महामारीको महाप्रस्थान कहिले होला?

महामारीको महाप्रस्थान कहिले होला?
क्रान्ति सुब्बा मानिसको साझा शत्रु कोरोना भाइरसको विरुद्धमा मानिसले खोपको आविष्कार मात्र के गरेका थिए अघोरी शैलीमा कोरोनाले पनि  डेल्टा भेरिएन्ट जस्तो जब्बर अस्त्रलाई बारुदखानाबाट निकाल्यो। कोरोना मुक्त संसारको नोस्टाल्जिया बाँच्न बाध्य मानिस आज  कोरोना मुक्त संसारको युटोपियामा रमाउनु परेकोछ। अक्सर दिनचर्या मानिसको कोरोनाबिहिन दिवा सपना देखेर बित्छ। सुते पछि आँखा खोलियो भने एकदिन बढ...

आइएस- के भनेको के हो?

आइएस- के भनेको के हो?
क्रान्ति सुब्बा काबुल विमानस्थलमा भएको जुम्ल्याहा आक्रमणको पछाडि स्लामिक स्टेट खोरासन (IS- K) को हात रहेको बताइएको थियोे जहाँ १७० को मृत्यु भएको थियो र २०० जना भन्दा बढी घाइते भएका थिए । आखिर यो कुन समुह हो र यसको उदेश्य के हो? अफगानिस्तानमा रहेका विभिन्न जिहादिस्ट समुह मध्येमा सबैभन्दा अतिवादी र विध्वंसकारी उग्रवादी समूह हो यो। खोरासन शब्द इतिहासमा एउटा विशाल इस्लामी भुभागलाई प्...

काबुल विस्फोट:दोषीलाई दण्ड दिने बाइडनको प्रतिज्ञा

काबुल विस्फोट:दोषीलाई दण्ड दिने बाइडनको प्रतिज्ञा
काबुल विमानस्थल विस्फोटनमा मृत्यु हुनेको संख्या १७० जना पुगेकोछ भने घाइते हुनेको संख्या २०० जना बढी छ्न। यो आक्रमणको जिम्मेवारी आइसिस- के ले लिएको छ। ईस्लामिक स्टेट अफ इराक र खोरासन प्रदेशका आत्मघाती बम्बरहरुले तालिबान नियंत्रित अफगानिस्तानबाट भाग्नको लागि बिहिवार हमिद कर्जाइ विमानस्थलमा जम्मा भएका मानिसहरू माथि आक्रमण गरेका हुन। यो बिस्फोटमा १३ जना अमेरिकी सैनिकको ज्यान गएकोछ। राष्ट्रपति जो बाइड...

नेपालको हङकङबासी नेपाली दबाब समूहले हङकङ स्थित नेपाली महावाणिज्यदूतलाई ग्यापन पत्र बुझायो

नेपालको हङकङबासी नेपाली दबाब समूहले हङकङ स्थित नेपाली महावाणिज्यदूतलाई ग्यापन पत्र बुझायो
२६ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले गत अगस्ट ९ तारीखबाट आफ्नो ट्राभल बबल नितिमा संशोधन गरि हङकङका नागरिक तथा पर्यटकलाई हङकङ आवतजावत गर्न पाउने बाटो खोलिदिएको थियो । यस क्रममा उच्च जोखिम युक्त देशमा रहेका हङकङ परिचयपत्रबाहक जसले   हङकङले सुचिकृत गरेको खोप मान्यता प्राप्त निकायबाट लगाएको खोप प्रमाणपत्र भए हङकङ आउन पाउने भएकाछ्न र आउने क्रम पनि जारी छ। अगस्ट २० तारीख...

१देखि३वर्षका३जना शिशु डेल्टा भेरिएन्टद्वारा संक्रमित,हङकङबाट युके पुगेकी महिला पोजिटिभ

१देखि३वर्षका३जना शिशु डेल्टा भेरिएन्टद्वारा संक्रमित,हङकङबाट युके पुगेकी महिला पोजिटिभ
२५ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । आज बुधबार हङकङमा पाँच वटा कोभिड संक्रमित  केस दर्ता भएकाछ्न जसमा तीन जना शिशु र दुई जना पुर्ण खोप लगाएका वयस्क परेकाछ्न। दुई जना पुर्ण खोप लगाएका महिलाहरुमा एकजना ४४ वर्षीया फिलिपिन्सबाट  र एकजना दुबईबाट आएकी ६१ वर्षीया परेका छ्न। ४४ वर्षकी महिलाले हङकङ मै बायोएन्टेक भ्याक्सिनको दुई डोज लगाएको बताइएको छ भने ६१ वर्षकी महिलाले साइनोफार्म भ्य...

