हङकङमा ट्याक्सी चढेको १२ सेकेन्डभित्र एक यात्रुले चालकको हत्या गरयो
क्रान्ति सुब्बा
३१ वर्षका म्याथिउ चोइ नाम-साङ नाम गरेका आफुलाइ सफ्टवेयर इन्जिनियर (कम्प्युटर टेक्निसियन) भन्ने व्यक्ति जो ट्याक्सी चालकको हत्याको आरोपमा १६ तारीख अक्टोबर शनिबार बिहान क्वुन तङको म्याजिस्ट्रेट अदालतमा उपस्थित भएका थिए । उनको मुद्दा अक्टोबर २९ तारीख सम्मको लागि स्थगन भएको छ।
अदालतमा उनी शान्त मुद्रामा देखिन्थे । उनले जमानतमा छुटनको लागि पनि कुनै ...