अप्रिल १२: हङकङको कोभिड केस १,४३३,मृत्यु संख्या ५९ गत २४ घन्टामा

अप्रिल १२: हङकङको कोभिड केस १,४३३,मृत्यु संख्या ५९  गत २४ घन्टामा
क्रान्ति सुब्बा अप्रिल १२ तारीख मंगलबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १,४३३.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ७३५.अन्लाईन रयापिड टेस्टबाट आएको केस : ६९८.पाँचौ लहरबाट संक्रमित संख्या : १,१८०,३९२ .आयातित केस संख्या : १३ जना .आज पुष्टि ७३५ केस मध्ये हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या: १६८.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस संख्या : ...

अप्रिल ११: हङकङमा कोभिड केस घटने क्रममा,१,४०७ संक्रमित,५७ जनाको मृत्यु २४ घन्टामा

अप्रिल ११: हङकङमा कोभिड केस घटने क्रममा,१,४०७ संक्रमित,५७ जनाको मृत्यु २४ घन्टामा
क्रान्ति सुब्बा अप्रिल ११ तारीख सोमबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १,४०७.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ६९८.अन्लाईन रयापिड टेस्टबाट आएको केस : ७०९.पाँचौ लहरबाट संक्रमित संख्या : १,१७८,९५९ .आयातित केस संख्या : १३ जना .आज पुष्टि ६९८ केस मध्ये हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या: १२६.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस संख्य...

शेयर बजारको अवस्था र त्यसको विश्लेषण बारेमा (सास्थम) कलेमा अभिमुखीकरण तालिम सम्पन्न

शेयर बजारको अवस्था र त्यसको विश्लेषण बारेमा (सास्थम) कलेमा अभिमुखीकरण तालिम सम्पन्न
विराटनगर । साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरले आफनो विविए अध्यनरत विद्यार्थीहरुलाई विभिन्न विषयमा ज्ञान दिने उदेश्य अनुरुप अहिलेको शेयर बजारको अवस्था र त्यसको विश्लेषण सम्बन्धी अतिरिक्त क्रियाकलाप अन्तर्गत आज आफनो कलेजको सेमिनार हलमा करिब ५० जना विद्यार्थीलाई काठमाण्डौंबाट आउनुभएका सेक्युरिटी बोर्ड अफ नेपाल (सेबोन)को तथा घितोपत्र बोर्डको सहायक निर्देशक र ब...

हङकङमा अप्रिल १९ बाट स्कुल सुचारु हुने,विद्यार्थी र स्टाफले टेस्ट गरेपछि स्कुल जान पाउने

हङकङमा अप्रिल १९ बाट स्कुल सुचारु हुने,विद्यार्थी र स्टाफले टेस्ट गरेपछि स्कुल जान पाउने
क्रान्ति सुब्बा कार्यकारी प्रमुख क्यारी लामको भनाइ सुन्न तल क्लिक गर्नुहोस https://youtu.be/LNGdE0odKZk ११ अप्रिल २०२२ - (हङकङ) कार्यकारी प्रमुख क्यारी लामले आजको दैनिक पत्रकार सम्मेलनमा स्कुलको गर्मी बिदालाई  फेब्रुअरी २२ तारीखबाट नै सुरु गरिदिएर महामारीको एउटा ठुलो प्रकोपबाट  हङकङलाई बचाएको निष्कर्ष निकालेकी छिन । पाँचौ लहरले ल्याएको विकराल स्थितिमा विद्यालय बन्द नगर्...

नीमा एकेडेमी द्वारा जुनियर मेघामाइण्ड ( डिजिटल बन्डल पाठ्यक्रम ) सार्वजनिक

नीमा एकेडेमी द्वारा जुनियर मेघामाइण्ड ( डिजिटल बन्डल पाठ्यक्रम ) सार्वजनिक
काठमाण्डौं। नीमा एकेडेमीद्वारा दूर शिक्षा सँगको सहकार्यमा ल्याईएको डिजिटल बन्डल कोर्ष जुनियर मेगा माईण्ड ( डिजिटल बन्डल पाठ्यक्रम ) आइतवार काठमाण्डौंको होटेल हिमालय कुपन्डोलमा एक कार्यक्रममा माझ सार्वजनिक गरिएको छ । नीमा एजुकेशन फाउन्डेसनका अध्यक्ष हरिमान प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा त्रिभुवन विश्वबिद्यालय व्यस्थापन विभागका डिन प्रोफेसर डाक्टर डिल्ली राज शर्मा प्रमुख अतिथीको रुपमा रहन...

