मिन्छामा राईसँग गायक राजेश पायल राईले ‘सायारेम’

मिन्छामा राईसँग गायक राजेश पायल राईले ‘सायारेम’
धरान। नयाँ प्रतिभाशाली कलाकारहरुलाई मौका दिने क्रममा गायक राजेश पायल राईले भ्वाइस अफ किडस प्रतियोगिताको फाइनलसम्म पुगेकी अर्की प्रतिभाशाली गायिका मिन्छामा राईसँगको युगल गीत ‘सायारेम’ को स्टुडियो भिडियो सहित सार्वजनिक गरेका छन। पछिल्ला गीतजस्तै यो गीतलाई पनि दर्शक -श्रोताहरुले औधि मनपराईरहेको सामाजिक संजाल तथा युट्युबको भ्युजले देखाएको छ। राजेश पायल राईको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गर...

हङकङ लकडाउन रिपोर्ट-३१:मार्च महिनाबाट दैनिक१०लाख परिक्षण हुने,मेडिकल सिस्टमले घुँडा टेक्यो

हङकङ लकडाउन रिपोर्ट-३१:मार्च महिनाबाट दैनिक१०लाख परिक्षण हुने,मेडिकल सिस्टमले घुँडा टेक्यो
क्रान्ति सुब्बा मार्च महिनाबाट दैनिक १० लाखको दरले कोभिड परिक्षण हुने स्रोतले जनाए अनुसार सबै हङकङवासीहरूले मार्च महिनादेखि समूहगत रूपमा  अनिवार्य कोभिड परीक्षण गराउनुपर्नेछ। र  केही नमूनाहरू परिक्षण सम्पन्नहेतु सेन्जेन प्रयोगशालाहरूमा पठाइनेछ। पाँचौं लहर बढदै गएपछि हङकङ  सरकारले सबै ७५ लाख बासिन्दाहरूलाई परीक्षण गराउन आदेश दिने निर्णय गरेको थियोे । परीक्षण मितिहरु हङकङ प...

हङकङ कोभिड अप्डेट:३२ जनाको मृत्यु ,संक्रमित ६,२११ जना,नेपालको जहाज अप्रील २० सम्म बन्द

हङकङ कोभिड अप्डेट:३२ जनाको मृत्यु ,संक्रमित ६,२११ जना,नेपालको जहाज अप्रील २० सम्म बन्द
२२ फेब्रुअरी मंगलबार । हङकङ । क्रान्ति सुब्बा । भिडियो हेर्न तल क्लिक गर्नुहोस् https://youtu.be/FflEFVFzo0E हङकङमा आज मंगलबार थप ३२ जनाको मृत्यु कोभिड-१९ बाट  भएको छ। साथै  ६,२११ वटा नयाँ केसहरू रिपोर्ट गरिएको छ। आज मृत्युवरण गर्ने  सबैभन्दा कम उमेरका व्यक्ति वर्ष  ४५ का रहेका छ्न। आयातित केस :३स्थानीय केस :६,२०८डेल्टा केस :३१ओमिक्रोन :३,२६१पेन्डिङ : २१३अनिश्चि...

कोभिड रिपोर्ट हङकङ:११महिनाको बालिका सहित १३ जनाको मृत्यु,७,५३३ जना संक्रमित

कोभिड रिपोर्ट हङकङ:११महिनाको बालिका सहित १३ जनाको मृत्यु,७,५३३ जना संक्रमित
२१ फेब्रुअरी सोमबार । हङकङ । क्रान्ति सुब्बा । भिडियो हेर्न तल क्लिक गर्नुहोस https://youtu.be/53dghcwtGfQ हङकङमा आज पनि कोभिड संक्रमित संख्या उच्च देखिएको छ। आजको कुल संक्रमित केस संख्या रहेकोछ ७,५३३। ३ वटा केस आयातित हुन भने बाकी सबै स्थानीय संक्रमित थिए ।आज रिपोर्ट गरिएका केसमा २० वटा केस डेल्टा भेरिएन्टसंग संबंधित थिए । आज नै एक जना  ११ महिनाकी बालिकाको मृत्यु संक्रमणका कारण भएको ज...

हङकङ लकडाउन रिपोर्ट-३०:हर हालतमा हङकङले कोभिड नियन्त्रण गर्नुपर्ने आदेश सि जिनपिङले दिए

हङकङ लकडाउन रिपोर्ट-३०:हर हालतमा हङकङले कोभिड नियन्त्रण गर्नुपर्ने आदेश सि जिनपिङले दिए
क्रान्ति सुब्बा भिडियो हेर्न तल क्लिक गर्नुहोस https://youtu.be/CmcfZIjEuu4 तीन वर्षकी बालिकाको निधन कोभिड-१९ बाट सङक्रमित तीन वर्षीया बालिकाको १५ फेब्रुअरी मंगलबार राति मृत्यु भएको थियो । स्रोतका अनुसार हङकङमा कोभिडबाट मृत्यु हुने  सबैभन्दा कान्छी व्यक्ति उनै हुन। सर्वप्रथम चीनिया पत्रीका  मिङ पाओले दुई स्वतन्त्र स्रोतलाई उदृत  गर्दै मंगलबार  राति बालिकाको ...

