हङकङमा आज पनि जोर्डन, तीन सोइ वाइ र साम सोइ पोमा एम्बुस लक डाउन
२ फेब्रुअरी २०२१।हङकङ । क्रान्ति सुब्बा ।
हङकङको तीन स्थानमा सरकारले एम्बुस लकडाउन जारी गरेकोछ। यो लकडाउन घोषणा सरकारले बेलुकी सात बजे पश्चात् गरेको हो। ती स्थान हुन
१.तीन सुन वाइ इलाकामा पर्ने हेङ लोक हाउस , तिङ लोक स्टेट
२. जोर्डन इलाकामा पर्ने २३-२७ च्यङ लोक स्ट्रीट ,२२- २८ च्यङ लोक स्ट्रीट, १३ चि वो स्ट्रीट र ३२२- ३२६A नाथन रोड
३. साम सोइ पो इलाकाको २३९-२६३ कि लुङ स्ट्रीट, २...









