नेपालको बाल अस्पताललाई अमेरिकाबाट सहयोग

नेपालको बाल अस्पताललाई अमेरिकाबाट सहयोग
न्यु हेम्प्शायर , अमेरिका। सुरेश चाम्लिङ । नेपालमा गैर नाफामुलक संस्थाको रूपमा निर्माण भईरहेको "काठमाडौँ  इन्स्टिच्युट अफ चाइल्ड हेल्थ"   (KIOCH) लाई  युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (UKROA) न्यु इंग्ल्याण्ड च्याप्टरले आर्थिक सहयोग गरेको छ।मुटु रोग विशेषज्ञ  डा. भगवान कोईरालाको अध्यक्षतामा नेपालका  बालवालिकाहरुलाई गुणस्तरिय र सर्वसुलभ स्वास्थ्य सेवा उपलब...

प्रत्येक विजेताले हङकङ डलर१०,००० को कुपन,५०० जना खोप चिट्ठा विजेता

प्रत्येक विजेताले हङकङ डलर१०,००० को कुपन,५०० जना खोप चिट्ठा विजेता
३ सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारद्वारा परिचालित खोप अभियानलाई मद्दत पुरयाइ घाइते भएको हङकङको अर्थतन्त्रलाई शीघ्र सामान्य तुल्याउन  द हङकङ जेनेरल च्याम्बर अफ कमर्सले जुलाई र सेप्टेम्बरको बीचमा भ्याक्सिन लट्री खेलाउने कुराको उदघोष गत जुन ३ तारीख गरेको थियो र जुलाई २ तारीखबाट अन्लाईन फारम खुला गरेको थियो । च्याम्बर अफ कमर्सले हङकङ डलर ४ करोड तीस लाख (hk$43million) बरा...

ट्रेन्डिङमा पर्न सफल मेल भर्सन म्युजिक भिडियो तिम्रै नग्मा

ट्रेन्डिङमा पर्न सफल मेल भर्सन म्युजिक भिडियो तिम्रै नग्मा
नायक आकाश श्रेष्ठ र प्रिन्सी र प्रिज्मा खतिवडा अभिनित ‘तिम्रै नग्मा’ गीतको भिडियोलाई दर्शकले रुचाएका छन्।  दीपक सिलवालको शब्द संगीतमा रहेको गीतलाई स्वरुप राज आचार्यले ८ वर्ष पछि पुनः रेकर्डिङ गरेर बजारमा सार्वजनि गरिएको हो। सार्वजनिक गीतको भिडियोलाई दर्शकले रुचाए संगै युटुव ट्रेन्डिङमा पर्न सफल भएको छ। माइकल चन्द निर्देशित गीतको भिडियो यो समाचार तयार पार्दा सम्म चौथो नम्वर ट्रेन्डिङमा छ । ...

गोविन्द राइको निर्देशन रहेको म्युजिक भिडियो परम्पा परम्पा बजारमा

गोविन्द राइको निर्देशन रहेको म्युजिक भिडियो परम्पा परम्पा बजारमा
गोविन्द राईको निर्देशन रहेको म्युजिक भिडियो 'परम्पा परम्पा' सार्वजनिक गरिएको छ । आधिकारिक युट्युब च्यानल 'गोविन्द राई इन्टरटेन्मेन्ट ' मार्फत म्युजिक भिडियो रिलिज गरिएको हो ।भिडियोमा शुभ आचार्य , मोनिका कर्माचार्य, मोनिशा कर्माचार्य र विकास अधिकारी फिचर्ड छन । भिडियोलाई दिपेन बस्नेतले खिचेका हुन भने सम्पादनका साथै रङ संयोजनको काम पनि उनैले गरेका छन । 'परम्पा परम्पा'मा चन्द्र सिर्मलको आवाज, शब्...

पाचौं तमाया खिमाया दिवस सम्पन्न हङकङमा

पाचौं तमाया खिमाया दिवस सम्पन्न हङकङमा
२ सेप्टेम्बर २०२१ हङकङ । नरजित राई। किरात राई चाम्लिङ  खाम्वातिम ङयामे चिमे (महिला) बिभाग हङकङले पाचौं तयामा खियामा दिवस २९ अगस्त २०२१ का दिन जोडर्नमा स्थित बगैंचा रेस्टुरेन्टमा भब्यताकासाथ समपन्न गरेकोछ।किरातीहरुको  उदगम कालमा किरात पातेसुङका श्रीमति दिलिदुमबाट तयामा खियामा र रैछाकुलेको जन्म भएको बारे लामो किंवदन्ती  रहेकोछ।ङयामे चिमे (महिला) बिभागका अध्यक्ष जयन्ती राईको अध्यक्...

