अनुका राइको स्वरमा`ढोल झ्याम्टा बज्यो आयो साकेला´सार्वजनिक

अनुका राइको स्वरमा`ढोल झ्याम्टा बज्यो आयो साकेला´सार्वजनिक
काठमाडौ । गायिका अनुका राइको स्वर र रचनामा 'ढोल बज्यो आयो साकेला '  भन्ने गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। किराँत राईहरुको महान चाड साकेला  राइ जातिमा मात्र सिमित छैन आजभोलि । जब साकेला उधौली( मंसिर ) उभौली (वैशाख/जेठ ) पर्व शुरु हुन्छ तब ढोल झ्याम्टाको लयवद्व तालमा साकेला नाच शुरु हुन्छ। हिउँदमा अर्थात मंसिर तिर चराहरु उँधो वा दक्षिण  जता गर्मी छ तिर लाग्छन जसलाई हेरेर उधौंली ...

हङकङमा ९ वटा केस आयातित,तुङ चुङको एउटा भवन गयो अनिवार्य टेस्टमा

हङकङमा ९ वटा केस आयातित,तुङ चुङको एउटा भवन गयो अनिवार्य टेस्टमा
क्रान्ति सुब्बा । हङकङ । हङकङमा आइतवार नौ आयातित कोविड-१९ केस फेला परेका छ्न। जसभित्र  इन्क्युबेशन अवधिमा हङकङमा रहेको एकजना व्यक्ति पनि परेका छ्न जसका कारण  तुङ चुङ स्थित  भिजनरी भन्ने स्थलमा अनिवार्य परीक्षण सुरु भएको छ। ती संक्रमित  स्थानीय विमान चालक दलका ४६ वर्षीय पुरुष तुङ चुङको भिजनरीको टावर ३ मा बस्दथे।  डिसेम्बर १९ र २० मा उनको कोभिड–१९ को परीक्षण नेगेटिभ आ...

माघ १ गते पोखरामा `नेपाल फेशनिस्टा २०२२´हुने

माघ १ गते पोखरामा `नेपाल फेशनिस्टा २०२२´हुने
नेपालको मौलिकतालाई जोगाउन बिगत लामो समयदेखि विविध मनोरजानात्मक कार्यक्रमको आयोजना गर्दै आइरहेको एएसएपी इन्टरटेन्मेन्टले  'नेपाल फेशननिस्टा २०२२' गर्ने  भएको छ । यही माघ १ अर्थात जनवरी १५ तारिखका दिन पोखरामा हुन लागेको फेशननिस्टामा चर्चित मोडलहरुले सहभागिता जनाउने भएका छन । सेलिब्रेटी र मोडलहरु विभिन्न फेसनका डिजाइन याम्पमा प्रस्तुत हुने हुने फेशननिस्टामा  नायिका निता ढुंगाना ,मोडेल तथा नृ...

ल्होसारमय हङकङ र तमु एकता

ल्होसारमय हङकङ र तमु एकता
नरेन्द्र गुरुङ (अरेन्द्र) ङहि ह्युलरि मुबा.... आगुई ह्युलरि मुवा तमु मै तानलाई खि ल्होसारै आँसिमाला....गुरुङ जातिहरुको महान पर्व नयाँ बर्ष ल्हो फेरिने दिन लाई  ल्होसार / ल्होछार भनेर मनाउने गरिन्छ । ल्होसारबारे  बिभाजित मत भएता पनि पुष पन्ध्रलाई भने विशेष रुपमा हेरिन्छ । परदेशमा समय,छुट्टी र स्थानको कारण पुष १५ मै मनाउन नसके पनि आफ्नो अनुकुलतामा यसलाई मनाउने गरेको  पाइन्छ । यो साल गुरुङ (तम...

क्रीसमसको दिन हङकङमा २५ आयातित केस देखा परयो,तीन वटा ओमिक्रोन सहित

क्रीसमसको दिन हङकङमा २५ आयातित केस देखा परयो,तीन वटा ओमिक्रोन सहित
क्रान्ति सुब्बा । हङकङ । हङकङमा आज  शनिबार एक कराते खेलाडी लाउ चि-मिङ सहित २५ आयातित केसहरु दर्ता भएको छ।आजको  केस समेत गरेर हङकङको संक्रमित  संख्या १२,५८१ पुगेको छ। पछिल्लो ८ महिनाको अवधिमा एकै दिनमा आयात भएका केस मध्ये यो सबैभन्दा  उच्च संख्या हो। आज रिपोर्ट भएका केस अन्तर्गत तीन वटाओमिक्रोन भेरिएन्ट केस पनि परेकोछ। आयातित केसहरूमा २१ देखि ८० वर्षका १४ पुरुष र ११ महिला...