कोभिड रिपोर्ट हङकङ:१४ जनाको मृत्यु,६,०६७ जना संक्रमित,बच्चा बचाउन गर्भवतीले खोप लाउनुपर्ने

कोभिड रिपोर्ट हङकङ:१४ जनाको मृत्यु,६,०६७ जना संक्रमित,बच्चा बचाउन गर्भवतीले खोप लाउनुपर्ने
२० फेब्रुअरी आइतबार २०:०० बजे । क्रान्ति सुब्बा । हङकङ भिडियो हेर्न तल क्लिक गर्नुहोस https://youtu.be/CmcfZIjEuu4 हङकङमा फेब्रुअरी २० तारीख  आइतवार ६,०६७ जना नयाँ कोभिड-१९ संक्रमित थपिएका छ्न।  र गत २४ घन्टाभित्र १४ जना नागरिकले कोभिडबाट  ज्यान गुमाएका छ्न। महामारी शुरु भएको दुई वर्षको  दर्वियानमा हङकङमा   दैनिक ६,००० भन्दा बढी केसहरू देखिएको  यो...

रामकृष्ण ढकालको ’ए पहरी फूल’ बोलको गीत सार्वजनिक

रामकृष्ण ढकालको ’ए पहरी फूल’ बोलको गीत सार्वजनिक
काठमाडौं । रामकृष्ण ढकालको स्वरमा ’ए पहरी फूल’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा राजु सिंहको सङ्गीत र प्रवासमा रहेर पनी नेपाली साहित्य तथा गीत लेखनमा सक्रिय रहेकी गिता गिरी शेरचनको शब्द रचना रहेको छ । प्रेमभाव रहेका गीतको भिडियोमा नरेन खड्का , अनु शाह , बसन्त घिमिरे , पवित्रा शाहले अभिनय देख्न सकिन्छ । पहरि फुलको बारेमा बर्णन गर्दै प्रेमका कोमल शब्दहरुलाई गीतमा समेटिएको छ । प्रेम र रोदन लाई कल...

हङकङमा थप १५ जनाको मृत्यु, ६,०६३ संक्रमित केस र ७,४०० प्रीलिमिनरी पोजिटिभ केस देखिए आज

हङकङमा थप १५ जनाको मृत्यु, ६,०६३ संक्रमित केस र ७,४०० प्रीलिमिनरी पोजिटिभ केस देखिए आज
१९ फेब्रुअरी शनिबार हङकङ । क्रान्ति सुब्बा । हङकङमा फेब्रुअरी १९ तारीख  शनिबार जम्मा ६,०६३ वटा केस देखा परेको छ। अस्पतालमा भर्ना हुन आएका कोभिड बिरामीहरुलाई अहिले बाहिर पट्टी बेडमा राख्नु पर्ने अवस्था छैन । शनिबार बिहान सम्पूर्ण प्राय विरामीलाई अस्पताल भित्र सारिएको थियो । अस्पताल भित्र पनि कतिपयले अहिले करिडोर र बाथ रुममा बस्नुपर्ने अवस्था छ। अस्पताल बाहिर रहेका टेन्टहरुलाइ भने संकटमा वि...

हङकङ लकडाउन रिपोर्ट-२९:अस्पतालमा बेड नभएपछि बिरामी सडकमा सुत्न बाध्य

हङकङ लकडाउन रिपोर्ट-२९:अस्पतालमा बेड नभएपछि बिरामी सडकमा सुत्न बाध्य
क्रान्ति सुब्बा भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोस https://youtu.be/CmcfZIjEuu4 एबरडीन एस्टेटमा जारी लकडाउन फेब्रुअरी १५ तारीख   मंगलबार दिउँसो समाप्त हुँदा ११ वटा  प्रारम्भिक पोजेटिभ फेला परेका थिए । प्रारम्भिक पोजिटिभ केस फेला परेपछि र ढलको नमूनाहरू कोभिड-१९ पोजेटिभ देखिएपछि अधिकारीहरूले एबरडीनको वाह फू एस्टेटको वाह यू हाउसलाई सोमबार साँझ लक गरेका थिए । मंगलबार म...

नागेन्द्र श्रेष्ठको संगीतमा ‘लौन के गरौ’ सार्वजनिक

नागेन्द्र श्रेष्ठको संगीतमा ‘लौन के गरौ’ सार्वजनिक
काठमाडौँ । अमेरिकामा रहेर पनी नेपाली सुगम गीत संगीतमा कलम चलाइरहेकी किरण पल्पसाको शब्द सिर्जनामा नयाँ रोमान्टिक गीत ‘लौन के गरौ’ सार्वजनिक गरिएको छ । रचना रिमालको स्वर रहेको गीतमा नागेन्द्र श्रेष्ठले संगीत दिएका छन् । गीतमा संगीत संयोजन राहुल प्रधानको छ । गीतमा प्रेमीले प्रेमीकालाई माया गर्न मन भएकोले आफ्नो अंगालोमा आउन आग्रह गरेका छन् । रोमान्टिक प्रेमकथा देखाउन खोजिएको गीतको भिडियोमा प्रविन डिस...