हङकङ लकडाउन रिपोर्ट-२५:चर्को स्वरमा बोल्दा मास्क छिचोलेर भागेको भाइरस अर्कोमा सरयो,हङकङमा ७,००० जनाको मृत्यु ओमिक्रोनबाट हुने खतरा

हङकङ लकडाउन रिपोर्ट-२५:चर्को स्वरमा बोल्दा मास्क छिचोलेर भागेको भाइरस अर्कोमा सरयो,हङकङमा ७,००० जनाको मृत्यु ओमिक्रोनबाट हुने खतरा
क्रान्ति सुब्बा भिडियो हेर्न तल क्लिक गर्नुहोस https://youtu.be/dfWixmMjT1k युन लङ लकडाउन युन लङका दुइ वटा ब्लकहरू - फङ पिङ हाउस र लङ पिङ एस्टेटमा रहेको च्यक पिङ हाउस - लाई फेब्रुअरी ९ तारीख बुधवार राति लकडाउनमा लगिएको थियो। ती भवनका ढल नमूना कोविड-१९ पोजेटिभ  भएपछि यो लकडाउन भएको थियो । बिहीबार दिउँसो लकडाउन खुकुलो हुने बताइएको थियो  । आइतवार राति चुन मुनको ल्यङ कि...

बहुआयामिक सेवा प्रदान गर्ने राइज ग्लोबल कम्पनीको उदघाटन न्युयोर्कमा

बहुआयामिक सेवा प्रदान गर्ने राइज ग्लोबल कम्पनीको उदघाटन न्युयोर्कमा
न्युयोर्क । अमेरिका। एसियन अमेरिकन समुदायलाई लक्ष्यित  गरी राइज ग्लोबलले गत फेब्रुअरी ६ तारीख आइतबारबाट आफ्नो सेवा शुरु गरेको छ । विश्वको आर्थिक राजधानी मानिने न्यूयोर्क शहरको ज्याक्सन हाइटसबाट राइज ग्लोबलले सेवा शुरु गरेको हो । नेपाली तथा एसियन मूलका मानिसको बाहुल्य रहेको क्षेत्र मानिने ज्याक्सन हाइटसमा सो आइतबार एक कार्यक्रमको आयोजना गरी कम्पनीको उदघाटन गरिएको थियो । ट्याक्स फाइलिंग, बिमा...

हङकङ लकडाउन रिपोर्ट-२४:खोप नलाउनेलाइ जागिरबाट कम्पनीले निकाल्न सक्छ,बुस्टर जुन महिनाभित्र लगाइ सक्नुपर्ने,कोभिडबाट २ जनाको मृत्यु

हङकङ लकडाउन रिपोर्ट-२४:खोप नलाउनेलाइ जागिरबाट कम्पनीले निकाल्न सक्छ,बुस्टर जुन महिनाभित्र लगाइ सक्नुपर्ने,कोभिडबाट २ जनाको मृत्यु
क्रान्ति सुब्बा खोप नलाउनेलाइ कम्पनीले बर्खास्त गर्न सक्नेछ खोप नलगाएका कर्मचारीलाई कामबाट  बर्खास्त गर्ने अनुमति हङकङका प्रत्येक रोजगारदातालाई दिइएको छ । फेब्रुअरी २४ तारीखबाट हङकङमा "भ्याक्सिन पास" लागु हुदैछ । सरकारले नियमन गरेका निर्दिष्ट स्थानमा खोप नलाएकालाइ सो दिनबाट प्रवेश निशेध गरिनेछ। भ्याक्सिन रेकर्ड नहुदा काममा जान नसकिने भएपछि काममा गयल हुने स्थिति आउन सक्दछ। परिणाम...

देव बोहरा र सन्ध्या बिसिको अभिनय मा ”झुपडी“सार्वजनिक

देव बोहरा र सन्ध्या बिसिको अभिनय मा ”झुपडी“सार्वजनिक
काठमाण्डौं गायक केशव राज अवस्थी शिरिषको स्वरमा रहेको ”झुपडी“ गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा रहेको छोरो र आमा बीचको प्रेमको भावलाई गीतमा समेटिएको छ । आमाको मुहारमा खुशी ल्याउनको लागी परिवारको मायाबाट टाडा भएका पिडालाई गीतमा ब्यक्त गरिएको छ । देव बोहराको शब्द तथा रमेश विश्वासको संगीत गीतमा रहेको छ । कृष्ण बावुको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । झुपडि गीतको भिडियोमा देव बोहर...

सरगम राईको‘माया गाढा छ’मा कविता नेपाली र विजु पार्की जोडी

सरगम राईको‘माया गाढा छ’मा कविता नेपाली र विजु पार्की जोडी
काठमाडौं । मोडल कविता नेपाली र विजु पार्कीले गायक सरगम राईको गीत ‘माया गाढा छ’मा जोडी बाँधेका छन् । गायक सरगम राईको पछिल्लो गीत ‘माया गाढा’मा यो जोडी निकै जमेको छ । विदेशी गायिका बानी राइटले गीतमा स्वरमा साथ दिएकी छन । गायक सरगम राईको शब्द, संगीत र गायन रहेको सार्वजनिक गीतमा कविता र विजु को जोडी निक्कै सुहाएको छ । सार्वजनिक म्यूजिक भिडियोमा युवापुस्ताको खुशीको क्षणलाई चित्रण गरिएको छ। क...

