हङकङमा कोरोनाको जानकारी लुकाउनेलाई कारबाही गरिने, शनिबार ८४ नयाँ संक्रमित भेटिए

हङकङमा कोरोनाको जानकारी लुकाउनेलाई कारबाही गरिने, शनिबार ८४ नयाँ संक्रमित भेटिए
हङकङमा शनिबार ८४ नयाँ कोरोना भाइरस संक्रमित व्यक्ति भेटिएका छन्। केही समययता हङकङमा पुनः धेरै मात्रामा कोरोना संक्रमित भेटिन थालेका हुन्। शनिबार भेटिएका संक्रमितमध्ये ५४ जना पहिल्यै संक्रमित भएकाहरुबाट संक्रमित बनेका हुन्। तर २७ जनामा भने कसरी कोरोना सर्यो भनेर पत्ता लाग्न सकेको छैन। यससँगै हङकङमा कोरोना संक्रमित हुनेहरुको कुल संख्या ६ हजार १२३ पुगेको छ। कोरोनाका कारण हालसम्म १०८ को मृत्य...

जुवा तास खेल्ने ७ जना पक्राउ

जुवा तास खेल्ने ७ जना पक्राउ
मोरङ, मंसिर १२ गते । मोरङको उर्लावारी नगरपालिका-९ बाट जुवा तास खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय एक घरमा जुवा तास खेलिरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले बिहिवार साँझ ६ बजे ३ लाख २५ हजार १५५ नगद सहित ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उर्लावारी नगरपालिका-९ का ४८ बर्षीय बाबुराम कार्की, २८ बर्षीय डम्बर बहादुर लिम्बु, उर्...