अपराधीलाई कार्वाही गर्ने कि माल्भिका सुब्बामा अल्झिने ?

अपराधीलाई कार्वाही गर्ने कि माल्भिका सुब्बामा अल्झिने ?
मुन्धुम लिम्बु म कुनै सुन्दरी प्रतियोगिताको बिरोध गर्न सक्दिन किनकि तिनै प्रतियोगिताले धेरै सुन्दरीहरूको नामलाई स्थापित गराइरहेकोे हुन्छ । उनीहरुको नाम नै  ब्रान्ड पनि  बनेको उदाहरणहरु पनि देखिन्छ । यस्तो काम कतिपय अर्थमा नेपालको युवा जमात माझ लोकप्रिय बन्दै गरेको लोकसेवाले पनि अहिलेसम्म गर्न नसकेको भान हुन्छ । व्यक्तित्व विकासको निम्ति कुनै पनि प्रतिस्पर्धा गलत होइन तर विडम्बना हाम्रो ज...

सुस्मिता रेग्मीको चीत्कार

सुस्मिता रेग्मीको चीत्कार
हिमाल लिम्बु मादेन फेन्दुवा नबोलुँ भन्छु बोल्नै कर लाग्ने रहेछ । बोले पछि कसै कसैलाई पोले पोले जस्तो त स्वभाविक रुपले हुने नै भयो  । बिहान एकदम मीठो रोमान्टिक सपना देखेको थिएँ । निन्द्राबाट बिउतिएपछि पनि त्यो रोमान्टिक मिठासपन ओठ जिब्रोमा र्‍याल बनेर टाँसिरहेको थियो ।जब मोबाइलमा फेसबुक हेरें ,सयौंका सयौं स्टाटसहरु बलात्कार, बलात्कार, बलात्कार मात्रै भनिरहेका थिए । अनि बलात्कारका बि...

पहिचानको स्वर सुसेल्ने कविताहरु-मधुराज केरुङ

पहिचानको स्वर सुसेल्ने कविताहरु-मधुराज केरुङ
विषय प्रबेश - समसामयिक नेपाली वाङमयमा पहिचानको स्वर अत्यन्तै वाचाल देखिएको छ । विशेष गरेर २०६२-६३ को जनआन्दोलनपछि पहिचानको मुद्दा सतहमा देखिन आयो । सदियौंदेखि उत्पीडनमा पारिएका आदिवासी जनजाति, सिमान्तकृत, दलित, मधेसी र लैङगिक आवाजहरु सर्वत्र मुखरित हुन थाल्यो । बिस्तारै पहिचानको विषय राजनैतिक पार्टीहरुदेखि सामाजिक संघ संस्थाहरुमा समेत प्रबेश भयो । विकट मोफसलको सडकदेखि सिंहदरबारको सदनसम्म बिश्लेष्य...

के कोभिड युद्ध हङकङले जित्ला ?

के कोभिड युद्ध हङकङले जित्ला ?
क्रान्ति सुब्बा कोभिड प्रकोपको शिकार आयातित केस मार्फत  हङकङ नबनोस भनेर बेलैमा हङकङले होटल क्वारेन्टाइन अवधिलाई १४ दिन बाट  २१ दिन बनाएको थियो । तर ओमिक्रोन भाइरसको इन्क्युबेसन अवधि छोटो भएकोले क्वारेन्टाइन अबधिलाई तीन हप्ताबाट घटाएर २ हप्ता बनाउने घोषणा  भएको छ र यो नियम फेब्रुअरी ५ बाट लागू हुने कुरा हङकङकि कार्यकारी प्रमुख क्यारी लामले मिडिया ब्रीफिङ मार्फत २७ जनवरीका दिन भन...

 च्याब्रुङ सन्दर्भ- राम मादेन

 च्याब्रुङ सन्दर्भ- राम मादेन
बिचार पंचायती व्यवस्थामा गोरु र गाईको छालाबाट च्याब्रुङ बनाउदा बनाउदै लगेर थुने, लोकतन्त्रमा अहिले पनि थुन्दैछन । अहिले पनि सयौँका संख्यामा हाम्रा दाजुभाईहरू सोही कारणले जेलजीवन भोग्न वाध्य छन। त्यो समयमा त्यहि व्यवस्थाको विशेष समारोहरुमा च्याब्रुङवालाहरु बोलाईन्थे, नाच्थे । अहिले पनि गाईलाई माता मान्ने केही ठुला पार्टीको नीति त्यहि छ । हामी उसको समारोहलाई रमाईलो बनाईदिन च्याब्रुङ बजाउदैछौँ । प...

