बतास समूहले दियो आफूमाथि लागेका आरोपहरूबारे लिखित प्रष्टीकरण
काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट चलाउन लाग्दा विवादमा आएको बतास समूहले आफूमाथि लागेका आरोपहरूबारे लिखित प्रष्टीकरण दिएको छ । सञ्चारमाध्यमले प्रायोजित र पक्षपातपुर्ण तरिकाले आफूहरूमाथि लाञ्छना लगाएको दाबी समूहको छ ।
७ बुँदे प्रष्टीकरणमा बतासले लगानीको उचित क्षतिपूर्तिसहित आजकै मितिमा सरकारले सम्पूर्ण सम्झौताहरू एकमुष्ट खारेज गरेमा आपत्ति नहुने जनाएको छ । बतासको सबैभन्दा ठूलो गुन...









