चीनको आँखामा भारत

चीनको आँखामा भारत
रमेश के.सी. भारतीय जनतालाई भोट कसरी हाल्ने थाहा छ । चीनीया जनतालाई भोट कसरी हाल्ने थाहा छैन । विश्वको दुई ठुला राष्ट्रहरु बेग्ला बेग्लै राजनीतिक प्रणाली र सभ्यता बोकेर उदय भइरहेका चीन कन्फुसीयाली एकाधिकारवादी लेनीनवादी राष्ट्र हो भने भारत धर्म निरपेक्ष प्रजातान्त्रिक मुलुक हो । दुई भिन्न प्रणाली भएका यी दुई देशबीच आदिकालदेखि आपसी सम्बन्ध भएता पनि दुवै देशका जनताले एक अर्कालाई राम्र...

पश्चिमका आधुनिक चाणक्य किसिन्जरले बुझेको चीन

पश्चिमका आधुनिक चाणक्य किसिन्जरले बुझेको चीन
रमेश के.सी. महाअभियोग प्रस्ताव दर्ता भएपछि राजीनामा गर्न बाध्य अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन जब एक्लो अवकाश प्राप्त जीवनमा थिए, तब टाइम साप्ताहिकका पत्रकार स्टोब ट्याल्बोटले सोधे, 'राष्ट्रपति, तपाईंको कार्यकालको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि के हो ? ' जवाफमा निक्सनले भने, 'मैले चीनको भ्रमण गरेँ ।' राष्ट्रपति निक्सनको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि चीनको भ्रमण उनको ...

विश्व महाखेलमा भारत

विश्व महाखेलमा भारत
रमेश केसी अमेरिका र चीन बीचको दोस्रो शीतयुद्धको खतरा मडराइरहेको वर्तमानमा संसारको सबैभन्दा ठुलो प्रजातन्त्र भारतले अहिले अनेकौं रणनीतिक चुनौतीहरुको सामना गरिरहेको छ । भारतले अहिले आफु कुनै बाह्य खतराबाट मुक्त रहेको बताए पनि एशियाली भुराजनीतिक परिप्रेक्षमा अनेकौं मुद्दाहरुमा अल्झिएको छ । भारतका पुर्व विदेश सचिव तथा राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन आफ्नो पुस्तक “इण्डिया एण्ड एसियन...

याक्थुङ चुम्लुङ अमेरिकाको वार्षिक साधारण सभा सम्पन्न

याक्थुङ चुम्लुङ अमेरिकाको वार्षिक साधारण सभा सम्पन्न
न्युयोर्क , अमेरिका । किरात याक्थुङ चुम्लुङ अमेरिकाले आफ्नो  वार्षिक साधारण सभा यही मे ८ तारीख न्युयोर्कको ज्याक्सन हाइटमा सम्पन्न गरेको छ। संस्थापक अध्यक्ष श्याम मेन्याङबोको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त  भेलाले वार्षिक निति तथा योजनालाई पारित गरेको थियो । सन २००४ सालमा अमेरिकामा चुम्लुङ स्थापना गर्ने संस्थापक अध्यक्ष श्याम मेन्याङबोलाई दोसलल्ला ओढ़ाई सम्मान गरिएको थियो । सोही ...

नेपाली कलाकारहरुको न्यु यर धमाका अष्ट्रेलियामा सम्पन्न

नेपाली कलाकारहरुको न्यु यर धमाका अष्ट्रेलियामा सम्पन्न
अष्ट्रेलिया / नयाँ बर्ष २०७९को अवसर पारी सुदूरपश्चिम समाज अष्ट्रेलियाले अष्ट्रेलियाको सिडनीमा आयाजेना गरेको चर्चित नेपाली गायक, गायिकाहरु सम्मिलित संस्कृतिक तथा मनोरञ्जन कार्यक्रम न्यु यर धमाका २०७९ भव्यरुपमा सम्पन्न भएको छ । स्थानीय मेयर निका कार्टिश प्रमुख अतिथि रहेको कार्यक्रममा चक्र बम, डिल्ली फोम्बो , शिव परियार, ज्योति मगर, तृष्णा गुरुङ र मिलन नेवार लगायतका चर्चित नेपाली गायक- गायिक...