यादव घिमिरे र सृष्टि हिङमाङले स्वरमा ‘यो मुटु भरी ‘ सार्वजनिक

यादव घिमिरे र सृष्टि हिङमाङले स्वरमा ‘यो मुटु भरी ‘ सार्वजनिक
काठमाण्डौं । सञ्चारकर्मी ज्योत्सना घिमिरे र विवेक जोशीको अभिनयमा रहेको‘यो मुटु भरी ‘ गीतको भिडियो म्युजिक फोर के मार्फत सार्वजनिक भएकोछ । माया प्रेम र रोमान्समा रहेका युवा युवती बीचको प्रेमलाई गीतमा समेटिएको छ । गीतमा यादव घिमिरे र सृष्टि हिङमाङले स्वर दिएका छन । माया भन्दा ठुलो धन सम्पती नभएको कुरालाई गीतमा चित्रण गरिएको छ । विदेशी भुमीमा जान लागेको श्रीमानलाई परदेशमा भन्दा स्वदेशमै केही गर्न स...

१७ जना प्रतिस्पर्धीबाट` तेस्रो नेपाल आइस मिस उर्लाबारी´ छानिंदै

१७ जना प्रतिस्पर्धीबाट` तेस्रो नेपाल आइस मिस उर्लाबारी´ छानिंदै
धरान / उर्लाबारीको होटल ग्रान्डको प्रांगणमा चैत्र २८ गते सोमबार साँझ आयोजना हुने नेपाल आइस मिस उर्लाबारीको तेस्रो संस्करणको लागि १७ जना अन्तिम प्रतिस्पर्धी युवतीहरु ताज जित्ने होडमा छन। यस प्रतिस्पर्धामा सरिक सहभागीहरुलाइ बीस दिन बिभिन्न क्षेत्रका विज्ञहरुबाट इपिएस, व्यक्तित्व विकास, फेशन, रयाम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास सम्बन्धि प्रशिक्षण दिइनेछ । प्रशिक्षणबाट खारिएका अन्तिम प्रतिस्पर्धी...

हङकङमा कोभिड केस घटेर १,९२१ पुग्यो,तुर्किस र जापान एयरलाइन्समाथि प्रतिबन्ध

हङकङमा कोभिड केस घटेर १,९२१ पुग्यो,तुर्किस र जापान एयरलाइन्समाथि प्रतिबन्ध
क्रान्ति सुब्बा अप्रिल १० तारीख आइतबार   कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १,९२१.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ८८८.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १,०३३.पाँचौ लहरबाट संक्रमित संख्या : १,१७७,५५२ .आयातित केस संख्या : १८ जना.आयातित केस आएका देश : माल्टा, इन्डोनेशिया फिलिपिन्स , ग्रीस,अमेरिका,टर्की , टोकियो, फ्रान्स ,स्पेन, इन्डिया ,अस्...

हङकङका सबै स्कुलहरु अब चरणवद्व क्रमशः खोल्दै लगिनेछ-क्यारी लाम

हङकङका सबै स्कुलहरु अब चरणवद्व क्रमशः खोल्दै लगिनेछ-क्यारी लाम
क्रान्ति सुब्बा क्यारी लामको भनाइ सुन्न तल क्लिक गर्नुहोस https://youtu.be/0eifl_r_oTg १० अप्रिल २०२२ आइतबार - (हङकङ) क्यारी लामले आज अप्रील १० तारीख  बिहानको दैनिक मिडिया सम्मेलनमा सम्पूर्ण नागरिकको सहभागिता रहेको  तीन दिने र्यापिड टेस्टको आज अन्तिम दिन भएको बताइन र  सक्रिय सहयोगका लागि जनतालाई पुन अपिल गरिन। यो अभियानबाट अपेक्षा गरे अनुसार धेरै केस नभेटिएको स्थिति रह...

गायिका सरु कार्कीको ‘रेशम डोरीको‘ सार्वजनिक

गायिका सरु कार्कीको ‘रेशम डोरीको‘ सार्वजनिक
काठमाण्डौं । नब गायिका सरु कार्की र गायक राजु विरही सापकोटाको आवाजमा ‘रेशम डोरीको‘ गीतको भिडियो मिलन फिल्मस मार्फत सार्वजनिक भएको छ । आफ्नो मायालुलाई नभेटदा झल्को धेरै आउने कुरा गीतमा देखाउन खोजिएको छ। राजु बिरही सापकोटाको शब्द तथा संगीतमा गीत तयार गरिएको छ । सो गीतमा अभिनय पनि स्वयं सापकोटा र निहारिका थापाको रहेको छ भने भिडियोलाई कोरियोग्राफी राजाराम सिम्खडा र निर्देशन मिलन श्रेष्ठले गरेका हुन। ...