‘पथेर’ र ‘कदम’लाई यसवर्षको पहिचान पुरस्कार

‘पथेर’ र ‘कदम’लाई यसवर्षको पहिचान पुरस्कार
प्रत्येक वर्ष वितरण हुँदै आएको पहिचान पुरस्कार कोषले विक्रम संवत २०७८ को लागि श्याम शाहको कथा संग्रह ‘पथेर’ र अनन्त वाग्लेको उपन्यास ‘कदम’लाई प्रदान गर्ने निर्णय गरेको छ । यसभन्दा अगाडी चारवटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेको छ । राजन मुकारुङको निबन्ध संग्रह ‘फेरिँदो सौन्दर्य’, अर्जुन खालिङको कविता संग्रह ‘गोयाङको सुगन्ध’ र यज्ञशको उपन्यास ‘भुइयाँ’ र उन्मुक्त पुस्ताको कविता संग्रह ‘आफर’, सरस्वत...

विद्यालय छिर्न नदिएपछि आत्महत्या

विद्यालय छिर्न नदिएपछि आत्महत्या
ओखलढुंगा — सोमबार बिहान १० बजेर २० मिनेट भएको थियो । चम्पादेवी गाउँपालिका–३, कालिकास्थित बालज्योति माध्यमिक विद्यालयका विद्यार्थी नियमित प्रार्थनामा राष्ट्रियगान गाउँदै थिए । झन्डै २० जना विद्यार्थी भने गेटबाहिर थिए । उनीहरूलाई ढिलो आएको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु बुढाथोकीले प्रवेश गर्न दिएनन । प्रार्थना सकिएपछि केहीलाई नाम टिपेर आइन्दा ढिला नआउने निर्देशनसहित भित्र जान दिए । ...

 च्याब्रुङ सन्दर्भ- राम मादेन

 च्याब्रुङ सन्दर्भ- राम मादेन
बिचार पंचायती व्यवस्थामा गोरु र गाईको छालाबाट च्याब्रुङ बनाउदा बनाउदै लगेर थुने, लोकतन्त्रमा अहिले पनि थुन्दैछन । अहिले पनि सयौँका संख्यामा हाम्रा दाजुभाईहरू सोही कारणले जेलजीवन भोग्न वाध्य छन। त्यो समयमा त्यहि व्यवस्थाको विशेष समारोहरुमा च्याब्रुङवालाहरु बोलाईन्थे, नाच्थे । अहिले पनि गाईलाई माता मान्ने केही ठुला पार्टीको नीति त्यहि छ । हामी उसको समारोहलाई रमाईलो बनाईदिन च्याब्रुङ बजाउदैछौँ । प...

७ आयातित थपिए,ओमिक्रोन केस हङकङमा ३४

७ आयातित थपिए,ओमिक्रोन केस हङकङमा ३४
क्रान्ति सुब्बा । हङकङ । बुधबार हङकङमा  ७ वटा आयातित कोभिड केसहरु दर्ता भएका छ्न भने  हार्बर सिटीमा रहेको सिटी सुपर सहित एघार स्थानहरूलाई हङकङ स्वास्थ्य बिभागले अनिवार्य परीक्षणमा जानुपर्ने सूचना जारी गरेको छ। यी स्थानहरू पहिलेका आयातित केसधारीद्वारा भ्रमण गरिएका थिए जो इन्क्युबेशन अवधिमा हङकङ बसेका थिए। ती स्थानहरु यस प्रकार छ्न:१. क्याफे डे कोरल, फू तात बिल्डिंग, ५० सोया स्ट्रीट...

हङकङ अब एक देश दुई प्रणालीको सहि मार्गमा फर्किएको छ- क्यारी लाम

हङकङ अब एक देश दुई प्रणालीको सहि मार्गमा फर्किएको छ- क्यारी लाम
क्रान्ति सुब्बा । हङकङ । २०१६ को छैटौं लेजिस्लेचर चुनावमा ५८ प्रतिशत  मतदान  खसेको थियो। २०१९ मा सम्पन्न  जिल्ला परिषदको चुनावमा लोकतन्त्र समर्थक पक्षले भारी जित हासिल गरेका थिए । त्यसबेला ७१ प्रतिशत मत खसेको थियो ।हङकङकि वर्तमान नेत्री कार्यकारी प्रमुख क्यारी लामले सोमबार (२० डिसेम्बर ) "देशभक्त मात्र" भन्ने नाराका साथ सम्पन्न  विधायिका चुनावको नतिजालाई  स्वागत गरेकी...