सलाम आदिवासी जनजाति अग्र दस्तालाई

सलाम आदिवासी जनजाति अग्र दस्तालाई
-बच्चु हिमांशु हामी आदिवासी जनजातिहरु वैचारिक संघर्षका लागि तयार हुँदैछौं । हिजोका दिनमा हाम्रो साथमा राज्यको विभेदकारी रवैयाका विरुद्ध आक्रोशको हतियारमात्रै थियो । लामो समय भावनामा डुब्यौं हामी,आफ्नै नियति समयको ऐनामा हेरेर भावुक पनि भयौं । हामीले समय समयमा हाम्रो दबिएको आवाज पनि बुलन्द पार्यौं तर त्यो आवाजमा भावनात्मक पक्ष हावी भयो । हामीले १० वर्षे जनयुद्ध पनि भावनामै बहकिएर लड्यौं भन्दा अत्य...

मुक्कुमलुङ नामकरण सांस्कृतिक प्रतिरोधको आधार

मुक्कुमलुङ नामकरण सांस्कृतिक प्रतिरोधको आधार
रोमन साम्राज्य (सन २७–४७६) ले युरोपका विभिन्न देशहरूमा साम्राज्य फैलाउँदै, कला, साहित्य, विज्ञान र अर्थनीतिमा आफ्नै नीति, सिद्घान्त र विचारको प्रयोग गरेको थियो । विशेषगरी, ब्रिटेनमाथि, विकास निर्माण र कला–साहित्य र राजनीतिमा यसको प्रयोग उल्लेखनीय छ । तर, ब्रिटेनले रोमन औपनिवेशिकताको प्रतिरोधमा मौलिक ज्ञानपद्धतिको अनुसरण गरेको थियो । यो मुक्कुमलुङ्को सांस्कृतिक प्रतिरोध आन्दोलनका आयामहरूसँग मेल खान...

नाम बदल्ने सन्दर्भमा आदिवासी दृष्टिकोण

नाम बदल्ने सन्दर्भमा आदिवासी दृष्टिकोण
पेनीभा, चारदामे, बाहुनवादीहरुले आदिवासी याक्थुङ (“लिम्बू”) राष्ट्रको ऐतिहासिक थातथलो याक्थुङ लाजेमा अवस्थित मुकुमलुङलाई “पाथीभारा” तथा सुःरित तेल्लकलाई “सुकेटार” र “सुकेटार” बिमानस्थललाई “रबिन्द्र अधिकारी विमानस्थल” नामाकरण गर्ने बाहुनवादी सरकारको निर्णयले याकथुङहरुको कन्सिरीको रौं ठाडो पार्ने तथा सेलाउदै गरेको रगत फेरी उमाल्ने काम गरेको छ । उपनिवेशवादी तथा बाहुनवादीहरु सबैले आदिवासीको ऐतिहासिकभू...

तनावबाट मुक्ति पाउन खानुपर्ने खानेकुराहरू

तनावबाट मुक्ति पाउन खानुपर्ने खानेकुराहरू
डा. हेमराज कोइराला प्रतिकुल परिस्थितिलाई सामना गर्दा हाम्रो शरीरले व्याक्त गरेको शारीरिक, मानसिक र भावनात्मक प्रतिक्रियालाई चिकित्सा विज्ञानको भाषामा तनाव भनिन्छ।तनाव विभिन्न कारणले हुँने गर्दछ। तनाव हुँदा सर्वप्रथमतः मान्छे उक्त तनाव कारक तत्वसंग डराउदछ र तुरून्तै उक्त परिस्थितिबाट टाढा भाग्दछ या परिस्थितिसंग मुकाबिला गर्दछ। तनावबाट टाढा भाग्दा वा तनावलाई मुकाबिला गर्दा हाम्रो मस्तिष्कले तना...

केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त

केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दलको हैसियतले संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जारी गरेको विज्ञप्तिमा बैशाख २७ गतेदेखि आज बिहीबार ३० गतेसम्मका लागि प्रधानमन्त्री पदका लागि आह्वा...