झोराहट नाट्य समुह मोरङले आयोजना गरेको कार्यक्रममा चार कविको प्रस्तुति

झोराहट नाट्य समुह मोरङले आयोजना गरेको कार्यक्रममा चार कविको प्रस्तुति
https://youtu.be/F8xKGAOA03Q मिना श्रेष्ठको कविता हेर्न माथि क्लिक गर्नुहोस झोराहाट नाट्य समूह मोरङले झोराहट साहित्य शिर्षकमा प्रत्येक महिनाको दोस्रो शनिबार साहित्यिक कार्यक्रम गर्दै आइरहेको छ। महामारीको कारण स्थगन भएको मासिक साहित्यिक गतिविधिलाई पुन सुचारु गर्ने  योजना अनुरुप यो कार्यक्रमको थालनी भएको जानकारी अध्यक्ष भरत गुरागाइ बर्बरिकले दिएका छ्न। `गाउँमा रंगमञ्च : जीवन र संस्कृति फरक...

वरिष्ठ अभिनेत्री रश्मी भट्ट अभिनित मिलन श्रेष्ठको ‘फर्किन चाहन्छु’ सार्वजनिक ( भिडियो )

वरिष्ठ अभिनेत्री रश्मी भट्ट अभिनित मिलन श्रेष्ठको ‘फर्किन चाहन्छु’ सार्वजनिक ( भिडियो )
काठमाडौं । वरिष्ठ अभिनेत्री रश्मी भट्ट अभिनित गायक मिलन श्रेष्ठको 'फर्किन चाहन्छु' गीतको म्युजिक भीडीयो सार्वजनिक भएको छ  चर्चित गीतकार /संगीतकार आसुसेन लामाको शब्द  संगीत रहेको गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ । देशमा बिद्यमान बैदेशिक रोजगारी र अहिलेको नेपाली समाजलाई चित्रण गरिएको गीतको भिडियोमा लोकप्रिय कलाकार रश्मी भट्ट   , गायक मिलन र आदि पौडेलको अभिनय रहेको छ ।युवराज वाइबाको निर्देश...

मणि सुन्दर लिम्बुको नयाँ गीत`हेर्दा तिमी ´ सार्वजनिक

मणि सुन्दर लिम्बुको नयाँ गीत`हेर्दा तिमी ´ सार्वजनिक
काठमाडौ ।लोकप्रिय गायक मणि सुन्दर लिम्बूले एक पछि अर्को गीत सार्वजनिक गरिरहेछन। हालै उनले मणि सुन्दर लिम्बु नामको आफ्नै अफिसियल युट्युव  च्यानलबाट एक हप्ताको अन्तरालमा ` हेर्दा तिमी´ भन्ने रोमान्टिक लव सङको म्युजिक भिडियो बजारमा ल्याएका छ्न। गत हप्ता मात्र उनको युगल गीत `तिमी परेउ नेपालको म त परे आसामको´ भन्ने म्युजिक भिडियो सार्वजनिक गरेका थिए । आसामबाट गत वर्ष संगीत गर्न नेपाल आएका म...

अप्रिलमा ३० लाख परिवारलाई हङकङ सरकारले २०थान एन्टिजेन किट,केएन ९५ मास्क र चाइनिज औषधि बाँडने

अप्रिलमा ३० लाख परिवारलाई हङकङ सरकारले २०थान एन्टिजेन किट,केएन ९५ मास्क र चाइनिज औषधि बाँडने
क्रान्ति सुब्बा https://youtu.be/5Y37sAY6Iws हङकङ नेत्री क्यारी लाम जनताको घरदैलोमा। माथिको भिडियो हेर्नुहोस हङकङकि कार्यकारी प्रमुख क्यारी लामले हङकङ सरकारले अप्रिल महिनाको शुरुआतबाट  प्रत्येक घरपरिवारलाई  कोभिड-१९  किट वितरण गर्नेछ भनेकी छिन। मार्च २५ तारीख शुक्रबार बिहान सम्पन्न नियमित प्रेस ब्रीफिङमा उनले यो  घोषणा गरेकी हुन। सहरका ३० लाख घरपरिवारले २० थान र्याप...

संचारिका समुह नेपालको अध्यक्षमा हङकङ खबरकि नेपाल संपादक विमला तुम्खेवा निर्वाचित

संचारिका समुह नेपालको अध्यक्षमा हङकङ खबरकि नेपाल संपादक विमला तुम्खेवा निर्वाचित
काठमाडौं । नेपाली महिला पत्रकारहरुको छाता संगठन संचारिका समुह नेपालको २५ औं साधारण सभा तथा ८ औं महाधिवेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा हङकङ खबरकि नेपाल संपादक  विमला तुम्खेवा विजयी हुनुभएको छ । मार्च २५ तारीख शुक्रबार राति घोषणा भएको मतपरिणाम अनुसार तुम्खेवाले कमला पन्थीलाई दुई मतले पराजित गर्दै विजयी हुनु भएको हो। विमला तुम्खेवाको पक्षमा ८५ मत खसेको थियो भने  पराजित उमेदवार...

