विश्वनाथ प्रसाद भगतको अगुवाईमा असक्तलाई घर घरमा खोप

विश्वनाथ प्रसाद  भगतको अगुवाईमा असक्तलाई घर घरमा खोप
विराटनगर,५ फागुन : विराटनगर ९ का अध्यक्ष विश्वनाथ प्रसाद भगतको अगुवाईमा असक्तहरुलाई घर घरमा खोप पुर्याउन थालिएको छ । स्वास्थ्यकर्मीहरुको टोलि लिएर भगत असक्तहरुको घर घरमै गएर कोरोना विरुद्धको भेरोसिल खोप खोप सेवा प्रदान गरेका हुन । भगत वडा अध्यक्ष भएदेखि हालसम्म सबै राम्रा कामहरु भएका छन । तर राम्रा काम मध्येको (घर घरमा खोप कार्यक्रम) उत्कृष्ट काम भएको भगत संगै खोप कार्यक्रममा पुगेका अनुज सापकोटाल...

हङकङ लकडाउन रिपोर्ट-२८:भाइरस समक्ष आत्मसमर्पण गर्नु हाम्रो विकल्प होईन-क्यारी लाम

हङकङ लकडाउन रिपोर्ट-२८:भाइरस समक्ष आत्मसमर्पण गर्नु हाम्रो विकल्प होईन-क्यारी लाम
क्रान्ति सुब्बा चीनका अधिकारीसंग मिलेर भाइरससंग लडने कार्यकारी प्रमुख क्यारी लाम चेंग युत-ङ्गोरले फेब्रुअरी १४ तारीख सोमबार ग्लोबल फाइनान्सियल हब हङकङमाथि यस पटक  कोरोनाभाइरस संक्रमणले भयानक तरिकाले  "आक्रमण" गरेको छ भनिन र दैनिक रूपमा केसहरु अति द्रुत तवरले वृद्धि भएका कारण महामारीसँग लडने शहरको  क्षमतालाई नै चुर्ण बनाइदिएको स्विकारिन। विगत दुई हप्तामा दैनिक संक्रमण १३ ...

हङकङ लकडाउन रिपोर्ट-२७:लकडाउन गर्न ढिलो भैसक्यो,कोभिड विरामीले घरमै पालो कुर्नुपर्ने

हङकङ लकडाउन रिपोर्ट-२७:लकडाउन गर्न ढिलो भैसक्यो,कोभिड विरामीले घरमै पालो कुर्नुपर्ने
क्रान्ति सुब्बा कोविड फैलावटलाई दबाउन पूर्ण-शहर लकडाउन हुन सक्ने सेन्टर फर हेल्थ प्रोटेक्शनका नियन्त्रक एडविन चुई लोक-किनले शनिबार  हङकङमा बढदै गइरहेको कोविड-१९ संक्रमणलाई काबुमा ल्याउन  पूर्ण लकडाउन हुने  सम्भावनालाई अस्वीकार गर्न मिल्दैन भने फेब्रुअरी १२ तारीख शनिबार । महामारी शुरु भएको दुई वर्षको अन्तरालमा यस पटकको पाचौं लहर सबैभन्दा क्रूर युद्धमा साबित भएको कुरा चुइ...

हङकङ लकडाउन रिपोर्ट-२६

हङकङ लकडाउन रिपोर्ट-२६
क्रान्ति सुब्बा हङकङमा खाद्यान्न आपूर्ति ढुवानी प्रति जिम्मेवार थप ट्रक चालकहरुमा मुल भूमि चीनको सीमामा गरिएको टेस्टमा  कोरोनाभाइरस पोजिटिभ देखिएको थियो ।  जसले शहरमा पुन अर्को चरणको ताजा-खाद्य अभावलाई बल्झाउछ कि भन्ने   चिन्ता फैलाएको थियो । फेब्रुअरी ४ तारीख उप्रान्त नौ जना क्रस बोर्डर ड्राइभरहरूमा पोजिटिभ पुष्टि भएको थियो । शेन्जेन सीमा नियन्त्रण अधिकारीहरूले दिएको विज्ञप्ति अनुसार ...

हङकङ नेपाली अल्पसंख्यक संगठनले रक्तदान कार्यक्रम सम्पन्न गरयो

हङकङ नेपाली अल्पसंख्यक संगठनले रक्तदान कार्यक्रम सम्पन्न गरयो
हङकङ । हङकङ नेपाली अल्पसंख्यक संगठनले यहि फेब्रुअरी १३ तारीख रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। युन लङ स्थित युन लङ ल्याण्ड मार्क भवनको सातौ तल्लामा भएको उक्त रक्तदानमा ९ जना रक्तदाताको सहभागिता रहेको जानकारी संगठनकि अध्यक्ष शिला घमालले बताइन। रक्तदान कार्यक्रम  दिउँसो १ बजे देखि ४:३० बजे सम्म संचालन भएको थियो । अध्यक्ष शिला घमाल रक्तदान जीवनदान भन्ने नाराका साथ शुरु गरिएको यो कार्य मार...

