क्याथे प्यासिफिकको एयरक्रु मेम्बर सहित नौ आयातित केस हङकङमा

क्याथे प्यासिफिकको एयरक्रु मेम्बर सहित नौ आयातित केस हङकङमा
क्रान्ति सुब्बा । हङकङ । अडियो समाचार सुन्न तल क्लिक गर्नुहोस हङकङमा आज सोमबार  नौ वटा आयातित केस देखा परेको छ र सबै आयातितमा ओमिक्रोन भेरिएन्ट हुन सक्ने शंका गरिएको छ। आज रिपोर्ट भएको आयातित अन्तर्गत एक जना  क्याथे प्यासिफिकका एयर क्रु मेम्बर पनि परेका छ्न । आज नै मङ कोक स्थित एक आवासीय ब्लकलाई  अनिवार्य परीक्षणमा जानुपर्ने सूचना जारी गरिएको छ। काजाकस्तानमा भएको ए...

अनुका राइको स्वरमा`ढोल झ्याम्टा बज्यो आयो साकेला´सार्वजनिक

अनुका राइको स्वरमा`ढोल झ्याम्टा बज्यो आयो साकेला´सार्वजनिक
काठमाडौ । गायिका अनुका राइको स्वर र रचनामा 'ढोल बज्यो आयो साकेला '  भन्ने गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। किराँत राईहरुको महान चाड साकेला  राइ जातिमा मात्र सिमित छैन आजभोलि । जब साकेला उधौली( मंसिर ) उभौली (वैशाख/जेठ ) पर्व शुरु हुन्छ तब ढोल झ्याम्टाको लयवद्व तालमा साकेला नाच शुरु हुन्छ। हिउँदमा अर्थात मंसिर तिर चराहरु उँधो वा दक्षिण  जता गर्मी छ तिर लाग्छन जसलाई हेरेर उधौंली ...

प्रक्रियागत तरिकाले काम भएको छ : मण्डल

प्रक्रियागत तरिकाले काम भएको छ : मण्डल
विराटनगर,११ पुस : गाउँपालिको नयाँ बन्ने प्रशासकिय भवनको ठेक्का प्रक्रियामा कुनै पनि प्रकारको अनियमितता नभएको जहदा गाउँपालिकाको अध्यक्ष कैलाश प्रसाद मण्डलले दाबी गरेका छन् । गाउँपालिकामा आइतबार पत्रकार सम्मेलन गर्दै उनले गाउँपालिको ठेक्का प्रक्रिया पारदर्शी तरिकाले भएको बताए । ‘केही मिडियामा ठेक्का प्रक्रियाको क्रममा अनियमितता भएको भनियो । तर, मिडियामा भनेजस्तो छैन,’ उनले भने, ‘प्रक्रियागत तरिकाले...

हङकङमा ९ वटा केस आयातित,तुङ चुङको एउटा भवन गयो अनिवार्य टेस्टमा

हङकङमा ९ वटा केस आयातित,तुङ चुङको एउटा भवन गयो अनिवार्य टेस्टमा
क्रान्ति सुब्बा । हङकङ । हङकङमा आइतवार नौ आयातित कोविड-१९ केस फेला परेका छ्न। जसभित्र  इन्क्युबेशन अवधिमा हङकङमा रहेको एकजना व्यक्ति पनि परेका छ्न जसका कारण  तुङ चुङ स्थित  भिजनरी भन्ने स्थलमा अनिवार्य परीक्षण सुरु भएको छ। ती संक्रमित  स्थानीय विमान चालक दलका ४६ वर्षीय पुरुष तुङ चुङको भिजनरीको टावर ३ मा बस्दथे।  डिसेम्बर १९ र २० मा उनको कोभिड–१९ को परीक्षण नेगेटिभ आ...

माघ १ गते पोखरामा `नेपाल फेशनिस्टा २०२२´हुने

माघ १ गते पोखरामा `नेपाल फेशनिस्टा २०२२´हुने
नेपालको मौलिकतालाई जोगाउन बिगत लामो समयदेखि विविध मनोरजानात्मक कार्यक्रमको आयोजना गर्दै आइरहेको एएसएपी इन्टरटेन्मेन्टले  'नेपाल फेशननिस्टा २०२२' गर्ने  भएको छ । यही माघ १ अर्थात जनवरी १५ तारिखका दिन पोखरामा हुन लागेको फेशननिस्टामा चर्चित मोडलहरुले सहभागिता जनाउने भएका छन । सेलिब्रेटी र मोडलहरु विभिन्न फेसनका डिजाइन याम्पमा प्रस्तुत हुने हुने फेशननिस्टामा  नायिका निता ढुंगाना ,मोडेल तथा नृ...