हङकङमा आयातित केसको ४० प्रतिशत फिलिपिन्स र इन्डोनेसियाबाट आएको दाबी विज्ञले गरे, अब आउनेले डेल्टा भेरिएन्ट ल्याउने

हङकङमा आयातित केसको ४० प्रतिशत फिलिपिन्स र इन्डोनेसियाबाट आएको दाबी विज्ञले गरे, अब आउनेले डेल्टा भेरिएन्ट ल्याउने
२५ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । अगस्ट ३० तारीख सोमबारबाट हङकङ सरकारले   स्वीकृति दिएको कोभिड- १९ भ्याक्सिनेसन  सर्टिफिकेट भएका फिलिपिनो डोमेस्टिक हेल्परहरुलाइ हङकङ प्रवेश गर्न  दिने भएकोछ। स्थानीय तहबाट भ्याक्सिन कार्ड निकालेपछि केन्द्र तहको मनिला कार्यलयमा हङकङले मान्यता दिने भ्याक्सिन कार्डको लागि आवेदन दिनु पर्दछ र येल्लो कार्ड भनिने भ्याक्सिन कार्ड तयार हुन करिब ...

सासाको चौथो राउन्डको लक्की ड्र नतिजा

सासाको चौथो राउन्डको लक्की ड्र नतिजा
२४अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङको सासा इन्टरनेशनल होल्डिङ कम्पनीले अगस्ट २३ तारीख सोमबार भ्याक्सिन चिट्ठाको चौथो राउन्ड संपन्न गरेकोछ।  हप्ताको एक दिन उड्ने यो भाग्य चिठ्ठाको पाँचौं   राउन्ड अगस्ट ३० तारीख उडनेछ। यदि तपाईंले नाम दर्ता गर्नु भएको छैन भने तलको लिङ्कबाट नाम दर्ता गर्न सक्नु हुनेछ। कोभिड भ्याक्सिनको दुबै डोज कमप्लिट गरेका १८ वर्ष पुगेका  हङकङ रेसिडेन्ट( स्थ...

काभ्रे फेस्ट-सिजन-२ मोडलिङ प्रतियोगिताको अडिसन संपन्न

काभ्रे फेस्ट-सिजन-२ मोडलिङ प्रतियोगिताको अडिसन संपन्न
एल एण्ड एन मोडेल एजेंसीले भर्खरै आफ्नो “काभ्रे फेस्ट-सिजन-२” को अडिसन सम्पन्न गरेकोछ। बिगत २ वर्ष देखि रोकिएर रहेको “काभ्रे फेस्ट -सिजन -२” अन्तिम चरणको अडिसन काभ्रेको बनेपामा बिभिन्न संघसंस्थाका पदाधिकारीहरुको संग्लनता र स्थानीय संघ सं...

विङ ओन डिपार्टमेन्ट स्टोरले १८ लाखको विभिन्न पुरस्कार राखेर भ्याक्सिन चिट्ठा उडाइरहेछ

विङ ओन डिपार्टमेन्ट स्टोरले १८ लाखको विभिन्न पुरस्कार राखेर भ्याक्सिन चिट्ठा उडाइरहेछ
२४ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । विङ ओन डिपार्टमेन्ट स्टोरले कोभिड-१९ भ्याक्सिनेसन लक्की ड्र अगस्ट २ तारीख देखि प्रत्येक हप्ता आयोजना गरिरहेको छ। हङकङ डलर १८ लाख बराबरको लगानी रहेको  विभिन्न रकमको विङ ओन गिफ्ट भौचर विजेताले प्राप्त गर्नेछन। जम्मा १४ राउन्ड सम्पन्न हुने यो भाग्य चिट्ठा ७ तारीख नोभेम्बर २०२१ सम्म चल्नेछ । टिकट संकलन हुने समय अबधि चिट्ठामा भाग लिनेको योग्यता.सहभ...

प्रेसर र चिनी रोग हुनेले कोभिड खोप मजाले लाउदा हुन्छ,खोप मिक्स गरेर लाउदा केहि फरक पर्दैन भन्छन विशेषज्ञ

प्रेसर र चिनी रोग हुनेले कोभिड खोप मजाले लाउदा हुन्छ,खोप मिक्स गरेर लाउदा केहि फरक पर्दैन भन्छन विशेषज्ञ
२३ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । अगस्ट २२ तारीख आइतबार हङकङ सरकारका सल्लाहकारले हङकङका ज्येष्ठ नागरिकलाई कोभिड विरुद्धको खोप लाउन आग्रह गरेकाछ्न । डाइबेटिज र उच्च रक्तचापबाट पीडितको लागि  समेत यो खोप सुरक्षित रहेको दाबी उनले गरे।प्रोफेसर आइभन हुङ जो कोभिड खोपको प्रतिकुल असरलाई निरुपण गर्ने समितिका सह संयोजक पनि हुन । उनले भने अहिलेसम्म ७० देखि ७९ वर्ष बीचका ३० प्रतिशत नागरिकले मात्र...