परराष्ट्रमन्त्री नयाँ दिल्ली प्रस्थान

परराष्ट्रमन्त्री नयाँ दिल्ली प्रस्थान
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नयाँ दिल्ली प्रस्थान गरेका छन् । नेपाल भारत संयुक्त आयोगको वैठकमा भाग लिन मन्त्री ज्ञवाली परराष्ट्र सविच भरतराज पौडेलसहित विभिन्न बरिष्ठ सरकारी अधिकारीका साथमा आज दिल्ली प्रस्थान गरेका हुन् । दुई दिनसम्म चल्ने परराष्ट्रमन्त्रीस्तरीय आयोगको बैठकमा सीमा विवादको विषयलाई उठाउने तयारी नेपालको छ। मन्त्री ज्ञवालीले भारतसँग कोभिड १९ विरुद्धको भ्याक्सिन खरिद...

संवैधानिक इजलासः हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ल

संवैधानिक इजलासः हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ल
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाईका लागि संवैधानिक इजलास पुनर्गठन गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ललाई नियुक्त गरेर अरु तीन न्यायाधीश यथावत विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजवहादुर केसी यथावत राखेका छन् । न्यायाधीश हरिकृष्ण कार्की केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेकाले नैतिक हिसाबल...

जनयुद्ध कालमै असफल भईसक्यो, त्यो रणनीतिः सञ्चारमन्त्री

जनयुद्ध कालमै असफल भईसक्यो, त्यो रणनीतिः सञ्चारमन्त्री
काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुक सम्पूर्ण रुपमा निर्वाचनमा होमिएको बतएका छन् । क्रियाशील दलित पत्रकार संघ, नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले चुनाव हुन्छ कि हुँदैन भन्ने भ्रममा नपर्न पनि सबैलाई आग्रह गरे । मन्त्री गुरुङले ताजा जनादेशमा जाने सरकारको निर्णय प्रतिगामी, असंवैधानिक हुनै नसक्ने स्पष्ट पारे । ‘ताजा जन...

मधेशीलाई प्रचण्डले धोका मात्रै दिएः प्रभु साह

मधेशीलाई प्रचण्डले धोका मात्रै दिएः प्रभु साह
बारा । नेकपाका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले मधेशी जनतालाई प्रचण्डले धोका मात्रै दिएको आरोप लगाएका छन् । सोमबार नेकपा बारा जिल्ला कमिटीद्वारा सदरमुकाम कलैयामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका नेता साहले प्रचण्डले पटक पटक मधेशलाई वाचा गर्दै पटक पटक धोका मात्र दिएको जिकिर गरे । प्रचण्डले जनयुद्धदेखि आजको समयसम्म आउदा मधेशलाई फरक फरक आश्वासन...

यस्तो छ निर्वाचनसम्बन्धी कार्यक्रम रोक्न प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगलाई दिएको पत्र

यस्तो छ निर्वाचनसम्बन्धी कार्यक्रम रोक्न प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगलाई दिएको पत्र
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले निर्वाचनसम्बन्धी कार्यक्रम रोक्न आयोगलाई आग्रह गरेको छ । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायत नेताहरूले आज सोमबार आयोग कार्यालय कान्तिपथ पुगेर यस्तो आग्रह गरेका हुन् । ‘स्वच्छता निष्पक्षता र तटस्थताको आधारमा काम होस भनेर हामीले भनेका छौं, अदातलको फैसलाको निक्र्याैल नभएसम्म निर्वचान प्रक्रिया अगाडि नबढाउन आग्रहसमेत भएको छ’ प्रचण्ड–...

घेराबन्दी गरेपछी जनतामाझ जाने लोकतान्त्रिक निर्णयः मन्त्री अर्याल

घेराबन्दी गरेपछी जनतामाझ जाने लोकतान्त्रिक निर्णयः मन्त्री अर्याल
स्याङ्जा । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले ५ वर्षका लागि जनमत प्राप्त सरकारलाई आफ्नै पार्टीका नेताहरुले चारैतिरबाट घेराबन्दी गरेपछी प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले जनतामाझ जाने निर्णय गरेको बताएकी छन् । गृहजिल्ला स्याङ्जाका विभिन्न स्थानहरुमा आयोजना गरिएको नेकपाको सभालाई सम्बोधन गर्नेक्रममा मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । पाँच वर्षका लागि जनताले चु...

संघीय राजधानीका दुई तिहाई भन्दा बढी जनप्रतिनिधि ओली नेतृत्वको नेकपामै

संघीय राजधानीका दुई तिहाई भन्दा बढी जनप्रतिनिधि ओली नेतृत्वको नेकपामै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले छुट्टै समूह गठन गरे पनि संघीय राजधानी काठमाडौंका दुई तिहाई भन्दा बढी जनप्रतिनिधि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामै खुलेका छन् । नेकपा गठनपछि पूर्व एमालेमा २७ वर्ष नेतृत्व गरेका झलनाथ खनाल र माधव नेपाल प्रचण्ड समूहमै लागे पनि काठमाडौंका जनप्रतिनिधिहरु मुलधारमै बसेका हु...

जनचाहना अनुसार अघि बढ्नुनै शाहवंशीय राज परम्परा होः पूर्व राजा ज्ञानेन्द्र

जनचाहना अनुसार अघि बढ्नुनै शाहवंशीय राज परम्परा होः पूर्व राजा ज्ञानेन्द्र
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९९ औं जन्मदिको पूर्वसन्ध्यामा आज आइतबार विज्ञप्ति जारी गरेकय छन् । पूर्वराजा शाहले विज्ञप्तीमा राजनीति भन्नु नै देशको सेवा गर्ने उच्चतम साधन भएको बताएका छन् । राष्ट्रिय एकता दिवसको अवसरमा पूर्व राजाले जनचाहना अनुसार अघि बढ्नुनै शाहवंशीय राज परम्परा रहेको स्मरण गराउँदै देश जोगाउन अझ बलियो एकता माग गरेका छन् । विज्ञप्ती...

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को आज आइतबार बिहान बसेको बैठकले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको पत्र प्राप्त भएकाले आइतबार राति १२ बजेदेखि स्वतः अधिवशेन अन्त्य हुने बता...

राजा फाल्ने जनताले ओली पनि फाल्छ्न : डा. केसी

राजा फाल्ने जनताले ओली पनि फाल्छ्न : डा. केसी
काठमाडौँ । गोविन्द केसीले राजा फाल्ने जनताले एकदिन अवश्य केपी ओलीलाई पनि फाल्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध आज काठमाडौंको माइतीघरमा आयोजित विरोधसभामा बोल्दै डा केसीले सत्ताको उन्मादमा रहेको ओली सरकारलाई दण्डित गर्नु र संविधानको रक्षा गर्नु नेपाली जनताको कर्तव्य हो भने । संविधानले नदिएको अधिकार प्रयोग गरि संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको शैली ‘श्री ७’ महाराजको जस्तो भएको ...