हङकङमा कोभिड केस घट्यो,आज १० जना संक्रमित , सरकारलाई भ्याक्सिन पासपोर्ट बनाउन अनुरोध
१८ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङ स्वस्थ रक्षण केन्द्रको रिपोर्ट अनुसार आज हङकङमा १० वटा नयाँ कोरोना केस देखा परेको छ ।
आजको ४ आयातित केसमा २ जना फिलिपिन्सबाट आएका ,एक जना इन्डोनेसियाबाट र १ जना पाकिस्तानबाट आएका परेकाछ्न। हङकङमा कुल कोरोना केस संख्या ११,३५१ पुगेकोछ।
आजका नयाँ दर्ता भएका केसमा ३ वर्ष देखि ५७ वर्ष बीचका...