उमेश रेग्मी र संजीवनीको प्रिय तिम्रो  तस्बिर सार्वजनिक

उमेश रेग्मी र संजीवनीको प्रिय तिम्रो  तस्बिर सार्वजनिक
धरान / गीतकार तथा संगीतकार उमेश रेग्मीले भारतीय गायिका संजीवनीको आवाजमा रहेको नयाँ गीत "प्रिय तिम्रो  तस्बिर कोर्न लाग्छ "आफ्नो युट्युब च्यानल गोत्र इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरेका छन्। पुरानो हुदैंन माया ,डाँडा पाखा छहाराले ,पानी मिठो मेरो हजुर  जस्तो सदाबहार नेपाली गीतकी गायिका संजीवनीको नयाँ नेपाली गीत लामो समयको अन्तरालमा सार्वजनिक भएको हो।  गीतकार तथा संगीतकार उमेश रेग्मीको भावलाई  गाय...

क्रीसमसको दिन हङकङमा २५ आयातित केस देखा परयो,तीन वटा ओमिक्रोन सहित

क्रीसमसको दिन हङकङमा २५ आयातित केस देखा परयो,तीन वटा ओमिक्रोन सहित
क्रान्ति सुब्बा । हङकङ । हङकङमा आज  शनिबार एक कराते खेलाडी लाउ चि-मिङ सहित २५ आयातित केसहरु दर्ता भएको छ।आजको  केस समेत गरेर हङकङको संक्रमित  संख्या १२,५८१ पुगेको छ। पछिल्लो ८ महिनाको अवधिमा एकै दिनमा आयात भएका केस मध्ये यो सबैभन्दा  उच्च संख्या हो। आज रिपोर्ट भएका केस अन्तर्गत तीन वटाओमिक्रोन भेरिएन्ट केस पनि परेकोछ। आयातित केसहरूमा २१ देखि ८० वर्षका १४ पुरुष र ११ महिला...

चीनद्वारा हङकङ सरकारको प्रशंसा र हरेक कुरामा साथ दिने प्रतिबद्धता

चीनद्वारा हङकङ सरकारको प्रशंसा र हरेक कुरामा साथ दिने प्रतिबद्धता
क्रान्ति सुब्बा । हङकङ । चीनको राज्य परिषदका प्रीमियर ली केकियाङले हङकङकि कार्यकारी प्रमुख क्यारी लामले हङकङको  नीति निर्माण तहमा र महामारी नियन्त्रणमा पुरयाएको योगदानको प्रशंसा गर्दै उनको नेतृत्व र उनले नेतृत्व गरेको हङकङ सरकारलाई "पूर्ण मान्यता" दिएकोछ। कार्यकारी प्रमुखको कार्यालय निर्देशक एरिक चान क्वोक-कीसँग लाम गत २२ डिसेम्बर सोमबार साँझ आफ्नो चार दिने ड्युटी भिजिटको सिलसिलामा बेइ...

हङकङमा ७ वटा ओमिक्रोन र ५ वटा आयातित केस थपिए

हङकङमा ७ वटा ओमिक्रोन र ५ वटा आयातित केस थपिए
क्रान्ति सुब्बा । हङकङ । हङकङ स्वास्थ्य बिभागले  रिपोर्ट गरे अनुसार  शुक्रबार हङकङमा थप सात ओमिक्रोन भेरिएन्ट र पाँच वटा आयातित केस पत्ता लागेको छ। जसभित्र  टुन मुन लक डाउनका कारक एयरपोर्टको शौचालय क्लिनर पनि परेका छ्न। सात ओमिक्रोन केस अन्तर्गत  १८ देखि ६१ वर्ष उमेर समुहका तीन पुरुष र चार महिला थिए। यी ओमिक्रोनधारीहरु सोमबार र बुधबार हङकङ भित्रीएका आयातित केसबाट आएका हु...

एकल महिला समूहको ५ औं अधिवेशन शुरु

एकल महिला समूहको ५ औं अधिवेशन शुरु
काठमाडौं । मानव अधिकारको लागि महिला एकल महिला समूह (डब्लूएचआर) को ५ औं अधिवेशन शुरु भएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका हात्तिगौडास्थित डब्लूएचआरको केन्द्रीय कार्यालय छहारी भवनमा आजदेखि शुरु भएको अधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा ७० भन्दा बढी जिल्लाका २ सय ५० जना एकल महिलाहरू सहभागी रहेको अध्यक्ष कुन्दा शर्माले जानकारी दिइन् । अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अति...