चीनद्वारा हङकङ सरकारको प्रशंसा र हरेक कुरामा साथ दिने प्रतिबद्धता

चीनद्वारा हङकङ सरकारको प्रशंसा र हरेक कुरामा साथ दिने प्रतिबद्धता
क्रान्ति सुब्बा । हङकङ । चीनको राज्य परिषदका प्रीमियर ली केकियाङले हङकङकि कार्यकारी प्रमुख क्यारी लामले हङकङको  नीति निर्माण तहमा र महामारी नियन्त्रणमा पुरयाएको योगदानको प्रशंसा गर्दै उनको नेतृत्व र उनले नेतृत्व गरेको हङकङ सरकारलाई "पूर्ण मान्यता" दिएकोछ। कार्यकारी प्रमुखको कार्यालय निर्देशक एरिक चान क्वोक-कीसँग लाम गत २२ डिसेम्बर सोमबार साँझ आफ्नो चार दिने ड्युटी भिजिटको सिलसिलामा बेइ...

हङकङमा ७ वटा ओमिक्रोन र ५ वटा आयातित केस थपिए

हङकङमा ७ वटा ओमिक्रोन र ५ वटा आयातित केस थपिए
क्रान्ति सुब्बा । हङकङ । हङकङ स्वास्थ्य बिभागले  रिपोर्ट गरे अनुसार  शुक्रबार हङकङमा थप सात ओमिक्रोन भेरिएन्ट र पाँच वटा आयातित केस पत्ता लागेको छ। जसभित्र  टुन मुन लक डाउनका कारक एयरपोर्टको शौचालय क्लिनर पनि परेका छ्न। सात ओमिक्रोन केस अन्तर्गत  १८ देखि ६१ वर्ष उमेर समुहका तीन पुरुष र चार महिला थिए। यी ओमिक्रोनधारीहरु सोमबार र बुधबार हङकङ भित्रीएका आयातित केसबाट आएका हु...

हङकङले बायोएन्टेक बुस्टर खोप जनवरीबाट वितरण गर्ने

हङकङले बायोएन्टेक बुस्टर खोप जनवरीबाट वितरण गर्ने
क्रान्ति सुब्बा । हङकङ । हङकङ  सरकारले २०२२ देखि खोप कार्यक्रमलाई विस्तार गर्ने भनेको छ। जसमा खोप केन्द्रहरू खोल्ने समय विस्तार गर्ने र किशोरकिशोरीहरूलाई बायोएन्टेक(BioNTech) खोपको दोस्रो डोज प्रदान गर्ने कार्यक्रम पनि समावेश गरिएको छ। यो कार्यक्रम अन्तर्गत जनवरी १, २०२२ देखि दश मध्ये नौ सामुदायिक खोप केन्द्रहरूको खुल्ने समय विस्तार हुने भएको छ। बूस्टर खोप  प्राप्त गर्न योग्य नागर...

कोभिड अप्डेट:हङकङमा दुई वटा आयातित केस

कोभिड अप्डेट:हङकङमा दुई वटा आयातित केस
क्रान्ति सुब्बा । हङकङ । हङकङमा  बिहीबार दुईवटा आयातित केस देखा परेका छ्न। जसमा उडान चालक दलका एक सदस्य पनि परेका छ्न जसले इथियोपिया, आयरल्याण्ड, क्यानडा, सेनेगल र बेल्जियमको यात्रा पनि गरेका थिए ।  ती ३६ वर्षीय चालक दलका सदस्य बुधबार उडान ET3708 मार्फत हङकङ  आइपुगेका थिए । र विमानस्थलमा हुने कोभिड टेष्ट गर्दा उनमा पोजिटिभ देखिएको थियो । उनले इथियोपियामा मे २३ र जुन १५ मा सिन...

७ आयातित थपिए,ओमिक्रोन केस हङकङमा ३४

७ आयातित थपिए,ओमिक्रोन केस हङकङमा ३४
क्रान्ति सुब्बा । हङकङ । बुधबार हङकङमा  ७ वटा आयातित कोभिड केसहरु दर्ता भएका छ्न भने  हार्बर सिटीमा रहेको सिटी सुपर सहित एघार स्थानहरूलाई हङकङ स्वास्थ्य बिभागले अनिवार्य परीक्षणमा जानुपर्ने सूचना जारी गरेको छ। यी स्थानहरू पहिलेका आयातित केसधारीद्वारा भ्रमण गरिएका थिए जो इन्क्युबेशन अवधिमा हङकङ बसेका थिए। ती स्थानहरु यस प्रकार छ्न:१. क्याफे डे कोरल, फू तात बिल्डिंग, ५० सोया स्ट्रीट...