करिष्मा ढकाल र रमेश सेन्चुरीको फिचरिङ मा रहेको ’बाधन मायाले’ गीतको भिडियो सार्वजनिक

करिष्मा ढकाल र रमेश सेन्चुरीको फिचरिङ मा रहेको ’बाधन मायाले’ गीतको भिडियो सार्वजनिक
गायक किरण भुजेल र अनु चौधरीको स्वरमा रहेको ’बाधन मायाले’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई एकताबद्ध गरेर गीत तयार गरिएको छ । म्याक्टेन कालु को शब्द तथा म्याक्टेन कालु र किरण मिचेलको संगीत गीतमा रहेको छ । लक्ष्मण घिमिरेको छायाँकन , पदम सुवेदीको सम्पादन तथा शिव विक को निर्देशनमा भिडियो निमार्ण गरिएको छ । ’बाधन मायाले’ गीतको भिडियोमा करिष्मा ढकाल र रमेश सेन्चुरीको फिचरिङ रहेक...

कृष्ण गुरुङ काइदाको स्वरमा “न जोखिने माया” सार्वजनिक

कृष्ण गुरुङ काइदाको स्वरमा “न जोखिने माया” सार्वजनिक
काठमाण्डौं ।हङकङवासी गायक कृष्ण गुरुङ काइदाको स्वरमा “न जोखिने माया” गीतको भिडियो मेरो संसार को अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ  । सार्वजनिक गीतमा सनमान गुरुङको शब्द तथा संगीत रहेको छ । प्रेमको सुनौलो पललाई गीतमा समावेश गरिएको छ । आफनी प्रेमीकाको मायामा मनमा उठेका भावलाई गीत मार्फत ब्यक्त गायक काइदाले गरेका छन ।  भिम राज तिम्सिना र अनिल शाही ठकुरीको छायाँकन तथा  सम्पादन तथा सान बहादुर गु...

हङकङमा लागु कडा कोभिड नियम अप्रिल २१ बाट खुकुलो हुने,मास्क बिना व्यायाम गर्न पाइने,सबै फ्लाइट खुल्ने

हङकङमा लागु कडा कोभिड नियम अप्रिल २१ बाट खुकुलो हुने,मास्क बिना व्यायाम गर्न पाइने,सबै फ्लाइट खुल्ने
क्रान्ति सुब्बा ओमिक्रोनले हङकङमा ल्याएको पाँचौ लहरबाट करिब ४० लाख हङकङ नागरिक संक्रमित भएको हुनसक्ने कुरा स्वास्थ्य अधिकारीहरु स्वीकार्छन, यति हो सबैजसो नागरिक  संक्रमित भए पनि घरमै गुपचुप बसेका छ्न। सरकारलाई पोजिटिभ रिपोर्ट नगरी बसेका छ्न। शहरको व्यापार व्यवसायहरु एकपछि अर्को टाट पल्टिने क्रम जारी छ। महामारीको प्रतिकुल असर नागरिकको मानसिक स्वास्थ्यमा पर्न थालेको छ विशेष गरि न्यून आय भए...

हङकङ डलर १०,००० कस्ता बेरोजगारले पाउँछन ? मार्च २३ बाट आवेदन खुल्ला

हङकङ डलर १०,००० कस्ता बेरोजगारले पाउँछन ? मार्च २३ बाट आवेदन खुल्ला
क्रान्ति सुब्बा अन्लाईन फारम भर्न तलको लिङ्कमा क्लिक गर्नु होस https://application.tur.gov.hk/en/apply हङकङमा महामारीको पाचौं लहरले डिसेम्बर देखि फेब्रुअरी सम्मको अवधिमा बेरोजगारी दरलाई ४.५ प्रतिशतमा पुर्याइदिएको छ। हालको तथ्यांक अनुसार १,५७,९०० जना मानिस बेरोजगार छन। र बढदो बेरोजगारले जनजीवनमा ल्याएको आर्थिक अस्तव्यस्ततालाई संबोधन गर्न सरकारले बेरोजगार अनुदान ल्याएको छ।हङकङ सरकारले को...

हङकङ डलर ५,००० को पहिलो किस्ता भौचर अप्रील ७ वितरण शुरु, दोस्रो किस्ताको घोषणा हुँदा नयाँले पनि पाउने

हङकङ डलर ५,००० को पहिलो किस्ता  भौचर अप्रील ७ वितरण शुरु, दोस्रो किस्ताको घोषणा हुँदा नयाँले पनि पाउने
क्रान्ति सुब्बा मार्च २४ तारिख अप्डेट गरिएको अक्टोपस हराएकाले नयाँ बनाउन तलको लिङ्क क्लिक गर्नुहोस् https://eform.consumptionvoucher.gov.hk/update/en/ewallet-id हङकङ सरकारले घोषणा गरेको यो वर्षको बजेटमा महामारी व्यवस्थापन विषय पनि केन्द्र बिन्दुमा रहेको छ। जस्तै  कोभिड-१९ परीक्षणलाई सुदृढ गर्न, थप खोपहरू किन्न र महामारीसँग लडने मापदण्डहरुलाई मजबुत तुल्याउन हङकङ डलर ६७.५ बिलियन ...