धेरै वर्षको प्रयासपछि इश्वरले हामीलाई विजय दिएको छ-अनास हक्कानी,सिनियर तालिबान लिडर

धेरै वर्षको प्रयासपछि इश्वरले हामीलाई विजय दिएको छ-अनास हक्कानी,सिनियर तालिबान लिडर
अनास हक्कानी तालिबानका सह संस्थापक जल्लालुदिन हक्कानीका कान्छा छोरा हुन जसलाई अमेरिकी सैनिकले पक्राउ गरि पाँच वर्ष जेल हालेको थियो । २०१९ सालमा उनको छुटकारा भएपछि  तालिबान र अमेरिका बीच शान्ति वार्ता शुरु भएको थियो  जुन वार्ताले २०२१ सालमा दोहा संझौता गरायो। जुन संझौता अनुसार अमेरिकाले अफगानिस्तान छोड्नु पर्ने भो र अगस्ट ३१ तारीख २०२१ मा अमेरिकाले अफगानिस्तान छोड्यो। सिनियर अफगान तालिबा...

वयोवृद्धले कुन खोप लाउन उचित ? हङकङले खोप दर सेप्टेम्बर भित्र ७० प्रतिशत पुरयाउने

वयोवृद्धले कुन खोप लाउन उचित ? हङकङले खोप दर सेप्टेम्बर भित्र ७० प्रतिशत पुरयाउने
१ सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले ज्येष्ठ नागरिकको खोप दर वृद्धि गर्ने प्रयास अनुरुप बिना बुकिङ उनिहरुलाइ खोप प्रदान गरिरहेको छ। खोपको साइड इफेक्ट कस्तो छ भन्ने कुरामा चासो रहनु स्वाभाविक छ। अहिलेसम्मको अध्ययनले बायोएन्टेक कोमिनार्टी भ्याक्सिन ग्रहण गर्ने ७० वर्ष नाघेका २० प्रतिशत नागरिकमा प्रतिकुल प्रभाव वा साइड इफेक्ट देखा परेकोछ भने साइनोभ्याक भ्याक्सिन ग्रहण गर्ने ...

सासा कम्पनी पाचौं राउन्ड भाग्य चिट्ठाको नतिजा आयो

सासा कम्पनी पाचौं राउन्ड भाग्य चिट्ठाको नतिजा आयो
३१ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङको सासा इन्टरनेशनल होल्डिङ कम्पनीले अगस्ट ३० तारीख सोमबार भ्याक्सिन चिट्ठाको पाँचौ राउन्ड संपन्न गरेकोछ।  हप्ताको एक दिन उड्ने यो भाग्य चिठ्ठाको छैटौं   राउन्ड सेप्टेम्बर ६ तारीख उडनेछ। यदि तपाईंले नाम दर्ता गर्नु भएको छैन भने तलको लिङ्कबाट नाम दर्ता गर्न सक्नु हुनेछ। कोभिड भ्याक्सिनको दुबै डोज कमप्लिट गरेका १८ वर्ष पुगेका  हङकङ रेसिडेन्ट( ...

दुई दशक लामो युद्धको अन्त:अमेरिकाले अफगान भुमि छोड्यो

दुई दशक लामो युद्धको अन्त:अमेरिकाले अफगान भुमि छोड्यो
क्रान्ति सुब्बा .अन्ततः अमेरिकी सैनिकले दुई दशक लामो युद्धको सागालाइ समाप्त गर्दै तालिबानको हातमा सम्पूर्ण जिम्मेवारी छोडेर अफगान भुमि अगस्ट ३१ का दिन छोडेका छ्न। सेप्टेम्बर ११ आक्रमणको केही हप्तापछि २००१ साल अक्टोबरमा यो युद्धको शुरुआत भएको थियो । त्यसबेला १९९६ देखि सत्तामा रहेका तालिबानले अलकाइडाका लिडर ओसामा बिन लादेनलाई शरण दिएको थियो । एउटा बीभत्स बिभिषिका ,११ सेप्टेम्बर २००१ ...

कोभिड केसका कारण फिलिपिन र तुर्किस एयरलाइन्सको विमान २ हप्ताको लागि हङकङमा अवतरण हुन नपाउने

कोभिड केसका कारण फिलिपिन र तुर्किस एयरलाइन्सको विमान २ हप्ताको लागि हङकङमा अवतरण हुन नपाउने
३० अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ जनस्वास्थ्य बिभागले तुर्किस एयरलाइन्स र फिलिपिन एयरलाइन्सलाई १४ दिनको लागि हङकङ आउन नदिने भएकोछ। स्तानबुल र मनिलाबाट आएका ती एयरलाइन्सका  तीन तीन जना यात्रुलाई २९ अगस्टमा  कोरोना पोजिटिभ पुष्ठि भएपछि यस्तो निर्णय गरिएको हो। आइतबार पोजिटिभ पुष्ठि भएका सात वटा नयाँ कोभिड केसमा ६ जना यतैबाट आएका हुन।  आयातितमा २३ वर्ष देखि ६८ वर्षका ती...