भोकमरीलाई परास्त गर्ने किम जोङको नयाँ तरिका

भोकमरीलाई परास्त गर्ने किम जोङको नयाँ तरिका
देशमा भएको भोकमरीलाई कम गर्न र खेती गर्न मल अभावलाई पुरा गर्न किम जोङले जनतालाई उर्दी जारी गरेका छन् । आदेशमा भनिएको छ,‘देशका प्रत्येक सक्षम नागरिकले मलका लागि २०० किलोग्राम मानव अपशिष्ट (मलमुत्र) को योगदान गर्नु ।’ यसबाट बाली राम्रो हुनेछ र भोकमरी मेटिने छ । यसो नगरेमा जरिवाना लगाइने पनि उर्दीमा भनिएको छ । गत वर्ष सरकारले प्रत्येक नागरिकलाई जनवरी महिनाको पहिलो अर्धवार्षिक अवधिमा १०० किलोग्राम ...

गोर्खा आन्दोलन:”विभेदको अन्त्य भएको हेर्ने इच्छा छ”

गोर्खा आन्दोलन:”विभेदको अन्त्य भएको हेर्ने इच्छा छ”
विमला तुम्खेवा- विधवा पुष्पा राणा घले अचेल निकै थकित थकित देखिन्छिन । उनको शरीर लाटो बोधो मात्र हुन्छ । ब्रिटिस गोर्खा सिपाहीहरूले समानताका निम्ति २०२१ अगस्ट ७ देखि १९ सम्म बेलायतमा गरेको भोक हडतालमा सहभागी भएर फर्किएकी उनलाई अनसनमा बसेपछि खुट्टा सुन्निने, निद्रा नलाग्ने रोग लागेको हो । नेपाल फर्केर डाक्टरलाई देखाउँदा  भिटामीन डी कमी, सुगर र किड्नीमा पानी कम देखिएको छ  । पोखराका भरतजंग राणाकी छोरी...

क्यानरी टापुको ज्वालामुखी ८४ दिन सम्म फुटिरहने अनुमान

क्यानरी टापुको ज्वालामुखी ८४ दिन सम्म फुटिरहने अनुमान
क्रान्ति सुब्बा https://youtu.be/YWDVeqTruYo https://youtu.be/LgMXhmG08Bc हेर्नुहोस माथिको युट्युबमा लाभाले घर खाएको २५ तारीख सेप्टेम्बर शनिबारबाट ला पाल्मा द्विपको लास मान्चास जिल्ला नजीक स्थित कुम्ब्रे भिएहा ज्वालामुखी विस्फोटको नयाँ चरणमा प्रवेश गरेको थियो । ज्वालामुखीको मुल मुखको पश्चिम पट्टी अर्को मुख सिर्जना भै लाभाको लप्का आकाश तिर उड्न थालेपछि यो नयाँ चरण शुरु भएको ह...

महिला अधिकारकर्मीलाई अफगानिस्तानमा बस्न गाह्रो छ – मलाला युसफसाइ, नोबेल पुरस्कार विजेता

महिला अधिकारकर्मीलाई अफगानिस्तानमा बस्न गाह्रो छ – मलाला युसफसाइ, नोबेल पुरस्कार विजेता
मलाला युसफसाइ २४, नोबेल पुरस्कार प्राप्त गर्ने कम उमेरकी युवती हुन। उनले आइ एम मलाला भन्ने पुस्तक पनि लेखेकी छिन। अक्टोबर २०१२ सालमा तालिबान बन्दुकधारीले स्कुल बसभित्र उनको हत्या गर्ने कोशिश गरेका थिए । किशोरी र महिलाले पनि पढन पाउनु पर्छ भन्ने मागलाई बलियोसंग उठाएको कारणले उनलाई तालिबानले निशाना बनाएको थियो । त्यस घटनामा मलालाको टाउकोमा एउटा गोलि लागेको थियो तर उनी बाँच्न सफल भएकी थिइन। अमेरिकाक...

तालिबान प्रधानमन्त्री मुल्लाह हसन आकुंद र अफगानिस्तानको भविष्य

तालिबान प्रधानमन्त्री मुल्लाह हसन आकुंद र अफगानिस्तानको भविष्य
क्रान्ति सुब्बा तालिबानले सेप्टेम्बर ७ तारीख मुल्लाह हसन आकुन्दलाई आफ्नो अंतरिम सरकारको प्रधानमन्त्री घोषणा गरेको छ। मिलिटेन्ट इस्लामिस्ट ग्रुपले राजधानी काबुल र तमाम प्रायः  अफगानिस्तान भुमि कब्जा गरेको दुई हप्ता पछि यो सरकारको घोषणा भएको हो। को हुन त मुल्लाह हसन आकुन्द दक्षिण अफगानिस्तानको कांधार अथवा कंदहार प्रान्तको जारी जिल्लामा जन्मिएका हसन आकुन्द तालिबान बीच  लोकप्रिय&n...