक्रम सम्पन्न

पर्या साहित्य:अन्तरक्रिया`बातलाब´ कार्यक्रम सम्पन्न
चन्द्र मादेन आन्छन   काठमाडौं । फाल्गुण २० गते शनिवार अखिल नेपाल लेखक संघको आयोजनामा पर्यावरण सम्वन्धी साहित्यिक अन्तरक्रिया र कविता गोष्ठी सम्पन्न भएको छ । प्रमुख वक्ता पर्यावरण अभियन्ता एवं साहित्यकार विजय हितानले "देश भक्ति, माया प्रेम, राजनैतिक, राजा महाराज आदिको बारेमा धेरै कलम चलायौं, अब हाम्रो जनजीवनसंग सम्बन्धित प्रकृति प्रदुषण,खोलानाला स्वच्छ राख्न, अनि हरेक जीवजन्तुको रक्षार्थ स...

साताको तीन कविता – कवि असीम सागर

साताको तीन कविता – कवि असीम सागर
कवि असीम सागर नेपाली साहित्यको कविता लेखनमा पृथक लेखनीका कारण स्थापित  कविमध्ये पर्छन् ।  स्थायी ठेगाना - सन्धिखर्क न. पा. ४, अर्घाखाँची हाल - लगनखेल , ललितपुर बसोबास गर्ने यी कवि आफ्नो लेखनीकै कारण नेपाली साहित्यमा कम राम्रो  लेख्ने कवि मध्ये पर्छन् । कविता गीत र गजल लेखनमा ससक्त मानिने उहाँ दर्जनौं संघसंस्थाहरुबाट सम्मानित हुनुहुन्छ।  प्रस्तुत छ साताको तीन कविता । हामी फग...