हङकङमा कोभिड पाँचौ लहर शुरु भैसकेको र महामारी नियन्त्रण मापदण्डको म्याद थप्नु पर्ने सुझाव

हङकङमा कोभिड पाँचौ लहर शुरु भैसकेको र महामारी नियन्त्रण मापदण्डको म्याद थप्नु पर्ने सुझाव
क्रान्ति सुब्बा सरकारी सल्लाहकार डेभिड हुइ शु-च्यङले हङकङमा महामारीको पाँचौं लहर आइसकेको घोषणा गर्दै जनवरी २० सम्मको लागि  लागु भएको कडा महामारी विरोधी मापदण्डलाई लम्ब्याउनु पर्छ भनेका छ्न। जनवरी ८ तारीख शनिबार एक रेडियो कार्यक्रममा बोल्दै स्वास्थ्य अधिकारीहरूले हालसम्म धेरै संक्रमण चेनहरू पत्ता लगाइसकेको बताए। ओमिक्रोन भेरिएन्ट डेल्टा भेरिएन्ट भन्दा चार देखि आठ गुणा छिटो अरुमा सर्...

हङकङ कोभिड-१९ भोज काण्ड- नेत्री क्यारी लामद्वारा १३ वरिष्ठ सरकारी अधिकारी निलम्बन

हङकङ कोभिड-१९ भोज काण्ड- नेत्री क्यारी लामद्वारा १३ वरिष्ठ सरकारी अधिकारी निलम्बन
क्रान्ति सुब्बा हङकङकि कार्यकारी प्रमुख क्यारी लामले १३ जना वरिष्ठ सरकारी अधिकारीहरूलाई आफ्नो पदिय दायित्वबाट  निलम्बन गरेकी छिन। जनवरी ३ तारिख  सोमबार कोभिड-१९ प्रभावित जन्मदिनको पार्टीमा सहभागी भएका यी अधिकारीहरूको आचरण अनुसन्धान गर्न पनि  उनले आदेश दिएकी छिन। उक्त भोजमा उपस्थित १७० पाहुनामध्ये दुई जनामा ​​कोरोना भाइरसको संक्रमण देखिएको थियो ।दुई जना पाहुनामा कोभिड-१९ पोजेटिभ...

न्ह्यु बज्राचार्यको संगीत र रानी शाक्यको स्वरमा`तिमि चल्छौ यो मुटुमा´सार्वजनिक

न्ह्यु बज्राचार्यको संगीत र रानी शाक्यको स्वरमा`तिमि चल्छौ यो मुटुमा´सार्वजनिक
 काठमाडौ । नेपाली सांगीतिक क्षेत्रका प्रख्यात संगीतकार न्ह्यू बज्राचार्यको कर्णप्रिय संगीत र  गायिका रानी शाक्यको सुमधुर स्वरमा  'तिमी चल्छौ यो मुटुमा' बोलको गीत सार्वजनिक भएको छ । न्ह्यु बज्राचार्य गीतकार तुलसी बस्नेतको शब्दरचना रहेको गीतको भिडियोमा विशाल गुराउ , कविता थामी  र  सुनिल विकेको अभिनय रहेको छ  ।मध्यमवर्गीय समाजको प्रेमकथालाइ प्रस्तुत गरिएको भिडियोमा वी पाण्डेको निर्देशन रहेको ...

कोभिड-१९पार्टी स्क्याण्डल:हङकङका शिर्ष नेता,कर्मचारी सहित करिब २०० जना क्वारेन्टाइनमा

कोभिड-१९पार्टी स्क्याण्डल:हङकङका शिर्ष नेता,कर्मचारी सहित करिब २०० जना क्वारेन्टाइनमा
क्रान्ति सुब्बा ६ जनवरी २०२२ बर्थ डे पार्टी मिति : जनवरी ३ तारीख सोमबार २०२२समय : बेलुकी ६ बजेस्थान :रिजर्भा इबेरिका तपस बार एन्ड रेस्टुरेन्ट , कजवे बे सेन्टर , वान चाइ।जन्म दिन व्यक्तित्व : विटम्यान हुङ वाइ- म्यान, प्रमुख संपर्क अधिकृत  सेन्जेन,छ्यान्हाइ (हङकङ प्रतिनिधि ) आयातित ओमिक्रोन बोकेका एक क्याथे प्यासिफिकका क्रु मेम्बरले तीन दिन गृह मै बिताउनु पर्ने आइसोलेसनको नियम...

अनुमति बिना अनलाइन र नेटवर्किङ व्यवसाय गरे कारबाही

अनुमति बिना अनलाइन र नेटवर्किङ व्यवसाय गरे कारबाही
गृह मन्त्रालयले इजाजत नलिई अनलाइन र नेटवर्किङ व्यवसाय सञ्चालन गरेको पाइए कारबाही गरिने बताएको छ । शुक्रवार गृह मन्त्रालयका प्रवक्ता सहसचिव प्रदीपकुमार कोइरालाले विज्ञप्ति मार्फत बिना अनुमति विद्युतीय कारोबार फस्टाउँदै गएको भन्दै त्यस्ता गतिविधि रोक्न निर्देशन दिएका छन् । गैर कानुनी रूपमा सञ्चालित अनलाइन मार्फत गरिने व्यवसाय, बैङ्किङ, सहकारी, बिमा र अनलाइन गेमिङ बारे निगरानी र नियन्त्रण गरिने ...

