किरात राई यायोक्खा हङकङद्वारा स्वर्गीय किसन राइको शोक सभा सम्पन्न
नरजित राई । हङकङ ।
मिति ७ नोभेम्बर २०२१ का दिन किरात राई यायोक्खा,हङकङका भुतपुर्व अध्यक्ष,किरात राइ प्रज्ञा प्रतिष्ठानका पुर्व उपकुलपति तथा संरक्षक परिषद सदस्य श्री किसन राइको श्रद्धाञ्जली सभा शातिन , कि लुङ च्युन स्थित किराया, हङकङको भवन सुप्तुलुङ खिममा सम्पन्न भएको छ।
किराया,हङकङका बर्तमान अध्यक्ष माया (चन्दृका) राइको अध्यक्षतामा सम्पन्न भएको उक्त श्रद्धाञ्जली कार्यक...









