हङकङमाथि चीनले अपनाएको “एक देश दुई प्रणाली” को प्रगति विवरण
हङकङकि कार्यकारी प्रमुख क्यारी लामले आफ्नो कार्यकालको अन्तिम "पोलिसी एड्रेस" बिधान सभाको बैठकमा अक्टोबर ६ तारीख बिहानको ११ बजे वाचन गरेकी थिइन । उक्त हङकङ सरकारको वार्षिक नीति तथा कार्यक्रम २०२१ को नेपाली भावानुवाद यहाँ राखिएको छ। यस अंकमा भाग -२ भनेर " एक देश दुई प्रणाली "बारे चर्चित अंशलाई राखिएको छ । वक्तव्यको पुर्ण अंश क्रमशः किस्तामा राख्दै जानकारी गराउदछु - संप...