पूर्णविराम – कथाकार सीमा आभास
सीमा आभास
हरेक घण्टा झैं राति ११ बजे घण्टाघरको घडी ब्युँझियो । मस्त निदाएका घरलाई एक्कासी ब्युँझायो । सडकमा लुकिचोरी चटपटाइरहेका केटाकेटीका जमातलाई सचेत गरायो । फेरि लाटो बनेर उभिरह्यो घण्टाघर । घडीको अलार्मले ऊ ब्युँझियो । यताउति हेर्यो । थोरै ब्युझिएको सहर फेरि निदायो ।
“कस्तो बेवारिसे भएर निदाइएछ कोही चिनेजानेका मान्छेले देखेका भए ... ! ” सम्हालियो ।
जिउ टक्टकायो । आङ तन्कायो । छेउको पर्खालम...