एकीकरणको बहस

एकीकरणको बहस
आहुति- पुस २७ नजिकिएपछि पृथ्वीनारायण शाह एकीकरणकर्ता हुन् कि होइनन् भन्ने बहस हरेक वर्ष चल्ने गर्छ जुन स्वाभाविक हो । हुन त यस विषयको बहसले आजको नेपाल र नेपालीको जीवनमा तात्त्विक फेरबदल केही ल्याउँदैनतर पनि इतिहासलाई हेर्ने सही दृष्टिकोण बन्न सकेन भने भविष्यलाई ठीक दिशा पनि दिन सकिन्न भन्ने सन्दर्भमा यसलाई आवश्यक नै ठान्नुपर्छ । पृथ्वीनारायण शाहको कदम एकीकरण नै थियो भन्ने जिकिरहरू यस्ता छन् — ...

राष्ट्रिय भूमि आयोग र ६८ वटा स्थानीय तहबीच सुकुम्बासी समस्या समाधानको निम्ति हस्ताक्षर

राष्ट्रिय भूमि आयोग र ६८ वटा स्थानीय तहबीच सुकुम्बासी समस्या समाधानको निम्ति हस्ताक्षर
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले भूमिहीनका समस्या समाधानका लागि परिणाम निकाल्ने र जनताले महसुस गर्ने गरी काम गर्नुपर्नेमा जोड दिएकी छन् । राष्ट्रिय भूमि आयोग र ६८ वटा स्थानीय तहबीच भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा वितरण र अव्यवस्थित बसोवासीको व्यवस्थापन गर्ने सम्बन्धमा पनि राष्ट्रिय भूमि आयोग र स्थानीय तहबीच कार्य सहमतिपत्रमा हस्ताक्षर भएको छ । राष्ट्रिय ...

हत्या आरोपीलाई चुम्बन गरेको अवस्थामा देखिइन् न्यायाधीश

हत्या आरोपीलाई चुम्बन गरेको अवस्थामा देखिइन् न्यायाधीश
अर्जेन्टिनाकी एक न्यायाधीशले प्रहरीहत्या आरोपीलाई चुम्बन गरेको र उनलाई जन्म कैदको सजायबाट जोगाउन खोजेको खुलासा भएको छ । एउटा सीसीटीभी फुटेजमा न्यायाधीशले अभियोगीलाई पटक पटक चुम्बन गरेको फुटेज देखिएपछि यो बिषय चर्चामा आएको हो । मारियल सुअरेज नाम गरेकी न्यायाधीशले ट्रिलिउ सहरनजिकैको जेलमा रहेका कैदी क्रिष्टिनय माई बुस्टोसलाई चुम्बन गरेकी हुन् । एक साताअघि मात्र न्यायाधीशहरुको एउटा प्यानलले प्रहरी ...

बसन्त बस्नेतको उपन्यास ‘महाभारा’ बिमोचन

बसन्त बस्नेतको उपन्यास ‘महाभारा’ बिमोचन
पत्रकार एवम् लेखक बसन्त बस्नेतको उपन्यास ‘महाभारा’ सार्वजनिक गरिएको छ । काठमाडौंको बौद्धस्थित तारागाउँ म्युजियममा शनिबार आयोजित विशेष कार्यक्रममा बस्नेतकी छोरी अनुदिता बस्नेतले उपन्यास विमोचन गरेकी हुन् । कार्यक्रममा लेखक एवम् पत्रकार शिवानीसिंह थारुले पुस्तक लेखनदेखि यसका पात्रहरूको मनोविज्ञानका विविध पक्षमा आधारित रहेर बस्नेतसँग संवाद गरेकी थिइन् । भने लेखक उपेन्द्र सुब्बाले महाभारा पहरामा फ...

हङकङमा ओमिक्रोन केस संख्या २२३,एक जना अज्ञात स्रोतबाट संक्रमित, लकडाउन जारी

हङकङमा ओमिक्रोन केस संख्या २२३,एक जना अज्ञात स्रोतबाट संक्रमित, लकडाउन जारी
क्रान्ति सुब्बा जनवरी  ६ तारीख २०२२ संक्रमित क्याथे प्यासिफिक उडान परिचारिकाकी आमाले कजवे बे रेस्टुरेन्टमा खाना खान गएका व्यक्ति  सहित अन्य चार व्यक्तिलाई संक्रमित गरएकी थिइन। सेन्टर फर हेल्थ प्रोटेक्शनले जनवरी ६ तारीख बिहीबार ३३ वटा कोभिड-१९  पुष्टि  र ३० भन्दा बढी प्रारम्भिक पोजिटिभ केसहरू रिपोर्ट गरेका थिए । जसमध्ये चार वटा प्रारम्भिक पोजिटिभ  केसहरू २८ वर...