हमासले अक्टोबर ७ यता ९,५०० थान रकेट इजरायल माथि प्रहार गरेको तथ्यांक सार्वजनिक

हमासले अक्टोबर ७ यता ९,५०० थान रकेट इजरायल माथि प्रहार गरेको तथ्यांक सार्वजनिक
क्रान्ति सुब्बा इजरायली डिफेन्स फोर्सेजले अक्टोबर ७ अर्थात हमास विरुद्ध युद्ध सुरु भएयताको हवाई सुरक्षा सम्बन्धि  गतिविधिको डाटालाई अक्टोबर ९ तारीख सार्वजनिक गरेको छ । रिपोर्टले हाल इजरायलमा "अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई प्रतिरक्षा ब्याट्री" तैनाथ गरिएको पनि बताएको छ। आईडीएफका अनुसार युद्धसुरु भएयता करिब ९,५०० रकेट र मोर्टारका साथै दर्जनौं ड्रोन इजरायलमा प्रहार गरिएको छ र यो प्रह...

इजरायल-हमास युद्धमा हिजबुल्लाहको प्रभाव

इजरायल-हमास युद्धमा हिजबुल्लाहको प्रभाव
क्रान्ति सुब्बा हिजबुल्लाह वा पार्टी अफ गड (अल्लाहको पार्टी ) मध्यपूर्वको सबैभन्दा महत्त्वपूर्ण इस्लामवादी आन्दोलनहरू मध्ये एक हो। अर्थात इरानको इशारामा संचालित मध्यपूर्वको सबैभन्दा शक्तिशाली अर्धसैनिक बल सहितको ईस्लामिक आन्दोलन हो हिजबुल्लाह । इरानी क्रान्तिका नेता खोमेनीद्वारा रोजिएको नाम हो हिजबुल्लाह। लेबनानको राजनीतिक पार्टी समेत रहेको यो संगठन हाल जारी मध्य पुर्वको द्वन्द्वका कारण ...

विश्वमा प्रजातन्त्रको मरण कसरी हुदैछ ?

विश्वमा प्रजातन्त्रको मरण कसरी हुदैछ ?
रमेश केसी यदि तपाईंको सरकार संविधानलाई अस्वीकार गर्छ वा संविधान उल्लंघन गर्न चाहन्छ, यदि तिनीहरू गैरप्रजातान्त्रिक कदमहरू जस्तो कि निर्वाचन बदर गर्ने, संविधान उल्लंघन वा खारेज गर्ने वा केही संगठनमाथि प्रतिबन्ध लगाउने, नागरिक र राजनीतिक अधिकारहरूमाथि नियन्त्रण गर्न खोज्छन् भने सम्झनुस् तपाईंको प्रजातन्त्र मरिरहेको छ । त्यस्तै तिनीहरू गैरसंवैधानिक माध्यमहरू जस्तो कि सैनिक कु, हिं...

चीन अमेरिका द्वन्दको विवरण

चीन अमेरिका द्वन्दको विवरण
रमेश केसी विश्व भूराजनीतिका अध्येता डा. पराग खन्नाले समकालिन विश्वलाई बुझ्न तीन कुराहरुको आवश्यकता औल्याएका छन् । ति हुन भू–राजनीति, भू–अर्थनीति र भू–प्रविधी । यी तीनै  कुरा बुझेका केभीन रुढले चीन अमेरिका द्वन्दको विवरण दिदै पुस्तक प्रकाशन गरेका छन । रुढ अस्ट्रेलियाका पूर्व पराराष्ट्र मन्त्री, पूर्व प्रधानमन्त्री र वर्तमान थिङक ट्याङ्क एसिया सोसाइटीका अध्यक्ष हुन । चीनीया भाषा मण्डारीनक...

एशियाको एक्काइसौं शताब्दी

एशियाको एक्काइसौं शताब्दी
रमेश के.सी. उन्नाईसौं शताब्दी युरोपको थियो । बिसौं शताब्दी अमेरिकाको थियो अब एक्काईसौं शताब्दी एसियाको हुदैछ । सिङ्गापुरका कुटनीतिक एवं एसियाली मामलाका जानकार किशोर महाबुबानी यही उदाँउदो एसियाको उथल पुथल र राष्ट्रहरु बीचको गठबन्धनलाई विभिन्न शिर्षकका निबन्धहरु सहितको पुस्तक “दि एसियन ट्येन्टी फर्स्ट सेन्च्युरी" मा चर्चा गर्दछन । विश्वको सबैभन्दा धेरै जनसंख्या बस्ने महादेशको रुपमा रहेको एसियाले...