एकल महिला समूहको अध्यक्षमा कविता पाँणे निर्वाचित

एकल महिला समूहको अध्यक्षमा कविता पाँणे निर्वाचित
काठमाडौं । मानव अधिकारका लागि महिला एकल महिला समूह (डब्लूएचआर) को अध्यक्षमा कविता पाँणे निर्वाचित निर्वाचित हुनुभएको छ । लामो समयदेखि एकल महिलाको हक अधिकारका लागि क्रियाशील उहाँ अधिवक्ता हुनुहुन्छ । डब्लूएचआरको शुक्रबारदेखी शुरु भएको ५ औं महाधिवेशनको दोस्रो दिन नयाँ नेतृत्व चयनका लागि आज भएको मतदानबाट अध्यक्षमा पाँणे निर्वाचित हुनुभएको हो । उहाँ काठमाडौं निवासी हुनुहुन्छ । अध्यक्षका लागि बाँकेकी...

उमेश रेग्मी र संजीवनीको प्रिय तिम्रो  तस्बिर सार्वजनिक

उमेश रेग्मी र संजीवनीको प्रिय तिम्रो  तस्बिर सार्वजनिक
धरान / गीतकार तथा संगीतकार उमेश रेग्मीले भारतीय गायिका संजीवनीको आवाजमा रहेको नयाँ गीत "प्रिय तिम्रो  तस्बिर कोर्न लाग्छ "आफ्नो युट्युब च्यानल गोत्र इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरेका छन्। पुरानो हुदैंन माया ,डाँडा पाखा छहाराले ,पानी मिठो मेरो हजुर  जस्तो सदाबहार नेपाली गीतकी गायिका संजीवनीको नयाँ नेपाली गीत लामो समयको अन्तरालमा सार्वजनिक भएको हो।  गीतकार तथा संगीतकार उमेश रेग्मीको भावलाई  गाय...

क्रीसमसको दिन हङकङमा २५ आयातित केस देखा परयो,तीन वटा ओमिक्रोन सहित

क्रीसमसको दिन हङकङमा २५ आयातित केस देखा परयो,तीन वटा ओमिक्रोन सहित
क्रान्ति सुब्बा । हङकङ । हङकङमा आज  शनिबार एक कराते खेलाडी लाउ चि-मिङ सहित २५ आयातित केसहरु दर्ता भएको छ।आजको  केस समेत गरेर हङकङको संक्रमित  संख्या १२,५८१ पुगेको छ। पछिल्लो ८ महिनाको अवधिमा एकै दिनमा आयात भएका केस मध्ये यो सबैभन्दा  उच्च संख्या हो। आज रिपोर्ट भएका केस अन्तर्गत तीन वटाओमिक्रोन भेरिएन्ट केस पनि परेकोछ। आयातित केसहरूमा २१ देखि ८० वर्षका १४ पुरुष र ११ महिला...

चीनद्वारा हङकङ सरकारको प्रशंसा र हरेक कुरामा साथ दिने प्रतिबद्धता

चीनद्वारा हङकङ सरकारको प्रशंसा र हरेक कुरामा साथ दिने प्रतिबद्धता
क्रान्ति सुब्बा । हङकङ । चीनको राज्य परिषदका प्रीमियर ली केकियाङले हङकङकि कार्यकारी प्रमुख क्यारी लामले हङकङको  नीति निर्माण तहमा र महामारी नियन्त्रणमा पुरयाएको योगदानको प्रशंसा गर्दै उनको नेतृत्व र उनले नेतृत्व गरेको हङकङ सरकारलाई "पूर्ण मान्यता" दिएकोछ। कार्यकारी प्रमुखको कार्यालय निर्देशक एरिक चान क्वोक-कीसँग लाम गत २२ डिसेम्बर सोमबार साँझ आफ्नो चार दिने ड्युटी भिजिटको सिलसिलामा बेइ...

हङकङमा ७ वटा ओमिक्रोन र ५ वटा आयातित केस थपिए

हङकङमा ७ वटा ओमिक्रोन र ५ वटा आयातित केस थपिए
क्रान्ति सुब्बा । हङकङ । हङकङ स्वास्थ्य बिभागले  रिपोर्ट गरे अनुसार  शुक्रबार हङकङमा थप सात ओमिक्रोन भेरिएन्ट र पाँच वटा आयातित केस पत्ता लागेको छ। जसभित्र  टुन मुन लक डाउनका कारक एयरपोर्टको शौचालय क्लिनर पनि परेका छ्न। सात ओमिक्रोन केस अन्तर्गत  १८ देखि ६१ वर्ष उमेर समुहका तीन पुरुष र चार महिला थिए। यी ओमिक्रोनधारीहरु सोमबार र बुधबार हङकङ भित्रीएका आयातित केसबाट आएका हु...