राष्ट्रिय गिर्जाघर नेपालले यशु ख्रीष्टको जन्मोत्सव मनायो

राष्ट्रिय गिर्जाघर नेपालले यशु ख्रीष्टको जन्मोत्सव मनायो
काठमाडौं । ख्रीष्टियनहरुलाई राज्यले उपेक्षा गरेको सरोकारवालाहरुले गुनासो गरेका छन । यशू ख्रीष्टको जन्म दिनको अवसरमा राष्ट्रिय गिर्जाघर (चर्च ) को आयोजनामा भएको एक कार्यक्रममा सहभागिहरुले संविधानमा दिएको अधिकार आफुहरुमा लागु हुन नसकेको गुनासो गरेका हुन । ललितपुरमा आयोजना भएको उक्त कार्यक्रममा अधिकाशं वक्ताहरुले ख्रीष्टको विषयलाई लिएर गलत प्रचार भइरहेको बताएका छन । उनीहरुले यशू ख्रीष्टका विष...

नवीन खनाल र रजिना रिमालको नयाँ गीत `तिमी पुग्यौ धेरै टाढा ´

नवीन खनाल र रजिना रिमालको नयाँ गीत `तिमी पुग्यौ धेरै टाढा ´
काठमाडौँ । गायक नविन खनाल र गायिका रजिना रिमालको नयाँ गीत “तिमी पुग्यौ धेरै टाढा” सार्वजनिक गरिेएको छ । बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट उक्त गीत सार्बजनिक गरिएको हो । गीतकार गणेश खडकाको मिठासपूर्ण शब्द तथा गायक स्वयं खनालको संगीत रहेको उक्त गीतमा रिकेश गुरुङंको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा दृश्या सुवेदी र रुशा न्यौपानेको अभिनय देख्न सकिन्छ भने उक्त भिडियोको कथा तथा कन्सेप्ट बि...

हङकङमा ८ ओमिक्रोन फेरि थपियो, कतार एयर ७दिनको लागि बन्द

हङकङमा ८ ओमिक्रोन फेरि थपियो, कतार एयर ७दिनको लागि बन्द
क्रान्ति सुब्बा । हङकङ । आज डिसेम्बर २१ तारीख हङकङमा आठ थान थप कोभिड-१९ केस बिदेशबाट आएका छन। र कतार एयरवेजको दोहा कतारबाट उडने उडानहरूलाई  सात दिनका लागि स्थगित गर्ने घोषणा हङकङले गरेको छ। पोजिटिभ केस अन्तर्गत सात जना पुरुष र एक महिला ११ देखि ६१ वर्ष बिचका परेका छन। सातवटा केसहरूमा भाइरसको N501Y भेरिएन्ट भेटिएका थिए। भेरिएन्ट भेटिएका केसहरुमा ओमिक्रोन भेरिएन्ट हुन सक्ने संभावना उच्च र...

सारा खुशी र समिर खानको फिचरिङमा ‘जय हो सरकार’ सार्वजनिक

सारा खुशी र समिर खानको फिचरिङमा ‘जय हो सरकार’ सार्वजनिक
काठमाडौं । सारा खुशी र समिर खानको फिचरिङमा रहेको ‘जय हो सरकार’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक तथा र्यापर शेखर बगडियाको स्वर रहेको छ । ‘जय हो सरकार’बोलको गीतमा युवा अवस्थामा रहेका युवा युवती विचको रोमान्सलाई गीतमा समेटिएको छ । यो गीतमा शेखर बगडियाको शब्द तथा सोहन मान्धरको संगीत रहेको छ । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन , अमृत चापागाईँको सम्पादन , श्रृजन बरालको...

रानी शाक्य र अलिफ खानको गीत `यस्तो माया ´सार्वजनिक

रानी शाक्य र अलिफ खानको गीत `यस्तो माया ´सार्वजनिक
काठमाडौ ।चर्चित  लोकप्रिय गायिका रानी शाक्य र गायक अलिफ खानको युगल स्वरमा समाबेश  'यस्तो माया 'गीत सार्वजनिक भएको छ । गीतकार निशा अर्यालको शब्दरचना र दिपक शर्माको संगीत रहेको गीतमा रिदम कडेलको एरेन्ज रहेको छ । नेपालकै उत्कृष्ट पर्यटकीय स्थलका रुपमा परिचित दोलखाको खरीढुंगा,मुडे र कालिञ्चोकमा छायांकन गरिएको रोमान्टिक गीत  'यस्तो माया ' भिडियोमा नायिका नम्रता सापकोटा र कमल सिंहको अभिनय रहेको छ । ...