हङकङ लकडाउन रिपोर्ट-२३:होम क्वारेन्टाइन कस्लाइ?खोपबिना बजार,चर्च सुपरमार्केट छिर्न निशेध

हङकङ लकडाउन रिपोर्ट-२३:होम क्वारेन्टाइन कस्लाइ?खोपबिना बजार,चर्च सुपरमार्केट छिर्न निशेध
क्रान्ति सुब्बा कोभिड नियन्त्रणमा रयापिड टेस्टिङ कीट ट्रेन्डिङमा हङकङ सरकारले बढदो कोभिड प्रकोपलाई यथाशीघ्र नियन्त्रणमा ल्याउन नागरिकलाई घरमै बसेर परिक्षण गर्न सकिने सेल्फ टेस्ट कीट वितरण गर्ने योजना अघि सारेको छ। घरमै बसेर नियमित स्व-परिक्षण गर्न  जनसमुदायलाई बानी परोस भनेर यो योजनालाई सरकारले  पाइलट योजना अन्तर्गत ल्याउने प्रयास गरेको कुरा फेब्रुअरी ७ तारीख  सोमबार एक...

नेपाली कांग्रेसका उम्मेदारलाई विजयी बनाउनको लागी नेपाल सांस्कृतिक संघले प्रचार प्रसारको जिम्वेवारी

नेपाली कांग्रेसका उम्मेदारलाई विजयी बनाउनको लागी नेपाल सांस्कृतिक संघले प्रचार प्रसारको जिम्वेवारी
काठमाण्डौं । आगामी तिन वटै निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदारलाई विजयी बनाउनको लागी नेपाल सांस्कृतिक संघले प्रचार प्रसारको जिम्वेवारी लिएको छ । बुधबार संघले काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै आगामी तिन वटै तहको निर्वाचनको लागी नेपाली कांग्रेसका उम्मेदारलाई विजयी बनाउनका लागी प्रचारप्रसारको जिम्वेवारी लिने बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका सभापती तिर्थ बहादुर थापाले आगामी निर्वाचनमा नेप...

‘आकाशे खेती’ को ट्रेलर सार्वजनिक

‘आकाशे खेती’ को ट्रेलर सार्वजनिक
काठमाडौं– नयाँ नेपाली फिल्म ‘आकाशे खेती’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । उदय सुब्बाको लेखन तथा निर्देशन रहेको यो फिल्ममा गौरव पहारी, नीता ढुंगाना, विल्सन बिक्रम राई, बुद्धि तामाङ, रमा लिम्बु, शिशिर वाङदेल, रबिन्द्र झा, जयनन्द लामा, लक्षु शर्मा, प्रकाश शर्मा, कृषा गुरुङ, अनुप याक्सो, रजनी गुरुङ आदि कलाकारले अभिनय गरेका छन । एसएस इन्टनेशनल फिल्मस तथा तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको यो ...

हङकङ लकडाउन रिपोर्ट-२२:गतिशील शुन्य संक्रमण भनेको के हो?अस्पतालमा बेड अभाव,होम आइसोलेसन शुरु,संक्रमण चेन टुटन बाँकी,

हङकङ लकडाउन रिपोर्ट-२२:गतिशील शुन्य संक्रमण भनेको के हो?अस्पतालमा बेड अभाव,होम आइसोलेसन शुरु,संक्रमण चेन टुटन बाँकी,
क्रान्ति सुब्बा अस्पतालमा बेड अभाव कोभिड बिरामी होम आइसोलेसनमा स्टेहोमसेफ आइसोलेसन कार्यक्रम अर्को सातादेखि नै लागु हुने कुरा  खाद्य तथा स्वास्थ्य सचिव (मन्त्री ) सोफिया चान सिउ-चीले बताइन। साथै पेन्नी बे क्वारेन्टाइन सेन्टरलाई अर्को हप्ताबाट कम्युनिटी आइसोलेसन सेन्टर बनाइदै गरेको जानकारी पनि दिइन फेब्रुअरी ५ तारीख शनिबारको प्रेस मिटमा। स्वास्थ्य तथा खाद्य मन्त्री सोफिया चान शन...

हङकङ लकडाउन रिपोर्ट-२१: एक करोड थान एन्टिजेन टेस्टिङ कीट हङकङले ल्याउने,घरमै बसेर कोभिड टेस्ट गर्न पाइने

हङकङ लकडाउन रिपोर्ट-२१: एक करोड थान एन्टिजेन टेस्टिङ कीट हङकङले ल्याउने,घरमै बसेर कोभिड टेस्ट गर्न पाइने
क्रान्ति सुब्बा संक्रमणको स्थिति बिग्रदो हङकङले फेब्रुअरी ४ तारीख शुक्रबार करिब १९५ प्रारम्भिक पोजेटिभ केसहरू रिपोर्ट गरेको थियो ।   पुष्टि  केस संख्या भने १३१ थियो र ५९ वटा अज्ञात स्रोतका केसहरू थिए । सेन्टर फर हेल्थ प्रोटेक्शनको सरुवा रोग शाखाकि डाक्टर  चुआङ शुक-क्वानले एक मात्र केस आयातित शेष तमाम स्थानीय केस रहेकोे बताइन। आज रेकर्ड केसका तीन बिरामीहरूले डेल्टा भेर...