हङकङमा कोभिड रुल भत्काउनेलाई हङकङ डलर ५ हजार जरिवाना
		
४ डिसेम्बर २०२० ।हङकङ । क्रान्ति सुब्बा 
हङकङमा कोरोना महामारी विरुद्ध लड्न बनाइएको सामाजिक दुरि संबंधी नियम उलंघन गर्नेलाई २ हजार डलर जरिवाना राखिएको थियो ।तर त्यो रकम बढाएर ५ हजार पुर्याइएको समाचार छ। 
हङकङ एक्जुकेटिव काउन्सिलद्वारा अनुमोदित यो नियम ११डिसेम्बरबाट लागू हुनेछ।
        
        		
			
					