हङकङले बायोएन्टेक बुस्टर खोप जनवरीबाट वितरण गर्ने

हङकङले बायोएन्टेक बुस्टर खोप जनवरीबाट वितरण गर्ने
क्रान्ति सुब्बा । हङकङ । हङकङ  सरकारले २०२२ देखि खोप कार्यक्रमलाई विस्तार गर्ने भनेको छ। जसमा खोप केन्द्रहरू खोल्ने समय विस्तार गर्ने र किशोरकिशोरीहरूलाई बायोएन्टेक(BioNTech) खोपको दोस्रो डोज प्रदान गर्ने कार्यक्रम पनि समावेश गरिएको छ। यो कार्यक्रम अन्तर्गत जनवरी १, २०२२ देखि दश मध्ये नौ सामुदायिक खोप केन्द्रहरूको खुल्ने समय विस्तार हुने भएको छ। बूस्टर खोप  प्राप्त गर्न योग्य नागर...

तेजेन्द्र गुरुङ्गको स्वरमा ‘आतग ङै मांया’ सार्वजनिक

तेजेन्द्र गुरुङ्गको स्वरमा ‘आतग ङै मांया’ सार्वजनिक
काठमाडौँ ः पछिल्लो समयमा बिभिन्न भाषा भाषी गीत संगीतको बजार विस्तार हुदैं गएको पाइन्छ । आफ्नो भाषा र भेष भुषामा सजिएर मौलिक पनमा आधारित गीत संगीतलाई कलाकारहरुले प्राथमिकता दिएका छन् । नेपाली कला कारितामा पनि गुरुङ कलाकार तथा तमु कलाकार अग्र स्थानमा देखिन्छ आफ्नो कला भेष भुषालाई सम्मान गर्दै आफ्नो सस्कार कलालाई संसार माझ पुर्याउन जुटिरहेका छ । गायिका पवित्रा गुरुंग र तेजेन्द्र गुरुङ्गको स्वरमा रहको...

न्युयोर्कमा चलचित्र निर्देशक दिपक श्रेष्ठको सम्मान

न्युयोर्कमा चलचित्र  निर्देशक दिपक श्रेष्ठको सम्मान
धरान । नेपाली चलचित्र क्षेत्रका एक समयका चर्चित तथा बरिष्ठ निर्देशक तथा नेपाली टेलिभिजन कार्यक्रमका प्रस्तोता दीपक श्रेष्ठलाई न्युयोर्कमा एक समारोहका बीच न्युयोर्क नेवा: गुठीले भव्य सम्मान गरिएको छ । छोटो समयका लागि अमेरिका आउनुभएका बरिष्ठ निर्देशक श्रेष्ठलाई न्युयोर्क नेवा गुठीका संस्थापक बीके नेवा, संस्थापक अध्यक्ष आदित्य महर्जन तथा वर्तमान अध्यक्ष विजयमान सिंहले नेपाली चलचित क्षेत्रमा गरेको यो...

कोभिड अप्डेट:हङकङमा दुई वटा आयातित केस

कोभिड अप्डेट:हङकङमा दुई वटा आयातित केस
क्रान्ति सुब्बा । हङकङ । हङकङमा  बिहीबार दुईवटा आयातित केस देखा परेका छ्न। जसमा उडान चालक दलका एक सदस्य पनि परेका छ्न जसले इथियोपिया, आयरल्याण्ड, क्यानडा, सेनेगल र बेल्जियमको यात्रा पनि गरेका थिए ।  ती ३६ वर्षीय चालक दलका सदस्य बुधबार उडान ET3708 मार्फत हङकङ  आइपुगेका थिए । र विमानस्थलमा हुने कोभिड टेष्ट गर्दा उनमा पोजिटिभ देखिएको थियो । उनले इथियोपियामा मे २३ र जुन १५ मा सिन...

नेपाली कथानक चलचित्र ‘आकाशे खेती’ फष्ट लुक्स सार्वजनिक

नेपाली कथानक चलचित्र ‘आकाशे खेती’ फष्ट लुक्स सार्वजनिक
काठमाण्डौं । नेपाली कथानक चलचित्र ‘आकाशे खेती’को फष्ट लुक्स राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । एस एस इन्टरनेशनल प्रस्तुतिमा रहेको हास्य रस प्रधान कथामा तयार पारिएको चलचित्रमा सामाजिक परिवेशलाई हास्य विधा मार्फत प्रकट गरिएको चलचित्रका निर्देशक उदय सुब्बाले जानकारी दिनुभयो । चलचित्रमा विकाश चौधरी र बादल लिम्बुको सङ्गीत रहेको छ । उदय सुब्बाको निर्देशन रहेको यो चलचित्रमा विल्सन विक्रम रा...