चलचित्र बोर्डका अध्यक्ष भुवन केसीको हातबाट वसन्ती राईको म्युजिक भिडियो सार्वजनिक

चलचित्र बोर्डका अध्यक्ष भुवन केसीको हातबाट वसन्ती राईको म्युजिक भिडियो सार्वजनिक
सन्तोष राई  न्युयोर्क : लामो समयदेखि अमेरिकामा बसेर कलाकरिता गरिरहेकी कलाकार बसन्ती राईको नयाँ म्युजिक भिडियो “बेबी बसन्ती”को नेपाली चलचित्रका सुपरस्टार एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले औपचारिक रुपमा न्युयोर्कमा सार्वजनिक गरेका छन्।कलाकार संघ अमेरिका तथा यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा)की बरिष्ठ उपाध्यक्ष समेत रहेकी बसन्तीको म्युजिक भिडियो यस अघि नै युट्युवम...

नाइगारा फल्समा हुने नेपाली फेस्टिवलमा जानेलाई विशेष सुबिधा दिने नेपाली ग्लोबलले

नाइगारा फल्समा हुने नेपाली फेस्टिवलमा जानेलाई विशेष सुबिधा दिने नेपाली ग्लोबलले
अमेरिका । हामी नेपाली ग्लोबल आयोजनामा नायगारा फल्समा हुन लागेको नेपाल फेस्टिवलमा सहभागी हुने नेपालीलाई आउन–जान तथा १ रात २ दिनको खाने बस्ने व्यवस्थाकालागी १०० डलर मात्र शुल्क लिइने कुरा आयोजकले सार्बजनिक गरेका छ्न। समाजले सेप्टेम्बर १४ तारीख  डिएक्सएन सेन्टरमा नेपाल फेस्टिवलबारे जानकारी दिन आयोजना गरिएको कार्यक्रममा उक्त कुराको जानकारी गराउँदै यहि अक्टोबर १ र २ मा आयोजना गर्न लागिएको नेपा...

चीनको आँखामा भारत

चीनको आँखामा भारत
रमेश के.सी. भारतीय जनतालाई भोट कसरी हाल्ने थाहा छ । चीनीया जनतालाई भोट कसरी हाल्ने थाहा छैन । विश्वको दुई ठुला राष्ट्रहरु बेग्ला बेग्लै राजनीतिक प्रणाली र सभ्यता बोकेर उदय भइरहेका चीन कन्फुसीयाली एकाधिकारवादी लेनीनवादी राष्ट्र हो भने भारत धर्म निरपेक्ष प्रजातान्त्रिक मुलुक हो । दुई भिन्न प्रणाली भएका यी दुई देशबीच आदिकालदेखि आपसी सम्बन्ध भएता पनि दुवै देशका जनताले एक अर्कालाई राम्र...

प्रवासी नेपाली एकता मंच र द गुरुङ सोसाइटी अमेरिकाद्वारा रक्तदान कार्यक्रम

प्रवासी नेपाली एकता मंच र द गुरुङ सोसाइटी अमेरिकाद्वारा रक्तदान कार्यक्रम
न्युयोर्क अमेरिका। प्रवासी नेपाली एकता मंच अमेरिका र द गुरुङ (तमु ) सोसायटी अमेरिकाको संयुक्त संयोजनमा न्युयोर्कको ज्याक्सन हाइटसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जुलाई २३ तारिख शनिवार सम्पन्न रक्तदानमा कुल ५१ पाउण्ड रगत संकलन भएको थियो । उक्त कार्यक्रममा प्रवासी नेपाली एकता मंचका तर्फबाट अध्यक्ष टेक गुरुङ, वरिष्ठ उपाध्यक्ष यम लामा,महासचिव शंकर पन्त सहितका नेताहरु उपस्थित हुनुहुन्थ्यो भने सँस...

विश्व महाखेलमा भारत

विश्व महाखेलमा भारत
रमेश केसी अमेरिका र चीन बीचको दोस्रो शीतयुद्धको खतरा मडराइरहेको वर्तमानमा संसारको सबैभन्दा ठुलो प्रजातन्त्र भारतले अहिले अनेकौं रणनीतिक चुनौतीहरुको सामना गरिरहेको छ । भारतले अहिले आफु कुनै बाह्य खतराबाट मुक्त रहेको बताए पनि एशियाली भुराजनीतिक परिप्रेक्षमा अनेकौं मुद्दाहरुमा अल्झिएको छ । भारतका पुर्व विदेश सचिव तथा राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन आफ्नो पुस्तक “इण्डिया एण्ड एसियन...