नेपालबाट इन्डिया हुँदै हङकङ आउँदा
-बालिका बान्तावा
एक्लाे हङकङ बसाईको क्रमलाई भंग गर्दै विशेष कामले म दुई महिनाकाे लागि भनेर नेपाल गएकी थिएँ। सबै काम सकेर हङकङ फर्कने समयमा नेपालमा लकडाउन शुरू भयो। नेपाल-हङ्गकङ्गकाे उडान पनि बन्द भयाे।
नेपाल बसेको आठ महिना पछी बल्ल उडान खुल्याे।हवाई टिकट पाए पनि हङकङमा क्वारेन्टाईन होटेल नपाइने अर्काे समस्या देखा परयो।
भैपरी आउने विभिन्न कामहरूमा सहय...









