के तपाईंको घरदैलोमा हङकङ सरकारले दिएको महामारी बिरोधि कीट आइपुग्यो ? छैन भने यहाँबाट लिनुहोला
क्रान्ति सुब्बा
https://youtu.be/LiU57aMBMEQ
टेस्टिङ किटको औचित्यबारे क्यारी लामको भनाइ हेर्न माथिको भिडियो क्लिक गर्नुहोस
हङकङ सरकारको गृह मामिला ब्यूरोले यही अप्रील ७ तारीखका दिन हङकङका १८ वटै जिल्लामा लगभग ९० स्थानमा एन्टि-इपिडेमिक सर्भिस ब्याग वितरण केन्द्र स्थापना गर्ने घोषणा अप्रिल ४ तारीख गरेको छ। अप्रिल २ तारीखदेखि सम्पूर्ण घरपरिवारको ढोकासम्म गइ वितरण गरिएका मह...