फुर्बा शेर्पा र मिलनको मेरी उनीलाई

फुर्बा शेर्पा र मिलनको मेरी उनीलाई
काठमाडौं / अहिले निक्कै चर्चामा आएको ब्याण्ड च्याम्पियन नेपालको निर्देशक फुर्बा शेर्पा पहिले गायकको रुपमा संघर्षरत थिए भन्ने कुरा सायद धेरै लै थाहा नहोला। बिराटनगरका फुर्बाले कुनै बेला एक अक्षरको गीत "मिर्मीमा " गाएर गिनिज बुकमा नाम समेत लेखाएका थिए। आजकल टिभी कार्यक्रम बनाउनमा ब्यस्त फुर्बाले गायिका मिलन नेवार संग गएको प्रेमिल गीत "मेरी उनीलाई " भ्यालेन्टाइन डे " को अवसर पारि सार्वजनिक गरिएक...

बिजय र नवराजको  “के  नै गल्ती ”  सार्वजनिक

बिजय र नवराजको  “के  नै गल्ती ”  सार्वजनिक
धरान / हेटौडाका गायक बिजय बिष्टको "के नै गल्ती" बोलको गीतको भिडियो रिलिज भएको छ । गायक स्वयंको संगीत रहेको गीतको रचना नवराज कालिकोटेको रहेको छ। हेटौडाको आफिया स्टुडियोमा रेकर्ड गरिएको सेन्टिमेन्टल गीतको संगीत संयोजन अमृत ल्वागुनको रहेको छ भने गीतको म्यजिक भिडियोमा गीतकार नवराज कालिकोटेसंगै सुजिता रसाइली र बिनोद केसीको रहेको छ । त्यस्तै फिरोज अर्पणको छायांकन तथा सम्पादन रहेको भिडियोको न...

भीटेनको युट्युब च्यानल फिर्ता

भीटेनको युट्युब च्यानल फिर्ता
धरान / चर्चित र्यापर भिटेनको भिटेन म्युजिक नाम रहेको युट्युब च्यानल ह्याकरबाट फिर्ता पाउन सफल भएको छ।१.६३ मिलिनियम सब्स्क्राइबर रहेको च्यानलमा चार दिन अघि पाकिस्तानी ह्याकरबाट ह्याक गरिएको थियो। डिजिटल प्रोमोसनका स्पेशेलिस्ट राजु दंगालले पाँच दिनको प्रयास बाट र्यापर भिटेनको युट्युब च्यानल गूगल मार्फत फिर्ता गराउन सफल भएका हुन। आफ्नो च्यानल तथा पेजहरु ह्याकरबाट बचाउन पासवर्ड कसैको पहुँच बाहि...

गंगा बरदानको ६९ औं जन्मोत्सव धरानमा

गंगा बरदानको ६९ औं  जन्मोत्सव धरानमा
धरान / नेपाली बब मार्लीको रुपमा सुपरिचित लोक गायक गंगा बरदान मास्के ६९ बर्षमा पुगेको उपलक्ष्यमा संगीत क्षेत्रमा निरन्तरता तथा सुस्वास्थ्यको कामना गर्दै एक समारोहका बीच मंगलबार धरानको कोरियनमान्डू रेस्टुरेन्टमा जन्मदिन मनाइएको छ । सिल्भर इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न कार्यक्रममा धरान संगीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ , गीतकार मिना सिंगक सुब्बा , कोरियनमाण्डू रेस्टुरेन्टका संचालक रोश...

रुक्सना लिम्बुसँग राजेश पायल राईको ” चोरी भो “

रुक्सना लिम्बुसँग राजेश पायल राईको ” चोरी भो  “
धरान / पेमा देचेन तामांगपछि आफ्नो बाचा अनुरुप भ्वाइस अफ किड्स प्रतियोगिताको सेमीफाइनल सम्म पुगेकी अर्की गायिका रुक्सना लिम्बुसँग गायक राजेश पायल राईले " चोरी भो " बोलको युगल गीत रेकर्ड गराएर स्टुडियो भिडियो सार्वजनिक गरेका छन्। गायक राजेश पायल राईलको आफ्नै संगीत तथा प्रख्यात कबि तथा गीतकार राजन मुकारुङ्गको शब्द रहेको " चोरी भो "गीतलाई यस अघि यहि टिमले द भ्वाइसकी मेलिना मैनाली सँग रेकर्ड गरि त...